सरिता गिरी अनसन बस्दै


२९ साउन, काठमाण्डौ । नेपाल सद्भावना पार्टीकी अध्यक्ष सरिता गिरी अनसनमा बस्ने हुनु भएको छ । गिरीले मंगलवार विहान ९ बजेदेखि रत्नपार्कको शान्तिबाटिकामा अनशन सुरु गर्नु हुने छ । निर्वाचन क्षेत्र पुन:निर्धारण आयोगको प्रतिवेदन पुनरावलोकनका लागि पुन:आयोगमा फिर्ता पठाउनु पर्ने, सिरहाका विस्थापितहरुलाई पुन:स्थापित गर्नुपर्ने र मतदाता नामावली संकलनको समय थप गर्नु पर्नेलगायतका माग राख्दै गिरी अनसनमा बस्न लाग्नु भएको हो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.