संजयले जेल जान थप समय मागे

भिडियोको लागी तल क्लिक गर्नुहोला >>>


२ बैसाख, काठमाडौं । बलिउड अभिनेता संजय दत्तले भारतीय सर्वोच्च अदालत समक्ष जेल सजाय कार्यान्वयनका लागि थप समय मागेका छन् । उनको निवेदनमाथि मंगलबार सुनुवाई हुनेछ । सन् १९९३ को श्रृखलावद्ध बम विस्फोटसँग जोडिएको अवैध अतियार राखेकोमा सर्वोच्चले संजयलाई ५ वर्ष जेल सजाय सुनाएको छ । अदालतको आदेश अनुसार उनी १८ अपि्रलसम्ममा जेल जानुपर्छ । तर, उनको थुप्रै फिल्मको शूटिङ जारी छ । संजयसँग ७० देखि १ सय करोडको लगानी जोडिएको छ । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.