के छापियो बिहीबारका दैनिक पत्रिकामा ?

 आज मिति २०७० साउन ३ गते बिहीबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले नेकपा-माओवादीसहितका निर्वाचनको विपक्षमा रहेका दलहरुलाई वार्ताका लागि औपाचारि पत्राचार गरिएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

कान्तिपुर दैनिकले रोमिङ दुरुपयोग गरी करोडौंको ठगी भएको खबरलाई मुख्य रुपमा छापेको छ । त्यस्तै नागरिक दैनिकले सात वायु सेवाको सञ्चालन अनुमति खारेज भएको खबरलाई मुख्य बनाएको छ । अन्नपूर्ण पोष्टले नेपाल र चीको गेटवेमार्फत ठगी भएको खबरलाई मुख्य बनाएको छ भने नयाँपत्रिका दैनिकले निर्वाचन क्षेत्र निर्धारण गर्न समस्या भएको खबरलाई मुख्य बनाएको छ ।


 

0 comments

Write Down Your Responses

Powered by Blogger.