महिलालाई खुसी राख्न यस्तो गर्नुहोस्

''भनिन्छ महिलालाई बुझ्न मुस्किल छ । उनीहरु कहिले खुसी हुन्छन् कहीले दुखी हुन्छन् त्यो थाहा पाउन कसैले सक्दैन । तर यदी केहि साना साना कुरालाई ध्यान दिने हो भने उनीहरुलाई खुसी राख्न सकिन्छ । महिलाको स्वभाव तथा उनीहरूलाई मन पर्ने चिजका बारेमा जानकारी राख्न सकेमात्र आफू ती महिलाको सबैभन्दा प्रिय बन्न सकिन्छ । उनीहरूलाई यदी सही मौकामा न्यानो प्रेम गर्न सके उनीहरू निकै खुसी हुन्छन् । केही महिलाहरू आफ्नो बारेमा राम्रो कुरा सुनेर पनि खुसि हुन्छन् । 'यस्तै-यस्तै कुराहरू विचार गर्न सके महिलालाई खुसी राख्न सकिन्छ । थाहा पाऔ केही यस्ता कुराहरु जसले महिलालाई खुसी राख्न तपाईलाई मद्धत गर्छ :


- सही समयमा महिलालाई न्यानो प्रेम गरे उनीहरू खुसी हुन सक्छन्'
- कुनै महिलालाई तपाईको शरिरको तौल घट्दैछ र तपाई स्लिम हुँदै हुनुहुन्छ भनिदिँदा पनि खुसी हुन्छन् ।'
- महिलालाई मन पर्ने आफन्तका लागी उपहार किनिदिने'
- सहज र आरामदायक भित्री बस्त्र किनिदिँदा पनि उनीहरू खुसी हुन्छन् ।'
- यदी कसैले राम्रो फूल उपहारमा दिए पनि उनीहरू खुसी हुन्छन्'
- महिलाहरूसँग गएर उनका लागी केही उपहार किनिदिने वा छानीदिने'
- यदी महिलाले लिएको, लगाएको सामानलाई राम्रो भएको बताउँदै त्यो सामान कहाँबाट लिएको भनी सोधे पनि उनीहरू खुसी हुन्छ ।
- यदी उनीहरू सपिङ गरेर फर्कने बेलामा खाना तयार भएको पाएमा पनि खुसी हुन्छन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.