ब्लु फिल्ममा आमा–छोरी सँगै, बाबु–छोराको खोजी

इतिहासमै पहिलोचोटि एकजोडी साक्खै आमा–छोरी ब्लु फिल्ममा सँगै देखिने भएका छन् । उनीहरू आफैँले बनाउन लागेको फिल्मका लागि साक्खै बाबु–छोराको खोजीमा छन् अहिले ।
अमेरिकाको फ्लोरिडामा बस्ने आमा जेसिका सेक्सटन (५६) र छोरी मोनिका (२२) ले यसरी इतिहास रच्न खोजेका हुन् । आफ्नो फिल्मका लागि उपयुक्त बाबु–छोरा चयन गर्न उनीहरू अचेल अडिसन लिइरहेका छन् । पोर्न फिल्मको इतिहासमा अहिलेसम्म यस्तो नभएको दाबी गरिन्छ, जसमा एकै परिवारका सदस्यले सँगै काम गरेका हुन्छन् । आमा जेसिका र छोरी मोनिकाले मिलेर डेढ वर्षयता एउटा पोर्नसाइट चलाइरहेका छन् । सो साइटमा उनीहरू सानो–सानो अश्लील भिडियो अपलोड गर्ने गर्छन् । कतिपय भिडियोमा आमा–छोरी दुवै देखिन्छन् । अब भने उनीहरू ब्लु फिल्म नै बनाउने निर्णयमा पुगेका छन् । चाहेकोजस्तो साक्खै बाबु–छोराको खोजीमा उनीहरू देशभर अडिसन लिइरहेका छन् । उनीहरूको अडिसन फादर्स डे (१६ जुन) सम्म चल्नेछ । यी आमा–छोरीले फिल्ममा आफूहरूसँगै काम गर्न चाहने बाबु–छोरालाई अडिसनमा सामेल हुन आह्वान गरेका छन् । उनीहरूले भनेका छन्, ‘हामीले खोजेजस्तो पार्टनर (बाबु–छोरा) नभेटिएसम्म अडिसन जारी राख्नेछौँ ।’ आफू र छोरीले अहिलेसम्म साक्खै बाबुछोरासँग रियल र रिल दुवैमा रोमान्स गर्न नपाएको गुनासो गर्छिन्, आमा जेसिका । ‘यद्यपि, एकचोटि हामी आमा–छोरीले करिब दुई वर्षसम्म दुई साक्खै दाजुभाइसँग मोज गर्‍यौँ,’ जेसिका भन्छिन्, ‘ती दाजु–भाइ मोनिकाका उमेरका थिए । मोराहरू, मभन्दा बढी छोरीसँग लहसिन्थे ।’
भिडियोको लागी तल क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.