source:souryedaily
पटक–पटक
विवादमा मुछिने गरेकी गायिका अन्जु पन्त पछिल्लो समय गुमनाम छिन् । २०६९
सम्म अत्यन्तै खोजीको सूचीकी गायिका पन्तलाई सबै भन्दा धेरै उनको घरासयसी
विवादले तनावमा परेकी थिईन् ।
विभिन्न पार्टीमा हुने मदिरा सेवन, नाचगान, पहिरनलगायतका विषयले उनी चर्चामा रहेकी हुन् ।
हुन त उनी १५ बर्षको उमेरदेखि नै गायन क्षेत्रमा छिन् । पन्तले अहिले सम्म झण्डै ५ हजार गीतमा आवाज दिई सकेको दाबी गर्छिन् । यो क्षेमा स्थापित हुन पन्तले १८ वर्ष बसन्त पार गरेको बताईन् । गायिका पन्तसँग गरिएको कुराकानीका सम्पादित अंश :–
गीत/संगीतकै क्षेत्रमा आउने प्रेरणा कसरी मिल्यो ?
– मलाई मेरो फुपु जानकी केसीले गीत/संगीतको क्षेत्रमा आउन प्रेरणा दिनु भएको हो । उहाँले नै संगीत क्षेत्रमा डोर्याएर मलाई ल्याउनु भयो । शुरुमा मलाई गुरु बा’कोमा पुर्याइ दिनु भएको थियो । गुरुबा अहिले स्वर्गीय भइसक्नुभएको छ । तर उहाँको भूमिका पनि धेरै नै छ । रेडियो नेपालमा भएको कम्पिटिशनमा प्रथम भएपछि मलाई झनै प्रेरणा मिल्यो ।
गीत/संगीतमा लागेर के भनेर लाग्नु भो ?
– हा..हा..कहाँ हुन्छ ? त्यो कसैलाई पनि हुँदैन । म त्यतिबेला संगीतमा लागेर उन्नति गरौंला भन्ने सोंचमा थिइन । यो क्षेत्रमा म रहरै रहरमा लागेकी हुँ ।
तपाई चर्चित हुनुहुन्छ ? यो अवस्था आउला भनेर सोंच्नु भएको थियो ?
– त्यो त मैले सोचेकै थिइन । त्यो त कसैले पनि सोच्दैन होला । तर संघर्ष गरे इमान्दार र दृढ भएर लागि परेमा जुन क्षेत्रमा पनि सफल हुन सकिन्छ भन्ने कुरा चाहिँ थाहा पाएँ । शुरुवाती दिनमा म १४ घण्टा त रियाज नै गर्थे । कतिपय ठाउँमा गीत गाउँदा मलाई सबैले राम्रो स्वर छ भनेर प्रतिक्रिया दिँदा लाग्थ्यो म पनि केही गर्न सक्छु । लोकप्रियता नै पाउँछु भन्ने कुरामा दरिलो विश्वास भने राखेको थिइन ।
सबैभन्दा पहिला कुन गीत गाउँनु भएको थियो ?
– मेरो परिवार तथा श्रोताहरु सबैलाई थाहा छ होला मेरो स्वरमा पहिलोपटक सजिएको गीत ‘मनवा मन नै योगी बनाउ….’ भन्ने भजन हो ।
भजन पछि तपाईले कति समयमा अर्को गीत गाउँनु भयो ?
– भजन पछि मैले धेरै कम्पिटिशनहरुमा भाग लिन थाले । त्यसपछि आधुनिक, नेवारीलगायतका गीतहरु गाउँदै अघि बढ्न मद्दत पुग्यो ।
आजकाल के मा व्यस्त हुनु हुन्छ ?
– त्यही हो । संगीतलाई पेशाको रुपमा अंगालीसके पछि त्यतैपट्टी ध्यान र मन जानु स्वभाविक नै भैहाल्यो । गीत रेकर्ड गर्छु । कन्सर्टहरुमा गाउने प्रस्ताव आउँछन् । त्यता पनि समय मिलाएर जान्छु । तर मौसमका कारणले गर्दा आजभोलि अलि कमै कार्यक्रममा जान थालेको छु ।
दिनमा कतिवटा गीत रेकर्ड गर्नु हुन्छ ?
– पहिला ५ वटासम्म गीत रेकर्ड गर्थे । आजभोलि दिनमा एउटा र कहिले काहिँ एक दिन रेष्ट लिएर दिन विराएर पनि रेकर्ड गर्छु ।
एउटा गीत रेकर्ड गरेको कति लिनु हुन्छ ?
– हा..हा..। ओहो….भन्नु र ? नभनुम होला ।
भन्न मिल्छ भने भनिदिनुस् न…।
– विदेशमा रहनुभएकाहरुलाई अन्जु पन्तले ४०/५० हजार लिने हल्ला रैछ । कतिपय ठाउँमा ४०/५० हजार अन्जु पन्तको रेट हो भनि कारोबार पनि हुँदो रै’छ तर वीचमा कता–कता पुग्छ । कस–कसले के गर्छन ? त्यो त थाहा भएन । तर मैले लिने पारिश्रमिक चाहिँ २० हजार हो ।
कन्सर्टको चाहिँ कति लिनुहुन्छ ?
– आ, भ्याली बाहिर जानुपर्दा ९० हजार हो ।
भ्याली बाहिर जाने प्रस्ताव आएको छ ?
– आ केही दिन अघि उदयपुरको रामपुर ठोक्सिलाको लागि प्रस्ताव आएको छ । कार्यक्रमकै लागि कोरिया पनि जाँदै छु ।
चर्चाको शिखरमा पाइला टेकिसक्नुभएकी तपाई, आजभोलि सेलाउनु भयो नी ?
– सेलाउनु भन्ने कुरा त्यस्तै हो । काम गरिनै रा’ छु । मिडियामा पनि आइराको छु । यहाँ तडकभडक नहुँदैमा सेलायो भन्ने मानिन्छ । तर चर्चामा आउन कि त एल्बम निकालेको हुनु पर्यो । कि त कुनै विषय वा कारण हुनु पर्यो । अब कारण नै नभईकन के हाइलाइटमा आइरहनु । हैन ? तर पनि मेरो बारेमा विभिन्न भाएका नभएका चर्चा भने आइनै रहेका छन् ।
मिडियामा आएका कुरामा सहमत हुनु हुन्छ ?
– छैन । कतिपयमा त मलाई धेरै चित्त दु:खाई छ । मेरो बारेमा नराम्रो लेख्दा उहाँहरुलाई राम्रो हुन्छ भने म सहिदिन्छु । पछिल्लो समय फेसबुक कन्ट्रोभर्सबारे आएका हल्लाले मलाई आश्चर्यचकित तुल्याएको छ ।
तपाईका पति मनोजराजसँग किन टुट्यो सम्बन्ध ?
– त्यो एउटा समय हो । समय बलवान भनिन्छ । जे चिजको पनि एउटा समय हुन्छ । जे हुन्छ फेरि जिन्दगीमा राम्रैको लागि हुन्छ । क्या खुसी छु अब । यस्तै हो बलेको आगो सबैले ताप्ने रै’छन् । अब उहाँले अर्को विवाह गरेर नानी पनि हुने बेला भएको छ । खुसी नै छु । अनि अर्को कुरा नेपालमा फिमेलहरुलाई चाहिँ गाह्रो हुने रै’छ ।

ब्रजेश खनाल, लेखक
फिल्मी लेखक र अभिनेतासमेत हुन् ब्रजेश । तर, ‘यायावर’ सार्वजनिक भएपछि उनको परिचयमा ‘उपन्यासकार’ पनि थपिएको छ । बेलाबखत पत्रपत्रिकामा चोटिला टिप्पणी पनि लेख्छन् ।
चार दशकअघि नेपाली साहित्यमा जासुसी उपन्यास लेखन आरम्भ गर्ने श्रीधर खनालका छोरा ब्रजेश आफ्ना बारेमा के भन्छन् त ? उनका विचारमा मान्छे तीनखालका हुन्छन्, जसमा ब्रजेश दोस्रो कित्तामा पर्छन् । नेपाली लेखन क्षत्रेमा असाध्यै चर्को गुटबन्दी हुने गरेकोमा उनी चिन्तित देखिन्छन् ।
आजभोलि केमा ब्यस्त हुनुहुन्छ ?
- पत्रपत्रिकाका नियमित स्तम्भ, खत्र्याकखुत्रुक बाहेक जुनेली उपन्यास लेख्दैछु । यायावर पढ्नेहरुले जुनेलीलाई अथाह प्रेम गरे । उनीहरुले जुनेलीमाथि अन्याय भयो भने । त्यसैले जुनेलीको कोणबाट त्यही पेरिफेरीमा नयाँ उपन्यास बुन्दैछु ।
उही कथावस्तु ?
-होइन, धेरै फरक हुन्छ । कथा अर्कै हुन्छ । परिवेश एउटै भए पनि अनेक आयाम आउँछन् ।
६० बढी फिल्म लेख्नु भा’ मान्छे । अहिले फिल्म लेखन छाड्नु भा हो ?
-चटक्कै छाड्या होइन । पहिले असाध्यै धेरै लेखियो । आएका अफर कुनै पनि छाडिएन । अहिले अलि चुजी भा छु ।
फिल्मले तपाईंलाई छाड्या हो कि तपाईँले फिल्मलाई ?
-वर्षका एक दुईवटा अहिले पनि लेखिराख्या छु । एक दुईवटा लेखेर पनि गुनासो छैन । रेटमा कम्प्रमाइज गर्दिँन । एगि्रमेन्ट गर्दा शतप्रतिशत भुक्तानी लिएर मात्र काम थाल्छु । कसरी फिल्मले मलाई छाडेको भन्ने ?
फिल्ममेकरहरु बेइमान छन् भनिन्छ, लेखकस्व उठाउन त थुप्रै बांकी होला है ?
-छ थुप्रेसँग । कसैसँग १७ हजार, कसैसँग १० हजार, कसैसँग ३ हजार । सबैसँग उठाउने हो भने ३-४ लाख उठ्छ । तर मैले धाउने गरेको छैन ।
थुप्रै फिल्ममा अभिनय गर्नु भो । नजिकैबाट नियाल्नु पनि भो । अहिलेको फिल्मको धार कतातिर गइरहेको छ ?
-पहिला कुनै पनि काम गर्दा अनुभव चाहिन्थ्यो, सिक्नु पथ्र्यो । अहिले प्रविधि सहज हुँदै गयो । हरेक मान्छेले सिनेमा बनाउन थाल्यो । फरकका नाममा बौलठ्ठी सिनेमा बन्न थाले । बम्बैया फर्मुला त्याग्न नसक्ने र नयाँका नाममा जे पायो त्यही गर्ने चक्कीको घानमा पिसिइरहेको छ, नेपाली फिल्मी । हामीलाई यी दुवैको वीचको धारको खाँचो हो ।
अहिले त जो पनि निर्देशक बनिरहेछन् । मानौं निर्देशक बन्नु साह्रै सजिलो काम हो । तपाईंलाई चाहिँ निर्देशक हुने रहर पलाएन ?
-विनोद शेरचनको लगानीमा फिल्म बनाउने भनेर घोषणै गरेर बसेको छु नि । गतवर्षको माघमै साइत गरेको । तर नेपाली फिल्म भन्नासाथ वितृष्णा हुने र आवश्यकताभन्दा बढी भीडभाड भएकोले यो भीडभाडमा मिसिनु हुँदैन भनेर थाती राख्या छौँ ।
यायावर उपन्यासमा तपाईंको अनुभव कति प्रतिशत मिसिएको छ ?
-प्रशस्तै छ । अरु अनुभव पनि छन् । एउटा पात्रमा १५-२० जनाको अनुभव मिसिएको पनि छ, एउटाका कुरा धेरै पात्रमा छरिएको पनि छ । उपन्यासका धेरै कुरा सत्य छन् ।
बैकुन्ठे भान्से भएका बेला दालमा पिसाब गरेको कुरा पनि सत्य हो त ?
-सुनेको कुरा बुनेको हुँ । तपाईँ पावरमा हुनुहुन्छ, प्रतिकार गर्न सक्तैन भनेर कसैमाथि अति गरिरहनु भएको छ । तर तपाईंले ढुक्क नहुनु भए हुन्छ । किनकि उसले कुनै न कुनै रुपमा प्रतिकार गरिरहेको हुन्छ भन्ने कुरा देखाउन खोज्या हो । त्यो कुरा पढेपछि एकजना पाठकले आफूकहाँ काम गर्ने मान्छेलाई अझ राम्रो गर्न थालेँ पनि भन्या थिए ।
बैकुन्ठेलाई यौनतृप्तिका सवालमा त्यति विचरा किन बनाउनु भा नि ?
-उपन्यासमा सामान्यतः हिरो बनाइन्छ पात्रलाई । तर मान्छे जीवनमा सधैँ हिरो हुँदैन । त्यही कुरा देखाउन खोजेको हुँ । खासमा त्यो सन्दर्भ ६० नाघेका एकजना मान्छेले सुनाएको अनुभव हो । आत्मीय प्रेम विना पेशेवारहरुसँग यौनसम्पर्क राख्दा कस्तो हुन्छ भनेर अनुभवका लागि उनी दुईचोटि गए रे । तर पहिलोचोटि अनुहार देखेरै दिक्क लाग्यो रे । यस्तो त पशुले मात्रै गर्न सक्छ भनेर फर्के रे । अर्कोचोटि चै केटीलाई देखेर दया लाग्यो रे । सत्य असत्य उनै जानून । मलाई चाहिँ रमाइलो लागेर उपन्यासमा राखेको हुँ ।
जुनेली लगायतका अरु पात्रहरुलाई पनि त्यति साह्रै दयालाग्दा चाहिँ किन बनाउनु भा नि ?
कतिपय अवस्थामा हामीले आफैँप्रति पनि नराम्रो गरिराख्या हुन्छौँ । जिन्दगीका वास्तविक पात्र जस्तै बनाउन खोज्या हो । लेख्दै जाँदा कति ठाउँमा मलाई समेत बैकुन्ठेप्रति रिस उठ्थ्यो । कतिपय ठाउँमा कालोरामको माया लागेर आउँथ्यो ।
उपन्यासमा अश्लिल शब्दहरु अलि बढी भएनन् ?
-कथा र पात्र अनुसार सुहाउँछ भने किन प्रयोग नगर्ने ? साहित्यमा कमै लेखिए पनि अचेल प्रायः युवाले बोल्छन् । हामी सुनिराख्या हुन्छौँ । अझ पुलिस इन्सपेक्टरहरुका लागि त अश्लिल बोल्नु दालभात खाएजस्तै हो । खासमा मैले दुनियाँमा जे भइरहेको छ, त्यही देखाउन खोज्या हो ।
आफूले आफैँलाई मूल्याङ्कन गर्दा ब्रजेश खनाल कस्तो मान्छे हो ?
-मान्छे तीन किसिमको हुन्छ रे । पहिलो, आफूले दुःख पाएर पनि अरुलाई राम्रो गरुँ भन्ने । दोस्रो, आफूलाई हानी हुँदैन भने अरुलाई पनि दुःख नदिउँ भन्ने । तेस्रो, आफूलाई फाइदा हुँदैन भने पनि अरुलाई दुःख दिन नछाड्ने ।
म दोस्रोमा पर्छु । केही राम्रा गुण छन्, केही नराम्रा । सबैका लागि चाहेर पनि म राम्रो हुन सक्तिन । जानीजानी कसैलाई दुःख दिन पनि चाहँदिन ।
आफूसँग कत्तिको रिसाउनु हुन्छ ?
-रिसाउँदिन । किनकि के गर्छु के गर्दिन भन्ने कुरा आफ्नो नियन्त्रणमा हुन्छ । किन रिसाउने ?
पहिला त खुब रिसाहा हुनुहुन्थ्यो हैन र ?
-रिसाउने कुरा उमेर अनुसार फरक हुने रहेछ । पहिला मोटरसाइकल चलाएर हिँडिराख्या बेला कसैले अगाडि थुकिदियो, बाइक मोडिदियो भने पनि रिस उठ्थ्यो । अहिले रिस उठ्ने कुरा गौण हुन्छ ।
यस्तो परिवर्तन कसरी आयो नि ?
-ओशोको एउटा उक्ति पढेपछि । त्यसमा उहाँले भन्नुभाछ, कसैले केही दिन्छ भने नस्वीकार्दे, नस्वीकारेपछि तेरो हुँदै भएन नि । गाली पनि त्यस्तै हो भन्ने भएपछि मैले रिसाउनै छाडिदिएँ ।
कुनै बेलाका चर्चित लेखक श्रीधर खनालको छोरा भएकै कारण जीवनमा कुनै अफ्ठ्यारो आइलागेन ?
-८-९ कक्षा पढ्दा कथा लिएर गोरखापत्रमा छाप्न जाँदा पत्याउँदैनथे र अलि गाह्रो भयो । त्यसपछि त्यस्तो भएन ।
विपरीत लिंगीका के कुराले आकषिर्त गर्छ तपाईँलाई ?
-विचारले । मानसिक रुपमा कुन धरातलमा छ भनेर हेर्छु । १५ मिनेट कुरा गर्नका लागि विषय नै नहुने मान्छे जतिसुकै सुन्दर भए पनि मेरो कुरा मिल्दैन । सुन्दरताले छिनभरका लागि आकषिर्त गरे पनि त्यो छिनभरमै समाप्त हुन्छ ।
उमेरमा त अफर गर्ने धेरै थिए होलान् । अहिले तिनलाई कहीँ कतै देख्दा …..?
-हरेक मान्छेको जीवनमा अफर आउँछन् । मिडियामा भएकाले अलि बढी नै अफर आए होला । त्यस विषयमा मैले केही सोच्दै सोचिन । अहिले त झन् वास्तै हुँदैन ।
लेखन क्षेत्रका कमजोरी के-के देख्नु हुन्छ ?
-असाध्यै चर्को गुटबन्दी देखेँ । आफ्नो समूहको मात्रै राम्रो भन्ने, चर्चा गर्ने तर अरुको पढ्दै नपढ्ने । भरसक लेखकै नमान्ने । अर्को कुरा विश्वसाहित्य पनि अध्ययन कम गर्छन् हाम्रा लेखक । घरभरि किताब बटुले पनि पढ्दैनन् । नबटुल्ने त झन् धेरै छन् । पढिहाले भने पनि हिन्दी साहित्य पढ्छन् । मार्खेज को हो भनेर बुझ्न स्पेनिश नै पढ्नु पर्छ । हामी कहाँ त्यो छैन ।
तपाईंका चै खास कमजोरी के-के हुन् ?
म असाध्यै चन्चल थिएँ । अभिनय, चलचित्र लेखन, रेडियो प्रोग्राम सन्चालन सबै गरेँ । सुखद कुरा, केहीमा पनि असफल भइनँ । यद्यपि अहिले आएर सोच्दा त्यो मेरो कमजोरी थियो । त्यति धेरै अस्थिर नभइ एउटा क्षेत्रमा मात्र हात हालेको भए हुन्थ्यो जस्तो लाग्छ । यायावरजस्तै हुँदोरहेछ मान्छे । यो कुरा अलि पहिल्यै महसुस भइदिएको भए अलि सशक्त रुपमा उभिन्थेँ कि ? यसो भन्दैमा गुनासोचाहिँ छैन फेरि ।
एक्कासि कुनै केटाले 'आई लभ यु’ भन्यो भने ?
एकछिन त 'सक' हुन्छु अनि गम्लङ्ग किस गर्ने होइन कि बेस्सरी चिमोटिदिन्छु।
राम्रो युवक देख्दा पहिलो आँखा कहाँ जान्छ ?
अनुहार र ओठमा अनि मनमनै भन्छु, 'यु आर हट, स्पाइसी एन्ड सेक्सी योङ'।
विवाह पहिले सेक्स जरुरी छ ?
छ पनि, छैन पनि। पाउँदा-पाउँदै ब्रम्हचारी बस्ने पनि छन्, नपाएर मरिहत्ते गर्दै खोजी हिँड्नेहरू पनि छन्। मेरो हकमा चाहिँ विवाह अघि पनि आवश्यक छ।
तपाईंलाई के-कस्ता कुराले कामुक बनाउन सकिन्छ?
केटाको बौद्धिक सुन्दरताले मलाई कामुक बनाउन मद्दत गर्छ। त्यस्तो युवकलाई म आफ्नो सम्पूर्ण पनि सुम्पन सक्छु।
पहिलो चुम्बन ?
पहिलो चुम्बनको सम्झना छैन। चुम्बन त गरेकी छु अनि यो नराम्रो कुरा पनि होइन।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोलाएकछिन त 'सक' हुन्छु अनि गम्लङ्ग किस गर्ने होइन कि बेस्सरी चिमोटिदिन्छु।
राम्रो युवक देख्दा पहिलो आँखा कहाँ जान्छ ?
अनुहार र ओठमा अनि मनमनै भन्छु, 'यु आर हट, स्पाइसी एन्ड सेक्सी योङ'।
विवाह पहिले सेक्स जरुरी छ ?
छ पनि, छैन पनि। पाउँदा-पाउँदै ब्रम्हचारी बस्ने पनि छन्, नपाएर मरिहत्ते गर्दै खोजी हिँड्नेहरू पनि छन्। मेरो हकमा चाहिँ विवाह अघि पनि आवश्यक छ।
तपाईंलाई के-कस्ता कुराले कामुक बनाउन सकिन्छ?
केटाको बौद्धिक सुन्दरताले मलाई कामुक बनाउन मद्दत गर्छ। त्यस्तो युवकलाई म आफ्नो सम्पूर्ण पनि सुम्पन सक्छु।
पहिलो चुम्बन ?
पहिलो चुम्बनको सम्झना छैन। चुम्बन त गरेकी छु अनि यो नराम्रो कुरा पनि होइन।
![]() |
चलचित्र ‘नोटबुक’ले चर्चा पाएपछि नायिका नीता ढुंगाना पनि सिने नगरीमा आशा लाग्दो रुपमा उदाइन् । चलचित्र ‘हाम्रो माया जुनी जुनी’लाई बाट सिने नगरीमा नायिकाको रुपमा उदाएकी नीताको हातमा अहिले राम्रो ब्यानरका सिनेमा छन् । मलेसियामा रहेका नेपालीहरुले सोधेको प्रश्नमा आधारित रहेर नायिका ढुंगानासँग गरिएको कुराकानी :
कलाकारहरुलाई राष्ट्रका गहना हुन् भनिन्छ तर अहिलेका नायिकाहरुले अभिनय गरेको चलचित्रहरु घर परिवार सँग वसेर पुरै हेर्न पनि सकिदैन अव भन्नुहोस् हामी त्यस्ता कलाकारहरुलाई शिरमा राखौ कि पाउँमा ?
त्यस्ता कलाकारहरुलाई त पाउँमा राख्नुपर्छ भन्ने मलाइ लाग्छ । तर सबै हिरोइन त्यस्ता पनि छैनन् । कलाकार चिनेर मात्र कसलाई शिरमा राख्ने र कसलाई पाउँमा राख्ने भनेर दर्शकले नै छुट्टाउनुपर्छ जस्तो लाग्छ मलाई ।
लाखौ नेपालीहरु विदेशमा हुनुहुन्छ यसलाई यहाँले कसरी हेरिरहनु भएको छ ?आउँदो संविधान सभाको चुनावमा तपाईको भुमिका कस्तो रहने छ ?
संविधान सभाको निर्वाचनमा मेरो खासै ठूलो भूमिका हुन्छ जस्तो मलाई लाग्दैन । विदेशमा नेपाली दाजुभाई जानुलाई म दुखका साथ हेर्छु । तर बिदेश जान जरुरी पनि छ । तर यस्तो कुराले मेरो मन भने दुख्छ ।
तपाई हिरोइन वन्नुमा कस्को हात छ ?
म हिरोइन बन्नुमा मेरो आफ्नै हात छ । मलाई कसैले टिपेर ल्याएको होइन । मेरो जन्म नै सिनेमा नगरीमा भएको हो । सपोर्ट त धेरैले गर्नु भएको छ ।
जीवन एउटा फुल हो भन्छन यहाले कसरी लिनु भएको छ ?
जीवन फूल हो भन्ने मलाई लाग्छ । किनकी फूल पनि सुरुमा कोपीला हुन्छ, अनि फूल बन्छ र अन्त्यमा झरेर आफ्नो जीवन लिला समाप्त गर्छ । मानिसको जीवन पनि यस्तै हो ।
नेपाली नायिकाहरुलाई यस क्षेत्रमा प्रवेश गर्न निर्माता निर्देशकको ओछ्यान तताउनु पर्छ भन्ने सुनिन्छ के यो साँचो हो ?
ओछ्याउँन तताउने चै होइन चिस्याउँने काम भने गर्नुपर्छ । अरुले के गरे मलाइ थाहा छैन । म सानै देखि यो क्षेत्रमा लागेकाले मलाई कोही सामु झुक्नु परेन । आफूमा खुबी भएपछि निर्माता निर्देशक आफै झुकेर आउँछन् ।
‘नोटवुक’ निक्कै सफल चलचित्र रहयो । अव फेरी तपाई वोल्ड सिन दिदै हुनुहुन्छ रे ? वोल्ड सिन दिदा मात्र फिल्म चल्छ भन्नेमा तपाईलाई विश्वास छ ? अनि तपाई फोटोमा देखिएजस्तै सेक्सी हुनुहुन्छ ?
मैले कुनै पनि सिनेमामा बोल्ड सिन दिन लागेको छैन । बोल्ड क्यारेक्टरमा भने म आउँछु । बोल्ड सिनले सिनेमा चल्छ भन्नेमा म पटक्कै विश्वास गर्दिन । म फोटो र मान्छेमा खासै फरक छैन । म सेक्सी छैन, जस्तो कपडा लगाए पनि मलाई सुहाउँदैन ।
तपाईलाई राजनीतिमा कत्तिको चासो छ ?
राजनीतिमा मलाई निक्कै चासो छ । तर राजनीतिमा लागेकाहरुले देश बिगारे जस्तो लाग्छ । यसैले यो क्षेत्रमा आउने सोच भने छैन ।
कलाकार हुनुहुन्छ यदि देशको प्रधानमन्त्रि हुनु भयो भने पहिलो काम के गर्नु हुन्छ ?
म प्रधानमन्त्रीको कुर्सीमा पुगे भने छक्क परेर सुरुमा एक्लै हाँस्छु होला ।
बिहे गर्ने सोचाई वनाउनु भएको छ कि छैन ? प्रेमी छ कि छैन ?
प्रेमी त मैले आजसम्म बनाएको छैन । यहाँ त आज लभ पर्छ भोली छुट्छ । यसैले प्रेमी बनाउँनु भन्दा नबनाउँदा नै फाइदा देख्छु । उमेर पुगेकी केटी मानिस भएपछि बिहे गर्ने सोचाई त आइहाल्छ नि ।
तपाई ‘मितिनी चलचित्र पछि लामो समय हराउनु भयो किन ? पहिलो पटक गितको मोडलिङवाट यात्रा शुरु गर्नु भएको साँचो हो ?
मैले बालकलाकारको रुपमा ‘मितिनी’मा काम गरेपछि आफू सुहाउँदो भूमिका नै पाइन । म न सानो भए न ठूलो भएँ । यसैले पनि हिरोइन पनि बन्न सकिन, बालकलाकार पनि बन्न सकिन । मैले मोडलिङबाट करिअर सुरु गरेको भन्ने कुरा गलत हो ।
नेपाली कलाकारहरु विदेश पलाएन भैरहेका छन् तपाईको पनि कतै विदेश पलाएन हुने सोच त छैन ?
मलाई दिमागमा यस्तो कुरा आजसम्म आएको छैन । मैले नेपालमै बसेर राम्रै रकम कमाएको छु । यहाँ नाम छ तर बदनाम हुने डर पनि छ । यसैले सजग भएर काम गरिरहेको छु ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

भिडियोको लागी तल क्लिक गर्नुहोला कलाकारहरुलाई राष्ट्रका गहना हुन् भनिन्छ तर अहिलेका नायिकाहरुले अभिनय गरेको चलचित्रहरु घर परिवार सँग वसेर पुरै हेर्न पनि सकिदैन अव भन्नुहोस् हामी त्यस्ता कलाकारहरुलाई शिरमा राखौ कि पाउँमा ?

|
|
source:onlinekhabar
चलचित्र ‘भूली गए पाप लाग्ला’, ‘मौसम’ जस्ता सिनेमामा अभिनय
गरेपछि कलाकार भावना गुरुङ एकाएक हराइन् । २ बर्षको ग्यापपछि उनी फेी केही
म्यूजिक भिडियोमा देखिन थालेकी छिन् । हालै मात्र वीपी वाग्लेको आवाजमा
समावेश २ गीतमा काम गरिसकेकी भावनासँग गरेको कुराकानीः
२ बर्षसम्म कता हराउनु भयो तपाई ?
म कतै पनि हराएको होइन । जर्मन जानका लागि कोशिश गर्दा गर्दै २ बर्ष बितेछ ।
फिल्म नगरी छोडेको हो र ?
मैले छोडेको छैन । मैले रेष्ट गरेको हुँ ।
कस्तो लाग्यो फिल्म नगरी ?
एकदमै रमाइलो लाग्छ मलाई सिनेमामा काम गर्दा । सबै साथीसँग निकट हुने भएकाले पनि काम गर्न मजा आउने रहेछ ।
तपाई त २ बर्षसम्म दुबईमा हुनुहुन्थ्यो भन्छन् नि ?
होइन, यो हल्ला मात्र हो । म काठमाण्डौमा नै थिएँ ।
फिल्मी कि म्यूजिक भिडियो ?
मलाई त भिडियो नै मनपर्छ । छोटो समयमा नै रेस्पोन्स आउने भएकाले मलाई भिडियो रमाइलो लाग्छ ।
ग्ल्यामर र अंगप्रदर्शनमा के फरक छ ?
आफै जानी जानी देखाउनु अंगप्रदर्शन हो । कपडा लगाए पनि ग्ल्यामर देखिन्छ ।
कस्तो सिनेमा गर्न मन लागेको छ ?
हाम्रो समाजमा भइरहेको कथावस्तुमा सिनेमा गर्न मन लागेको छ । भावनाले यस्तो सिनेमा गरी है भनेर तारिफ गर्ने खालको सिनेमा गर्न मन लागेको छ ।
अहिले आएको अश्लिल सिनेमाको बाढीलाई के भन्नुहुन्छ ?
यो समयको माग हो भन्ने लाग्छ मलाई त ।
तपाइ दिन सक्नुहुन्छ त्यस्ता खालका दृश्य ?
म यस्तो दृश्य कदापी दिन्न ।
आफ्नो सेक्सी अंग कुन लाग्छ ?
मेरो ओठ साह्रै सेक्सी छ भन्छन् सबैले ।
ऐना कत्तिको हुर्नुहुन्छ ?
एकदमै धेरै हेर्छु म । ऐना नहेरि त कसरी बस्न सकिन्छ र ?
कुन पहिरनमा सेक्सी देखिन्छु जस्तो लाग्छ तपाइलाई ?
हाफ पाइन्ट र सिम्पल टिसर्ट लगाउदा म सेक्सी देखिन्छु भन्ने लाग्छ ।
मिठो खानेकुरा के पकाउनुहुन्छ ?
चिया पकाउन आउँछ मलाई ।
कुन हिरोसँग फिल्म खेल्न मनपर्छ ?
मलाई जीवन लुइटेल क्यूट लाग्छ । बोल्ने स्टाइल पनि स्टान्डर्ड लाग्छ मलाई ।
डेटमा जान मन लागेको हिरो ?
मलाई धिरेन शाक्यसँग डेटमा जान मन लागेको छ । उहाँ निक्कै ह्यान्डसम लाग्छ ।
विश्वमै आकषिर्त गर्ने पुरुष को हो तपाइलाई ?
मेरो प्रेमी राज कटुवाल मलाई आकर्षित गर्ने पुरुष हो ।
प्रेममा परेको कत्ती भयो र ?
हामी ५ बर्षदेखि डेटमा रमाउँदै छौ ।
कुन सेलिबेटीलाई देख्यो भने चुम्बन गर्न मन लाग्छ ?
मलाई सलमान खानलाई पर्दामा देख्दा चुम्बन गर्न मन लाग्छ ।
पहिलो प्रेम याद छ ?
मेरो पहिलो प्रेम नै राज हो । हामी ५ बर्षदेखि प्रेममा छौँ । उसले मलाई पहिले प्रपोज गरेको थियो ।
२ बर्षपछि पुन यो क्षेत्रमा स्थापित हुन गाह्रो हुन्छ जस्तो लाग्दैन ?
पहिला पनि क्यामेरा फेस गरेको हुँदा अहिले खासै गाह्रो भएन मलाई त ।
रुचि के के मा छ त ?
सिनेमा हेर्न मन लाग्छ । लङ ड्राइभमा जान मन लागेको छ ।
आफ्नो शरीर नाङगै हेर्दा कस्तो लाग्छ त ?
मैले आजसम्म मेरो नाङगै शरीर देखेको छैन । बाथरुममा पनि माथी माथी शिशा भएकाले पुरै हेर्न पाएको नै छैन ।
भिडियोको लागी तल क्लिक गर्नुहोला २ बर्षसम्म कता हराउनु भयो तपाई ?

.jpg)