Your are browsing : sex
viagra_2657384b
ससस्त्र बलका लडाकु सैनिकहरुको क्षमता बढाउन भन्दै प्रतिरक्षा मन्त्रालयले भियग्रा आपूर्ति गर्न निर्देशन दिएको बताइएको छ । प्रतिरक्षा मन्त्रालय अन्तरगतको चिकित्सा विभागले १ सय मिलि ग्रामका १२ सय ट्याब्लेट स्लाइडनाफिल सिट्रेट औषधि किन्नका लागि टेण्डर जारी गरेको छ । यो औषधि भियग्राको एक महत्वपूर्ण अंश हो ।
समाचारका अनुसार युद्धभूमिका खटिएका सैनिकहरुमा आफ्नो जिवनको यौन दुर्वलताका कारण मनमा खिन्नताबोध नहोस् र उनीहरु आत्मविश्वासका साथ रणमैदानमा खटियून भनेर यस्तो उपाय अपनाइएको हो । खासगरी उत्तेजनाको समस्या रहेका सैनिकहरुलाई यो भियग्रा खुवाइनेछ ।
प्रतिरक्षा मन्त्रालयले पछिल्लोपटक सेनाका लागि खरीद गर्न भन्दै १०५ वटा वस्तुको सूचि सहित बोलपत्र आह्वान गरेकोमा त्यसमध्ये एक यो यौनवर्धक चिज भएपछि धेरै आश्चर्यमा परेका छन् ।
1
समाज विकशित हुँदै गएको भएपनि यौनका विषयमा धेरै भ्रान्ति तथा अन्धविश्वासहरु अद्यापि रहेका छन् । यहाँ सेक्सका विषयमा केही असाधारण तथ्य प्रस्तुत गरिएको छ जो तपाइँका लागि निकै महत्वपूर्ण सावित हुनसक्छन् :
कण्डम निर्माता कम्पनी ड्युरेक्सले गरेको एक सर्भेक्षणका अनुसार स्वस्थ मानिसले वर्षमा औषतमा १०३ पटक, हप्तामा औषतमा १.९८ पटक तथा दिनमा ०.२८ पटक सम्भोग गर्छ । यदि तपाइँले जिवनमा यौनलाई सही ढंगबाट प्रयोग गर्नुभयो भने यसले विभिन्न खालका फाइदा प्रदान गर्छ । सम्भोगले तनावबाट मुक्ति दिलाउँछ र सरीरमा उर्जा समेत भर्दछ ।
टर्कीमा भएको एक अनुसन्धानले पुरुषमा यौनको क्षमता उसको सरीरको सुगठन सँग सम्बन्धित हुने तथ्य पत्ता लगाएको छ । हट्टाकट्टा मानिसले औषत ७.३ मिनेटसम्म सम्भोग गर्छ भने दुब्लोपातलो मानिसको सम्भोगको अध्याय १०८ सेकेण्डमै समाप्त हुन्छ ।
वैज्ञानिकहरुले मुखमैथुन गर्भवती महिलाका लागि फाइदाजन हुने र मुखमैथुन अर्थात् ओरल सेक्स गर्ने महिलामा गर्भावस्थामा बिहानपख वाकवाकी लाग्ने समस्याबाट छुटकारा मिल्छ ।
सम्भोगका बेला सेरेटोनिन हर्मोनको उत्पादन बढ्छ । यसको मात्रा बढेसँगै मस्तिष्कमा रगतको प्रवाह सन्तुलित हुन्छ । टाउको दुखेको बेला सम्भोग गर्दा टाउको दुखाइ कम हुन्छ ।
सम्भोगका दौरान स्त्री पुरुष दुबैजना एक दोश्रोको सरीरमा मुसारेर तथा कन्याएर उत्तेजना पैदा गर्ने प्रयास गर्छन् । यौनांगको स्मर्शमा भन्दा पाइताला देखि घुँडासम्मको स्पर्शले बढि उत्तेजना पैदा गर्ने विज्ञहरुको भनाइ छ ।
एक नयाँ अध्ययनले कलेज जाने युवायुवतीहरु मध्ये किशोर तथा युवकले एक दिनमा १८ पटक सेक्सका बारेमा सोँच्ने र युवतीहरुले दिनमा १० पटक सेक्सका बारेमा सोँच्ने गरेको देखाएको छ ।
वैज्ञानिकहरुले पुरुषको औँलाको लम्बाइले उसको गुप्तांगको लम्बाइ निर्धारण गर्ने तथ्य समेत पत्ता लगाएका छन् । साहिँली औँलाको लम्बाइ बढि हुने पुरुषको यौनांगको आकार ठूलो हुन्छ ।
अमेरिकामा गरिएको एक अध्ययनले ४० वर्ष सम्मका ५ प्रतिशत तथा ६५ वर्षसम्मका २५ प्रतिशत पुरुष शिघ्रस्खलनबाट पीडित छन् । शिघ्र स्खलन रोक्न २५ प्रतिशतले औषधि खाने गर्छन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
Powered by Blogger.