तपाइ
हनीमुन मनाउन जादै हुनुहुन्छ ? यदि हो भने एउटा कुरामा विशेष सतर्कता
अपनाउनु होला । हनीमुनका क्रममा कुनै होटलरगेस्ट हाउसमा वसेको बेला
तपाइहरुको अन्तरंग सम्वन्धलाई अरुले नै हिडेन क्यामेरामा कैद गर्न सक्छन् ।
त्यती मात्र होइन, उक्त दृश्यलाई भिडियो वनाएर पोर्न साइटमा राखिदिन पनि
सक्छन् । हालै भारतमा एक दम्पतीले यस्तै दुर्दशा भोग्नुपरेको छ । घटना,
लखनउको हो । त्यहाको एक होटलमा वस्न पुगेका दम्पतीको अन्तरंग सम्वन्धलाई
भिडियो वनाएर पोर्न साइटमा अपलोड गरिदिएका छन् ।
यसरी भिडियो वनाउने युवाहरु पञ्जावमा रहेर वेबसाइट चलाउने गर्छन् ।
चार
महिनासम्म हिउँ नै हिउँले भरिएको पर्वतमा फस्दा पनि एक पुरुष बाँच्न सफल
भए । आखिर काल नआएपछि कस्को के लाग्छ र ? अर्जेन्टिनामा एक उरुग्वेली पुरुष
४ महिनासम्म हिउँमै अडि्कए तर जिउँदै बाहिर निस्किन सफल भए ।
अधिकारीहरुका अनुसार एन्डिज पर्वत
श्रृंखलामा ४ महिनासम्म फसेका ५८ वर्षका पुरुषको नाम राउल गोमेज हो । उनलाई
उद्धार कर्मीहरुले उद्धार गरी सकुसल सुरक्षित स्थानमा ल्याएका छन् । उनलाई
एन्डिज पर्वत श्रृंखलाको लोस पटोस भ्याली स्थित ४ हजार ५ सय मिटरको
उचाइबाट उद्धार गरिएको हो ।
उनलाई उपचारका लागि सेन जुआनस्थित
अस्पतालमा लगिएको छ । चार महिनासम्म हिउँमा बसेका मान्छे जिउँदै हुनु
चमत्कार रहेको डाक्टरहरुले बताएका छन् ।
गएको मे महिनामा मोटरसाइकलमा चढेर
उरुग्वेबाट चिलीतर्फ गइरहेको बेला बाटोमै मोटरसाइकल बिग्रेपछि उनको यस्तो
हालत भएको रहेछ । बाटोमा मोटरसाइकल बिग्रेपछि उनले एन्डिज पर्वतलाई पैदलै
पार गर्ने कोसिस गरे । त्यसै समय भारी हिमपात भयो, बाटो सबै पुरियो । अनि
उनले बाहिर निस्कने बाटो पत्ता लगाउन सकेनन् र त्यहीँ अडि्कए ।
वीरगन्ज । सामान्यतः लड्डुको तौल ग्राममा हुन्छ, २२१ किलोग्रामको एउटै लड्डु हुन्छभन्दा पत्यार नलाग्न सक्छ तर वीरगन्जमा भगवान् गणेशलाई चढाउन २२१ किलोग्रामको एउटै लड्डु राखिएको छ ।
वीरगन्जको घडिअर्वा पोखरी नजिक स्थानीय गणेश झन्कार मण्डलद्वारा आयोजित गणेश चतुर्थी महोत्सवमा २२१ किलोग्रामको एउटै लड्डु गणेशलाई चढाइएको हो । करिब एक लाख रूपैयाँको लागतमा बनाएको उक्त लड्डु महोत्सवको आकर्षण बनेको छ ।
स्थानीय हलुवाई मन्दिर मण्डलका १० जनाका समूहले दुई दिन लगाएर बनाएको लड्डुमा ६० किलोग्राम बेसन, ९० किलोग्राम शुद्ध घीउ, १३० किलोग्राम चिनी तथा १० किलोग्राम काजु, किसमिस, पेस्ता र बदाम राखिएको छ ।
लड्डु गणेश दर्शनसँगै सबैका लागि आकर्षण बनेको छ । “महोत्सव सुरु भएयता बर्सेनि लड्डुको आकार ठूलो बनाउँदै लगिएको छ”-महोत्सव सञ्चालन समितिका कोषाध्यक्ष प्रकाशकुमार सिंहले भन्नुभयो, “यसरी यहाँ महोत्सव र ठूलो आकारको लड्डु चढाउन थालिएको १० वर्ष भएको छ । भव्य पण्डालमा गणेश, लक्ष्मीलगायत मूर्ति स्थापना गरेर सुरु भएको महोत्सव यही भदौ २८ गतेसम्म चल्ने छ । रासस
उक्त लड्डु हेर्न तलको लिंक मा क्लिक गर्नुहोस् :
via:onlinekhabar
त्यागी कम्युनिष्ट नेताका रुपमा चिनिने एमाओवादी नेता शशी शेरचन (स्वनाम साथी) लाई पार्टीले ६३ वर्षको उमेरमा विवाहको अनुमति दिएको छ । १० वर्षदेखि आफूभन्दा २९ वर्ष कान्छी इञ्जिनियर किरण गौतमसँग ‘लिभिङ टुगेदर’मा रहँदै आउनुभएका स्वनामले आफ्नो प्रेम र विवाहबारे अनलाइनखबरसँग भन्नुभयो- ‘मलाई त किरणसँग बस्नुपर्ने छ । सँगै बस्न अनुमति दिनुपर्छ भन्ने बाटैको मान्छे हैन म । शोषण, शासन र उत्पीडन छैन भने जसलाई जति अनुकल पर्छ, त्यही गर्न पाउनुपर्छ ।’
त्यागी कम्युनिष्ट नेताका रुपमा चिनिने एमाओवादी नेता शशी शेरचन (स्वनाम साथी) लाई पार्टीले ६३ वर्षको उमेरमा विवाहको अनुमति दिएको छ । १० वर्षदेखि आफूभन्दा २९ वर्ष कान्छी इञ्जिनियर किरण गौतमसँग ‘लिभिङ टुगेदर’मा रहँदै आउनुभएका स्वनामले आफ्नो प्रेम र विवाहबारे अनलाइनखबरसँग भन्नुभयो- ‘मलाई त किरणसँग बस्नुपर्ने छ । सँगै बस्न अनुमति दिनुपर्छ भन्ने बाटैको मान्छे हैन म । शोषण, शासन र उत्पीडन छैन भने जसलाई जति अनुकल पर्छ, त्यही गर्न पाउनुपर्छ ।’
दुईजनाको मन मिले विवाह गर्न जरुरी नहुने र
साम्यवादमा पूर्ण यौन स्वतन्त्रता हुने मान्यता राख्दै आउनुभएका सर्वहारा
नेता स्वनामले साथीहरुको आग्रहअनुसार विवाह उत्सव गर्न तयार भएको
अनलाइनखबरसँग बताउनुभयो । कसैसँग लिभिङ टुगेदरमा बस्न पार्टीको अनुमति
लिइरहनु नपर्ने उहाँले बताउनुभयो ।
बुढेसकालमा अनमेल विवाह गर्न लागेको
बताउनेहरुको आलोचना गर्दै उहाँले भन्नुभयो- ‘हाम्रो त प्रेम विवाह हो ।
प्रेम र युद्धमा साधारण कुरा हुँदैन । रङको भेद छैन, उमेरको भेद छैन, जातको
भेद छैन । लिङ्गको पनि भेद हुँदैन । पुरुष-पुरुषमा पनि प्रेम हुन सक्छ ।
हामीले देखेकै छौं नि ।’
दुबै मृगौला काम नलाग्ने भएर चीनमा उपचार
गर्न गएका बेलामा होस् या विरामी अवस्थाका कठीन दिनहरुमा, किरणले १०
वर्षदेखि स्वनामलाई साथ दिँदै आए पनि वहाँहरुवीच वैवाहिक सम्बन्ध थिएन ।
बुढेसकालमा आफूजस्तो जोगी र हरिकंगाललाई किरणले साथ दिनु ठूलो कुरो भएको
स्वनामको भनाइ छ । बुढो मान्छे भए पनि आफूले किरणलाई प्रेसर गरेर यस्तो
सम्बन्ध नबनाएको भन्दै उहाँले प्रेमलाई उमेरले नछेक्ने बताउनुभयो ।
स्वनामसँग विवाह गर्न लाग्नुभएकी किरणका परिवार पनि कम्युनिष्ट आन्दोलनमा
सरिक छ । किरणका दाजु जीवन गौतम एमाओवादीका केन्द्रीय सदस्य हुनुहुन्छ ।
आफू र किरणको प्रेमलाई लिएर पार्टीभित्र
विभिन्न प्रतिक्रिया आउने गरेको तर्फ संकृत गर्दै स्वनामले अनलाइनखबरसँग
भन्नुभयो- ‘हाम्रा पार्टीमा धेरै मान्छेहरु छन्, कोही कपालमा जेल लगाएर
ठाडो पार्ने, कोही अलिअलि फट्याइँ गर्ने पनि छन् । साधु सन्त पनि जम्मा
भएका छौं । साथीहरुलाई लाग्यो कि लिभिङ टुगेदरमा मात्र बसेर पुग्दैन, विवाह
पनि गर्नुपर्छ भनेपछि हामी तयार भयौं । हामी त खुसी छौं । मेरा साथीहरुले
१० वर्षदेखि स्वीकार गरिदिनुभएको थियो । कतिपय साथीहरुलाई अनुमति नदिई यसो
गर्ने भन्ने लागेको थियो होला । उहाँहरुलाई पनि सहज भयो ।’ समाजसँग उहाँको
आग्रह छ, यो प्रेमको मामिला हो, त्यसैले हामीलाई क्षमा गरिदिनुहोला ।
प्रेम कहानी : स्वनामकै शब्दमा
हाम्रो विवाहलाई पार्टीले स्वीकृति प्रदान
गरेको हो । हामी १० वर्षदेखि सँगै बस्दै आएका छौं । फेरि एउटा उत्सव पनि
गरौं भन्ने हो । रमाइलो पनि गरौं भन्ने हो । तिमीहरुको सम्वन्धलाई हामी
अहिलेको प्रचलित भाषामा विहेबारी मान्दछौं भन्यो हो पार्टीले । औपचारिक
समारोह गर्ने, नगर्ने मेरो जिम्मा छैन । साथीहरुले आवश्यक ठान्नुभो । गरौं,
किन नगर्ने भनेर हामी तयार भएका हौं ।
हामी कम्युनिष्ट मान्छेहरु, महिला र
पुरुषका बीचमा हजारौं सम्वन्ध हुन्छन्, जसमध्ये एक प्रणयको हो । त्यो
सम्वन्धलाई अनुमति माग्न जरुरी छैन । तर, वर्गीय समाजमा अनुमति लिनुपर्छ ।
लमी लगाएर मिलाउनु पथ्र्यो ।
हामी त सँगै बसिरहेका थियौं । यो पनि
गर्नुपर्ने आवश्यकता भयो, गरौं । यो मलाई मात्र हैन, पार्टीका साथीहरुलाई
पनि आवश्यक लाग्यो । मलाई पनि के भयो र, यो पनि एउटा तरिका हो भन्ने लाग्यो
। यो गरेर कसलाई अन्याय भयो र ? भएको छैन । त्यसो भए रमाइलो किन नगर्ने
भनेर गर्न लागेका हौं ।
यसमा अमिक शेरचन, लीलामणि पोखरेल,
इन्द्रमाया लामा र लक्ष्मी लामाले पहल गर्नुभएको हो । हामीलाई पनि लाग्यो,
यो (विवाह) पनि गर्नुपर्छ । मैले अस्तीको दिन निवेदन दिएको थिएँ । हामी १०
वर्षदेखि जीवनसाथी रहेकोमा विवाह भएको औपचारिकता दिनुपर्ने भयो भनेर निवेदन
हाल्यौं । ठीक छ भनेर हिजो स्वीकृत गरिदिनु भएको छ ।
म सबैलाई धन्यवाद दिन चाहन्छु मेरा
साथीहरुलाई । कार्यालयका मुख्य सचिवले तपाईहरुको स्वीकृत भएको छ, ल खुसी
मनाउनुस्, बधाइ छ भनेर फोन गर्नुभयो । मैले उहाँलाई सुनाउँदा उहाँ खुसी
हुनुभयो । राम्रो कुरा हो । ठूलो पार्टीमा विविध खालका साथीहरु हुनुहुन्छ,
कहाँ हुन्छ यसरी पनि भन्नु सक्नुहुन्थ्यो । तर, उहाँहरुले स्वीकार
गर्नुभएको किरणजीले पनि आभार व्यक्त गर्नुभएको छ ।
हाम्रो एमाओवादी पार्टीमा धेरै मान्छेहरु
छन्, कोही कपालमा जेल लगाएर ठाडो पार्ने, कोही अलिअलि फट्याइँ गर्ने पनि
छन् । साधु सन्त पनि जम्मा भएका छौं । धेरैखालका मान्छे जम्मा भएका छौं ।
साथीहरुलाई लाग्यो कि लिभिङ टुगेदरमा मात्र बसेर पुग्दैन, विवाह पनि
गर्नुपर्छ भनेपछि हामी तयार भयौं ।
हामी त खुसी छौं । मेरा साथीहरुले १०
वर्षदेखि स्वीकार गरिदिनुभएको थियो । कतिपय साथीहरुलाई अनुमति नदिई यसो
गर्ने भन्ने लागेको थियो होला । उहाँहरुलाई पनि सहज भयो यसले अनुमति माग्यो
हामीसँग भनेर । मैले अररिनु पर्ने त केही छैन । मलाई त किरणसँग बस्नुपर्ने
न छ । साथमा रहनलाई के गर्नु पर्ने हो, त्यो गर्ने न हो ।
म सँगै बस्न अनुमति दिनुपर्छ भन्ने बाटैको मान्छे हैन । शोषण, शासन र उत्पीडन छैन भने जसलाई जति अनुकल पर्छ, त्यही गर्न पाउनुपर्छ ।
उमेरको हद
ठिकै छ । हामीकहाँ सामन्तवादी समाजमा सेतै
फुलेका बुढाले विहे गर्थे । यो त त्यो हैन । हाम्रो त प्रेम विवाह हो ।
प्रेम र युद्धमा साधारण कुरा हुँदैन । रङको भेद छैन, उमेरको भेद छैन, जातको
भेद छैन । लिङ्गको पनि भेद हुँदैन भन्ने ख्याल राख्नुपर्छ । पुरुष-पुरुषमा
पनि प्रेम हुन सक्छ । हामीले देखेकै छौं नि । अघि नेपाली समाजमा अनमेल
बुढाहरुले बच्चाहरुसँग स्वीकृति बिहे गर्थे । यसमा हाम्रो अहिले पनि विरोध छ
। प्रेम भयो भने नरोक्नु भन्ने कुरा छ हाम्रो ।
जो साथीहरुलाई त्यस्तो लाग्छ यो त प्रेमको
मामिला रहेछ, यसलाई क्षमा गरिदिनुपर्छ भन्न अनुरोध छ । मेरो र किरणजी उमेर
२८/२९ वर्षको फरक छ । तर, हामीलाई केही पनि गाह्रो छैन । तपाईको केही कुरा
लाग्नु छ भने पो गाह्रो, केही लाग्नु नै छैन । उहाँ स्वतन्त्र महिला
हुनुहुन्छ र यो सम्वन्धमा उहाँले नै हो मलाई छानेको । मेरो त केही हात छैन ।
म उहाँप्रति कृतज्ञ छु कि उहाँले मजस्तो एक नम्बरको हरिकंगाल, जोगीजस्तो
मान्छेलाई पनि स्वीकार गर्नुभयो । यो त उहाँको ठूलो कुरा हो । अरु
साथीहरुले पनि स्वीकार गर्नु भो । लुकिछिपी केही गरेको छैन हामीले । सबै
ओपन छ ।
यसरी भयो हाम्रो मिलन
दोस्रो वार्ताकालमा हामीले शान्तिका लागि
काम गर्ने संस्था बनाएका थियौं । त्यो बेलामा उहाँसँग मेरो भेट भयो ।
उहाँलाई पनि यो काममा रुची भो । त्यो बेलादेखि हामीसँगै छौं । उहाँको
परिवारसँग मेरो पुरानो सम्वन्ध हो ।
हामी शान्ति अभियानमा हिँडेका थियौं ।
उहाँको परिवारमा मेरा लागि ठूलो सम्मान थियो । उहाँलाई बाबुआमाले स्वनाम
राम्रो मान्छे हो भन्नु भएकाले प्रभाव पर्यो र संगत भयो हाम्रो । मलाई त
धेरै प्रश्न पनि आए शान्ति अभियानमा लाग्दा । त्यसबेला उहाँको साथ पाएँ ।
हामीले रोमियो जुलियटको अगाडि गएर घुँडा टेकेर गुलाफ फूल दिएनौं । सिम्पल कुरा, उहाँलाई मनपर्यो, मलाई पनि राम्रै लाग्यो ।
अथाहा पोर्न साइटहरु छन् ।
उनिहरुको आम्दानी कति त त्यसको नयाँ तथ्यांक इन्टरनेटमा खोज्दा भेटिदैन ।
अहिले भेटिने तथ्यांक भनेको सन् २००७ सालमा गरिएको सर्वेक्षणको हो सो
अनुसार । एक सेकेन्डमा पोर्नोग्राफीमा तीन हजार ७५ डलर खर्च भइरहेको हुन्छ
एक सेकेन्डमा २८ हजार दुई सय ५८ जनाले इन्टरनेटमा पोर्नोग्राफी हेरिरहेका
हुन्छन् एक सेकेन्डमा तीन सय ७२ जना इन्टरनेट युजरले सर्च इन्जिनमा वयस्क
सामग्री खोजिरहेका हुन्छन् प्रत्येक ३९ मिनेटमा अमेरिकामा एउटा नयाँ
पोर्नोग्राफिक भिडियो बनिरहेको हुन्छ चितवनको गैडाकोडका केही केटाकेटीहरुले
खोलामा गएर ‘चुम्बन प्रतियोगिता’ गरे ।
त्यसको
भिडियो पनि खिचाए । चार जोडी केटाकेटीहरुले पालैपाले लामोभन्दा लामो समय
‘टङ किस’ गर्न उक्साएको दृष्य भएको भिडियो युट्यवमा केही महिनाअघि देखि
देख्न पाइएको छ ।
त्यस्तै
गरी झापाको सिमसारक्षेत्र जामुनखाडीमा खिचिएको एउटा सेक्स भिडियो पनि
युट्वमा अपलोड गरिएको छ । २ जना केटीहरुले आफ्नो वक्षस्थल देखाइरहेका छन्
भने भिडियो खिच्ने व्यक्तिले आफ्नो अनुहार देखाउन चाहेका छैनन् । २० उमेर
ननाघेका यी टिनएजर्सहरुले बोलेका शव्दहरु पचाउन धेरै गाह्रो पर्दछ ।
युट्युव बाहेक केही नेपाली भाषाका ब्लगहरुमा कलेज ड्रेसमै सेक्स गरेका
दृष्यहरु पनि इन्टरनेटमा अपलोड गरिएका छन् । यसबाट पनि सेक्स नेपालीहरुको
लागि धेरै नै खुल्ला भएको अनुमान गर्न सकिन्छ । नेपालमा अश्लिल चलचत्रिको
इतिहास नेपालमा २०४२ सालदेखि नै ब्लू फिल्म बनेर विदेशमा निर्यात हुने
गरेको बताइएको छ ।
सुरुमा विदेशीले नेपालीहरुसँग गरेको यौनसम्पर्कलाई झुक्काएर क्यामेरामा कैद गरी त्यसलाई विदेश लैजाने गरेको भएतापनि अहिले सहमतिमै ब्लू फिल्म निर्माण हुने गरेका छन् । नेपालको ब्लू फिल्म भारतीय ब्लू फिल्मबाट प्रभावित भएको हो । सन् ८० को दशकदेखि फैलाएको भारतीय ब्लू फिल्मको इन्टरनेट पोर्टमार्फत विश्वभरी नै फैलिएपछि त्यसको नक्कल
सुरुमा विदेशीले नेपालीहरुसँग गरेको यौनसम्पर्कलाई झुक्काएर क्यामेरामा कैद गरी त्यसलाई विदेश लैजाने गरेको भएतापनि अहिले सहमतिमै ब्लू फिल्म निर्माण हुने गरेका छन् । नेपालको ब्लू फिल्म भारतीय ब्लू फिल्मबाट प्रभावित भएको हो । सन् ८० को दशकदेखि फैलाएको भारतीय ब्लू फिल्मको इन्टरनेट पोर्टमार्फत विश्वभरी नै फैलिएपछि त्यसको नक्कल
गर्दै
नेपालमा पनि ब्लू फिल्म बनेका हुन् । नेपालमा अहिलेसम्म कति ब्लू फिल्म
बने भन्ने तथ्यांक न त प्रहरीसँगै छ न त अरु कसैसँग । तैपनि १ हजार भन्दा
बढी नेपाली ब्लू
फिल्महरु
निर्माण भैसकेको आंकलन प्रहरीले गरिरहेको छ । नेपालमा बनेका ब्लू फिल्मका
नायिकाहरुले ५ सय देखि बढीमा २५ हजार सम्म पाएको तथ्यांक छ । अश्लिल
नायिकाहरुको एउटा ब्लू फिल्म खेलेवापत ६ हजार रुपैया र सबैभन्दा महङ्गो
नेपाली ब्लू फिल्म ६ लाखमा बनेको छ ।
नेपाली युवायुवतिको व्यवसायिक रुपमा ४० वटा अश्लिल चलचित्र र ८०० भन्दा बढी अश्लिल मोवाईल भिडियो सार्वजनिक भैसकेको छ । #नेपालमा रेड एरिया तोक्नुपर्ने माग विश्वका विभिन्न देशमा रेड एरिया तोकिएको हुन्छ । हाम्रो छिमेकी मुलुक भारत पनि धेरै ठाउँहरुमा रेड एरिया तोकिएका छन् । थाइलेन्डमा त सेक्स टुरुजीमले अर्थतन्त्रमा ठूलो स्थान ओगटीरहेको छ । तर नेपालमा भने रेड एरिया नभएकोहुनाले धेरै ठाउँमा अघोषित रुपमा बेश्यालयहरु सञ्चालमा आएका छन् । तिनीहरुलाई करको दायरामा ल्याउन र कानुनी रुपमा मान्यता दिन पनि रेड एरिया तोक्नुपर्ने देखिन्छ । पर्यटकीय नगरी पोखरा, काठमाडौंको ठमेल, पूर्वाञ्चलको इटहरी, विर्तामोड लगायत अन्य स्थानमा रेड एरियाको माग बढिरहेको छ ।
नेपाली युवायुवतिको व्यवसायिक रुपमा ४० वटा अश्लिल चलचित्र र ८०० भन्दा बढी अश्लिल मोवाईल भिडियो सार्वजनिक भैसकेको छ । #नेपालमा रेड एरिया तोक्नुपर्ने माग विश्वका विभिन्न देशमा रेड एरिया तोकिएको हुन्छ । हाम्रो छिमेकी मुलुक भारत पनि धेरै ठाउँहरुमा रेड एरिया तोकिएका छन् । थाइलेन्डमा त सेक्स टुरुजीमले अर्थतन्त्रमा ठूलो स्थान ओगटीरहेको छ । तर नेपालमा भने रेड एरिया नभएकोहुनाले धेरै ठाउँमा अघोषित रुपमा बेश्यालयहरु सञ्चालमा आएका छन् । तिनीहरुलाई करको दायरामा ल्याउन र कानुनी रुपमा मान्यता दिन पनि रेड एरिया तोक्नुपर्ने देखिन्छ । पर्यटकीय नगरी पोखरा, काठमाडौंको ठमेल, पूर्वाञ्चलको इटहरी, विर्तामोड लगायत अन्य स्थानमा रेड एरियाको माग बढिरहेको छ ।
२५ भदौ, काठमाडौं । असार लाग्दा नलाग्दै राजधानीका सडकमा धमाधम कालोपत्रे बिछ्यान्छ । साउन नलाग्दै सो कालोपत्रे उक्किएर खाल्डो पर्न थाल्छ । अर्को वर्षको असारमा फेरि यस्तै दृश्य दोहोरिन्छ । बाटो हिँड्नेहरु प्रतिक्रिया दिन्छन्,- ‘ठेकेदारले रकम पचाउन जनताका आँखामा छारो हालेको मात्रै हो, एक किलोमिटर कालोपत्र गर्दा ठेकदारमा आफ्नो घरको एउटा तलो थप्छ ।’
ठेकेदारहरुले सडक मर्मत एवं कालोपत्रेका लागि महानगरपालिका लगायत सरकारी स्रोतबाट लिने रकमबाट कमसल काम त गर्छन्, नै तर सोको हिसाब-कितावसमेत पाँच सात वर्ष वितिसक्दा पनि सरकालाई फछ्र्याैट गर्दैन रहेछन् भन्ने तथ्यचाँहि मंगलबार काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको छ ।
काठमाडौं महानगरपालिका अन्तरगत राजमार्गमा कालोपत्रे, ग्राभेल, ढुंगा छाप्नेलगायतका संरचना निर्माणका लागि प्रदान गरेको पेश्की रकम सम्म फछ्र्यौट नगर्नेहरुको नामावली सार्वजनिक भएको छ ।
त्यसरी सार्वजनिक गरिएका पेश्की फछ्र्यौट नगर्नेहरुको नामावलीमा ८ वटा ठेकेदार कम्पनी र ६३ वटा संघसंस्था एवं उपभोक्ता समितिहरु रहेका छन् । मीनभवनदेखि बालकुमारी पुलसम्म ग्राभेल गर्ने ठेक्का लिएको रोशन दाहालले ०६३ सालमा लिएको पेश्की अहिलेसम्म फछ्र्यौट भएको छैन । त्यसैगरी अस्कल क्याम्पस पछाडि कालोपत्रे गर्ने भनेर महर्जन निर्माण सेवाका वीरेन्द्र महर्जनले ०६५ सालमा लिएको पेश्की हालसम्म फछ्र्यौट नभएको महानगरपालिकाले जनाएको छ । त्यस्तै उनै महर्जनले वीर अस्पताल प्युखामा सडक कालोपत्रे गर्ने भन्दै लिएको पेश्की समेत अहिलेसम्म फर्छ्यौट गरेका छैनन् ।
बीएल निर्माण सेवाका भूवनलाल महर्जनले काठमाडौं २२ को धरहरा टेबहाल मार्गमा कालोपत्रे गर्न भन्दै लिएको पेश्की समेत फछ्र्यौट भएको छैन । सुमित्रा निर्माण सेवाका रामबहादुर थापाले महानगरपालिकाको मेट्रो एफएम निर्माण कार्यका लागि ५ वर्ष पहिले लिएको पेश्की अझैसम्म फर्छ्यौट गरेका छैनन् ।
बाटो निर्माणका लागि लाखौं रकम लिएर पेश्की फछ्र्यौट नगर्नेहरुमा चक्रपथ कान्ति बाल अस्पताल बाटो निर्माण उपभोक्ता समिति, हाँडीगाउँ ढल्कु ढल निर्माण समिति, गणबहाल पक्की बाटो निर्माण समिति, क्षेत्रपाटी ढल्को इन्द्रायणी समिति, महानगरीय प्रहरी महाशाखा, चत्रक्रपथ सीतापाइला राजकुलो निर्माण समिति, वौद्ध स्तुपा मर्मत तथा ढल निर्माण समिति लगायत रहेका छन् ।
त्यसैगरी डल्लु आवास युवा समिति, बल्खु ढल उपभोक्ता समिति रामथापा मगर (संसद कोष) तथा शारदा महर्जन अध्यक्ष रहेको गोदार गाउँ ढल निर्माण समितिले पनि पेश्की फर्छ्यौट नगरेको वर्षौ बितिसकेको छ । ज्ञानेश्वर मार्गमा सडक पीच गर्न भन्दै पाँचवर्षअघि पिपलबोट माग टोल सुधार समितिले लिएको पश्कीसमेत अहिलेसम्म फर्छ्यौट भएको छैन । काति संगम मार्गमा ढुंगा छाप्न निकासा भएको रकमको समेत हिसाव किताव पाँच वर्षसम्म गोलमाल छ ।
कांग्रेस नेता रामचन्द्र पौडेलको निवास जाने बाटोमा पर्ने बालाजु-बोहोराटार मार्गको ढल निर्माणका लागि सामुदायिक विकास तथाच सहकारी मञ्चले ४ वर्ष पहिले लिएको पेश्की अहिलेसम्म फर्छ्यौट गरेको छैन । काठमाडौं ३३, धोबीघोलाको पुल निर्माणका लागि रुद्रमति टोल सुधार समितिले लिएको पेश्की ३ वर्षसम्म फर्छ्यौट गरेको छैन ।
यसैबीच मंगलबार काठमाडौं महानगरपालिकाले एक सूचना जारी गरी ३५ दिनभित्र पेश्की फर्छ्यौट गर्न नआए कानूनबमोजिम कारवाही गर्ने उर्दी गरेको छ ।
पुरा नामाबली पदन तल क्लिक गर्नुहोला :
भदौ,
वीरगञ्ज । एकीकृत नेकपा माओवादी बाराले पत्रकार वीरेन्द्र साहको हत्याको
आरोपमा फरार व्यक्तिलाईसमेत आगामी संविधानसभाको चुनावमा प्रत्यक्षतर्फको
उमेद्वार सिफारिस गरेको छ ।
बाराको क्षेत्र नम्बर ५ बाट
प्रत्यक्षतर्फको सिफारिसमा परेका कुन्दन फौजदार पत्रकार वीरेन्द्र साहको
हत्या अभियोगमा फरार व्यक्ति हुन् । फौजदारको नाम पार्टीको बैठकबाटै आएकाले
सिफारिस गरिएको स्थानीय एमाओवादी नेता लवकुश बैठाले बताउनुभयो ।
सिमरा र कलैयामा बेग्लाबेग्लै बैठक
मधेसमा बहुमत ल्याउने नेताहरुले दाबी
गरिरहेका बेला संविधानसभा निर्वाचनका लागि उम्मेदवार सिफारिसलाई लिएर
बारामा एकीकृत नेकपा माओवादीका नेताबीच विवाद चर्किएको छ । केन्द्रीय सदस्य
जयराम दाहाल पक्ष र अर्का केन्द्रीय सदस्य एवं जिल्ला संयोजक शिवचन्द्र
कुशवाहाले सोमबार सिमरा र कलैयामा छुट्टाछट्टै बैठक गरी फरक-फरक
उम्मेदवारको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेका छन् । दुबैपक्षले
सिफारिस गरेका नामावलीमा विपक्षी समूहका नेताको समेत नाम समावेश गरिएको छ ।
कुशवाहा समूहको सिफारिस
बाराको कलैयामा सोमबार बसेको कुशवाहा
पक्षधरको बैठकले क्षेत्र नम्बर १ का लागि प्रत्यक्षतर्फ शम्भु मण्डल,
महानन्द यादव, गजेन्द्र जयसवाल, राजेश कुशवाहा र अनवर अन्सारीको नाम
सिफारिस गरेको छ । त्यस्तै क्षेत्र नम्बर २ बाट शिवचन्द्र कुशवाहा ,
श्रीभगवान गिरी, शेर महम्मद, राजेश्वर सिंह, लालबाबु साह र सर्वेलाल यादव
तथा क्षेत्र नम्बर ३ बाट श्रीप्रसाद पासवान, रामनारायण पाल, सुशील यादव,
रामअशिष मेहता र असरफ अलीको नाम सिफारिस गरेको छ । त्यसैगरी क्षेत्र नम्बर ४
बाट हसनजान अन्सारी, रामराज चौधरी, धर्मदेव यादव, लालबाबु पटेल र लवकुश
बैठाको नामा कुशवाहा पक्षले केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ ।
क्षेत्र नम्बर ५ बाट ज्वालाकुमारी साह, तपेश्वर चौधरी, छविलाल चौधरी, अशोक
लामा र उद्धव पोख्रेल तथा क्षेत्र नम्बर ६ बाट हरिप्रसाद चौलागाई,
ताराबहादुर कार्की, टंकप्रसाद पराजुली शेखर, जयराम दाहाल र ज्योतिमाया
तामाङको नाम सिफारिस गरिएको कुशवाहा पक्षधरको बैठकमा सहभागी नेता लालकिरणले
जानकारी दिनुभयो ।
दाहाल पक्षको अर्कै सिफारिस
केन्द्रीय सदस्य एवं पूर्वसभासद जयराम
दाहाल पक्षधरको सोमबारै सिमरास्थित वाइसियल कार्यालयमा सम्पन्न अर्को
बैठकले क्षेत्र नम्बर १ बाट शम्भु मण्डल, महानन्द यादव, गजेन्द्र जयसवाल र
रामचन्द्र यादवको नाम सिफारिस गरेको छ भने क्षेत्र नम्बर २ बाट रामबाबु
यादव, शिवचन्द्र कुशवाहा, श्रीभगवान गिरी र शेर महम्मदको नाम सिफारिस गरेको
छ । दाहाल पक्षधरले क्षेत्र नम्बर ३ बाट श्रीप्रसाद पासवान, लवकुश बैठा,
सुशील यादव, महम्मद समीर र रामनारायण पाललाई सिफारिस गरेको छ । क्षेत्र
नम्बर ४ बाट सुरेश साह, रामराज चौधरी, ब्रम्हदेव यादव, उमेश कुशवाहा,
हसनजान अन्सारी र क्षेत्र नम्बर ५ बाट पत्रकार वीरेन्द्र साहको हत्या
अभियोगमा फरार अभियुक्त कुन्दन फौजदारको समेत नाम सिफारिस गरिएको छ ।
त्यसैगरी क्षेत्र नम्बर ५ बाट ज्वालाकुमारी साह, तपेश्वर चौधरी तथा क्षेत्र
नम्बर ६ बाट जयराम दाहाल, हरिप्रसाद चौलागाई, टंकप्रसाद पराजुली र
ताराबहादुर कार्कीको नाम सिफारिस गरिएको केन्द्रीय सदस्य दाहालले जानकारी
दिनुभयो ।
आ-आफ्नै दाबी
दुबै समुहले आ-आफनो बैठकलाई पार्टीको
आधिकारी बैठक भएको दाबी गरेका छन् । जिल्ला संयोजक कुशवाहाले भने सिमरामा
अर्को समुहको बैठक बसेको बारे आफुलाई केही जानकारी नभएको बताउनुभयो ।
उहाँले भोजपुरा संयोजक छत्रबहादुर श्रेष्ठ अनिलको प्रमुख आतिथ्यतामा बसेको
बैठकले आधिकारिक उम्मेदवारहरुको नाम सिफारिस गरेको दाबी गर्नुभयो ।
कुशवाहाको नेतृत्वमा बसेको बैठकले बैठकले
जयराम दाहाल, लवकुश बैठासहितका नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको
कुशवाहाले जानकारी दिनुभयो । उता जयराम दाहाल पक्षधरको बैठकमा सहभागी
क्षेत्र नम्बर ४ का संयोजक लवकुश बैठाले कुशवाहालाई संयोजक नमान्ने निर्णय
भएको बताउनुभयो । ११ सदस्यीय कार्यालयमध्ये ७ जना आफुहरुको बैठकमा सहभागी
भएको दाबी बैठाले गर्नुभयो ।
जिल्ला संयोजक कुशवाहाले मनोमानी ढंगले
पार्टी चलाउन खोजेको र आफुहरुको सल्लाहबिनै कलैयामा बैठक डाकेकाले आफुहरुले
सिमरामा छुट्टै बैठक बोलाएर उम्मेदवारहरुको नाम सिफारिस गरिएको नेता
बैठाले दाबी गर्नुभयो ।
२४ भदौ, इटहरी । दाल, तरकारी, अचार, मिनिरल वाटरसहितको भरपेट खाना- मात्र रु ५० मा Û त्यो पनि वातानुकुलित कोठामा बसेर । महँगी आकासिएर तपाईं हाम्रै भान्सामा ५० रुपैयाँ छाकको खाना बनाउन मुस्किल पर्ने भइसक्या बेला यो खबरले अचम्मित बनाउन सक्छ । तर अचम्म नमान्नोस् । पूर्वको इटहरी पुग्नुभयो भने तपाईंले पनि यो सुविधा लिन पाउनु हुन्छ । त्यहाँको गोरखा डिपार्टमेन्ट स्टोरस्थित गोरखा किचनले आफ्ना ग्राहकलाई रु ५० मा गुणस्तरीय खाना खुवाइरहेको छ ।
“कतिपय होटेल साहुले ग्राहकलाई बेच्छन् तर आफू खाँदैनन् ।” गुणस्तरमा कुनै सम्झौता नगरेको दावी गर्दै डिपार्टमेन्टका प्रवन्ध निर्देशक बलराम आचार्य भन्छन्, “म जुनसुकै खाना ढुक्क भएर खान सक्छु ।” डिपार्टमेन्ट स्टोर भनेको धनीहरुका लागि मात्र होइन भन्ने सन्देश दिन र आर्थिक अवस्था न्यून भएका रिक्सावाला, मजदुरहरुलाई समेत आकषिर्त गर्न कम नाफा भए पनि यो सुविधा प्रदान गरेको उनले बताए । “हामी कहाँ १५० र ४०० पर्ने खाना पनि छ ।” उनले भने, “कुन वर्गबाट कति प्रतिशत नाफा लिने भन्ने कुरामा हामी सचेत छौँ ।”
नुनदेखि सुनसम्मका हरेक सामाग्री र खाद्यपदार्थ सुलभ मूल्यमा उपलब्ध गराइरहेको यो डिपार्टमेन्टले विहान मर्निङवाकमा निस्कनेहरुलाई प्रति कप रु २५ मा कफी उपलब्ध गराउँछ । आफ्नै फार्मबाट उत्पादित गाईको दूध प्रति लि. ५० र भैंसीको प्रति लि. रु ६० मा बेच्छ । “हामी एकथोपा पानी समेत मिसावट गर्दैनौँ ।” आचार्यले भने, “गाईभैंसीको थुनबाट जस्तो आउँछ । त्यस्तै बेच्छौँ ।” बन्दका दिनमा पनि बिहान-बेलुका दूध, फलफूल र तरकारीका लागि खुल्ने यो डिपार्टमेन्टमा ग्राहकको जहिल्यै भीड हुन्छ । तर, एकजना ग्राहकले बढीमा दुई लिटर मात्र किन्न पाउँछ ।
डिपार्टमेन्टले भान्सामा प्रयोग गरिने र आफूकहाँ बेचिने तरकारी, कुखुरा र खसीको मासुसमेत आफ्नै फार्ममा आफैँ उत्पादन गर्दै आएको छ । त्यसका लागि सुनसरीकै एकम्बा गाविसमा ११ विगाहामा तरकारी खेती गरिरहेको छ । डिपार्टमेन्ट स्टोरको छतमा समेत माछाका कार्टुन राखेर गरिरहेको तरकारी खेती साँच्चै रमितलाग्दो छ ।
डिपार्टमेन्टमा अहिले ४ सय बढी कर्मचारी कार्यरत छन् । त्यसमध्ये ८० प्रतिशत महिला । मोवाइल नबोक्ने आचार्य हरेक दिनजसो आफ्ना प्रत्येक कर्मचारीसँग कुरा गर्न र काम नियाल्न भ्याउँछन् । “हरेक कर्मचारीलाई आफूले गरेको काम हेरिदेओस् भन्ने लाग्दोरहेछ ।” उनले भने, “कुनै दिन भेट्न गइँन भने बिरामी भए कि भनेर सोधखोज गर्न आउँछन् ।” संयोग भनुँ, यो व्यवसाय सुरु गरे यता एक दिन पनि विरामी भएर सुत्नु नपरेको अनुभव उनले सुनाए ।
कर्मचारीलाई आफूले कर्मचारीका रुपमा नभई परिवारका सदस्य र पार्टनरका रुपमा हेरेको आचार्यले बताए । “गएको असार ३० गते छोराको बिहे थियो । सबै स्टाफलाई जन्ती ल्याउँछु भन्दा केटी पक्षले आपत्ति जनाए । त्यसपछि मैले बरु म आउँदिन तर एकजना स्टाफ पनि छुटाउन सक्तिन भन्दिएँ ।” रमाइलो प्रसंग उक्काउँदै उनले भने, “तर केटी पक्षले गोल्छाका ६ हजार स्टाफ छन्, सबै जन्ती लान्छन् त ? भने । मैले ठाडै भन्दिएँ, अरुका लागि कर्मचारी भनेका नोकर होलान् तर मेरा लागि छोराछोरी हुन् । म उनीहरुको मनमा ठेस पुर्याउन सक्तिन ।” कर्मचारीलाई परिवारको सदस्य ठानेकै कारण आफू यहाँसम्म आइपुगेको उनले बताए ।
०४० साल असार ६ मा कानेपोखरी दक्षिणको सानो बजारमा किराना र काँट व्यवसाय सुरु गरेका आचार्य पहिलो दिन २१ रुपैयाँको बिक्री हुँदा साह्रै खुसी भएका थिए । त्यसको ६ महिनापछि साइकल किन्न सक्ने हुँदा उनलाई संसारकै ठूलोमान्छे भएजस्तो लागेको थियो रे ।
अचम्म लाग्न सक्छ, ०५६ असारबाट डिपार्टमेन्ट व्यवसायमा हात हालेका उनी अहिले धरान र दमकमा पनि व्यवसाय विस्तार गरिरहेका छन् । कृषि फार्मको विस्तार निरन्तर चलिरहेकै छ । राज्यलाई कर तिर्ने त छँदैछ, समाजसेवासमेत गरिरहेका छन् । सशस्त्र द्वन्द्वकालमा केही गर्न सकिँदैन, देशमा सम्भावना छैन भन्नेहरुका लागि यिनको सफलता गतिलो जवाफ हो ।
मान्छे
कतिसम्म निर्दयी बन्न सकेको हँ ? चीनमा एक महिलाले निर्दयीपनाको पराकाष्ठा
प्रस्तुत गरेकी छिन् । ती महिलाले आफ्नै लोग्नेलाई मारेर मासु पकाएकी छिन्
।
अनहुइ प्रान्तको लुआन सहरकी ती महिलाले
आफ्नो लोग्नेलाई मारिन्, उनको जिउ पानीमा पकाइन् अनि प्रहरीमा उजुरी गर्न
गइन् । लोग्नेको जिउ शव काटेर पकाएपछि हत्या गरेको प्रमाण नभेटियोस् भन्ने
उनको आकांक्षा थियो ।
ती महिलाले वास्तवमा बदला लिनको लागि
लोग्नेलाई मारेर मासु पकाएकी रहिछन् । लोग्नेले ५६ दिनकी छोरीको जिउमा
अन्धविश्वासी भएर सियो रोपेको प्रति क्रुद्ध रहेकी उनले लोग्नेले आफुलाई
पनि वर्षौँदेखि पीडा दिँदै आएको बताइन् ।
प्रहरीमा उनले दिएको बयान अनुसार
लोग्नेमाथि आक्रमण गरी तिन दिनसम्म यातना दिएर उनले अन्त्यमा लोग्नेलाई
मारेकी थिइन् । उनले लोग्नेलाई बाँधिन्, खाना र पानी पनि दिइनन् र
नमरुन्जेल पिटिरहिन् । त्यसपछि उनले लोग्नेको सरीरलाई टुक्रा टुक्रा पारिन्
अनि कुकरमा पकाइन् । त्यसपछि उनी प्रहरीमा उजुरी गर्न गइन् आफुलाई आफ्नो
लोग्नेले लामो समयदेखि हिंसा गरिरहेको भन्दै ।
लोग्ने आफुलाई पीडा दिएर कतै भागेको आशंका
प्रहरीले गर्ने र आफुलाई हत्याको आशंका नगर्ने आशा उनको थियो । तर
प्रहरीले उनको उजुरीको सुनुवाइ गर्ने क्रममा आखिर ती महिलाले लोग्नेलाई
मारेर मासु पकाएको कुरा पत्ता लगाए । ती महिला र उनका लोग्नेको नाम भने
खुलाइएको छैन ।
कुनै
सुन्दर युवतीलाई देख्दा पुरुषको पहिलो नजर युवतीको कुन अंगमा पर्ला ?
पहिलोपटक कुनै महिलालाई भेट्दा पुरुषले झ्वाट्ट कुन अंगमा नजर डुलाउला ?
धेरैको उत्तर हुनसक्छ वक्षस्थल । तर एक अध्ययनले भने यो कुरा झुटो सावित
गरिदिएको छ । एक अन्तराष्ट्रिय सर्भेक्षणबाट प्राप्त नतिजालाई विश्वास
गर्ने हो भने पुरुषको पहिलो नजर महिलाको आँखामा पर्दछ ।
पहिलो नजर महिलाको आँखामा जुधाइसकेपछि
पुरुषले त्यसपछि महिलाको कुन अंग हेर्छ होला ? यसमा पनि तपाइँको अनुमान
नमिल्न सक्छ । पुरुषले दोश्रो नजर महिलाको मुख अर्थात् मुस्कानमा लगाउँछ ।
तेश्रो नजर बल्ल महिलाको वक्षस्थल वा कम्मर भन्दा तल्लो भागतिर पर्छ ।
डेलीमेलमा छापिएको खबर अनुसार सर्भेक्षणमा
सहभागि गराइएका ७० प्रतिशत पुरुषले पहिलोपटक महिलासँग भेट हुँदा आफ्नो
पहिलो नजर महिलाको आँखामा पर्ने बताए । बेलायती संस्था ड्रपले १ हजार पुरुष
र १ हजार महिलामा गरेको सर्भेक्षण अनुसार महिलाको वक्षस्थल पुरुषको
हेराइएको तेश्रो प्राथमिकतामा पर्छ ।
सर्भेक्षण अनुसार कतिपय पुरुषले महिलाको
वजन तथा हेयर स्टाइलमा पनि विशेष ध्यान दिन्छन् । यी सबै कुरा राम्रो
लागेपछि मात्र पुरुषले महिलाले लगाएका लुगा तथा महिलाको उचाइमा ध्यान
दिन्छन् ।
पुरुषहरुले सबैभन्दा बढि बेवास्ता गर्ने
वा सबैभन्दा पछि हेर्ने अंग भनेको महिलाको नाक रहेछ । अध्ययन अनुसार
महिलाहरुले भने पुरुषको छातिमा पहिलो नजर पूराउँछन् । त्यसपछि पुरुषको उचाइ
तथा छालाको रंगमा ध्यान दिन्छन् ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला :
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला :
source:sourye daily
रौतहटमा आफैले अध्यापन गराउने छात्रालाई यौन दुरव्यवहार गरेको अभियोगमा प्रहरीले शिक्षक कामेश्वर साहलाई पक्राउ गरेको छ ।
गौर–८ स्थित निजी विद्यालय ‘इन्टरनेशनल बाल एकेडेमी’का शिक्षक साह यौन दुरव्यवहारको आरोपमा पक्राउ परेका हुन् । छात्राका अभिभावकहरुले साहलाई (बिहीबार) पक्राउ गरी प्रहरी समक्ष बुझाएको उपरीक्षक गोविन्दराम परियारले जानकारी दिए ।
कक्षा–५ मा अध्ययनरत ३/४ जना छात्राले आफूहरुलाई पटक–पटक शिक्षक साहले यौन दुरव्यवहार गरेको गुनासो गरे पछि अभिभावकहरु मिलेर उनलाई प्रहरीमा बुझाएका हुन् ।
११/१२ बर्षीया बालिकाहरुका सम्बेदनशील अंग अठ्याउने, शरीर चलाईदिने तथा चुम्बनसम्मका कार्य गर्ने गरेको पीडित बालिकाहरुले आरोप लगाएका छन् ।
‘शिक्षक कामेश्वर साहले हाम्रा संबेदनशील अंग अठ्याई दिने गर्थे,’ पीडित एक बालिकाले भनिन्, ‘तीन/चार जना साथीलाई साहले लगातार चुम्बन गर्ने, अठ्याउने गरे ।’
शिक्षक साहको चर्तिकलाका विषयमा बालिकाहरुले आ–आफ्ना अभिभावकलाई बुधबार जानकारी गराएका थिए ।
यौन दुरव्यवहारको आरोप सुनेर आक्रोशित बनेका अभिभावकहरुले शिक्षक साहलाई नियन्त्रणमा लिई मरणसन्न हुने गरी कुटपिट समेत गरेका छन् ।
‘छात्रा माथि भएको यौन दुरव्यवहारको घटनाले दु:खी भएको छु,’ प्रधानाध्यापक सन्तोष पौडेलले भने, ‘शिक्षक सहलाई कारबाही गर्न सहयोग गर्छु ।’
प्रहरी उपरीक्षक परियारले सम्मानित शिक्षण पेशामा रहेर घृणित कार्य गर्ने शिक्षकलाई हदै सम्मको कारबाही हुने बताए । उनले भने, ‘आफ्नै छात्रा माथि भएको घटना अकल्पनीय छ ।’
राजधानीसहित मुलुकका विभिन्न स्थानका निजी विद्यालयमा यौन दुरव्यवहारका घटनामा बृद्धि भईरहेका बेला रौतहटमा पनि निजी विद्यालयमै सो घटना दोहरिएको छ ।
गौर–८ स्थित निजी विद्यालय ‘इन्टरनेशनल बाल एकेडेमी’का शिक्षक साह यौन दुरव्यवहारको आरोपमा पक्राउ परेका हुन् । छात्राका अभिभावकहरुले साहलाई (बिहीबार) पक्राउ गरी प्रहरी समक्ष बुझाएको उपरीक्षक गोविन्दराम परियारले जानकारी दिए ।
कक्षा–५ मा अध्ययनरत ३/४ जना छात्राले आफूहरुलाई पटक–पटक शिक्षक साहले यौन दुरव्यवहार गरेको गुनासो गरे पछि अभिभावकहरु मिलेर उनलाई प्रहरीमा बुझाएका हुन् ।
११/१२ बर्षीया बालिकाहरुका सम्बेदनशील अंग अठ्याउने, शरीर चलाईदिने तथा चुम्बनसम्मका कार्य गर्ने गरेको पीडित बालिकाहरुले आरोप लगाएका छन् ।
‘शिक्षक कामेश्वर साहले हाम्रा संबेदनशील अंग अठ्याई दिने गर्थे,’ पीडित एक बालिकाले भनिन्, ‘तीन/चार जना साथीलाई साहले लगातार चुम्बन गर्ने, अठ्याउने गरे ।’
शिक्षक साहको चर्तिकलाका विषयमा बालिकाहरुले आ–आफ्ना अभिभावकलाई बुधबार जानकारी गराएका थिए ।
यौन दुरव्यवहारको आरोप सुनेर आक्रोशित बनेका अभिभावकहरुले शिक्षक साहलाई नियन्त्रणमा लिई मरणसन्न हुने गरी कुटपिट समेत गरेका छन् ।
‘छात्रा माथि भएको यौन दुरव्यवहारको घटनाले दु:खी भएको छु,’ प्रधानाध्यापक सन्तोष पौडेलले भने, ‘शिक्षक सहलाई कारबाही गर्न सहयोग गर्छु ।’
प्रहरी उपरीक्षक परियारले सम्मानित शिक्षण पेशामा रहेर घृणित कार्य गर्ने शिक्षकलाई हदै सम्मको कारबाही हुने बताए । उनले भने, ‘आफ्नै छात्रा माथि भएको घटना अकल्पनीय छ ।’
राजधानीसहित मुलुकका विभिन्न स्थानका निजी विद्यालयमा यौन दुरव्यवहारका घटनामा बृद्धि भईरहेका बेला रौतहटमा पनि निजी विद्यालयमै सो घटना दोहरिएको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
![]() |
source:nepalplus
हिजो अग्नी सापकोटाका कान्छा छोराले मानव तस्करीको काम गरे भन्ने न्युज आयो । पिडितलेपनि अडियोमै त्यसै भनेका छन् । नेपालमा पैसा तिर्दा देखि त्रुभुवन अन्तर् राष्ट्रिय विमान भेट भएर युरोप सँगै आएदेखि केहि दिन सँगसँगै बसेको मानिसले ‘म अग्नी सापकोटाको छोरो हुँ’ भन्ने र अन्य दलाललेपनि त्यसै भनेपछि सँगै आ उने नेपालीले नपत्याउने कुरोपनि भएन । तर आज अग्नी सापकोटाको परिवारबाटै त्यो झुठो भएको खुलस्त पार्ने काम गरेका छन् । भरत सापकोटा भन्ने ब्यक्ति अग्नी सापकोटाको छोरा हुँदै नभएको बताए । अग्नी सापकोटाका तिन छोरा रहेछन् । जेठा दीपक सापकोटा पत्रकारिता क्षेत्रैमा छन् । माईलोको नाम रुपक र कान्छाको नाम अनुशिल रहेछ । भरत सापकोटा भन्ने नाम रहेनछ कसैको पनि । कान्छा छोरा चाहिँ त्रि वीवीमा अंग्रेजी साहित्य लिएर एम ए पो गर्दै रहेछन् । दीपक सापकोटाले जानकारि दिए ‘मेरो भाईले युरोप त के भारतको सिमा शहरको भ्रमपनि गरेको छैन । यो भ्रमपूर्ण समाचार हो, दुख लाग्यो’
त्यसो भए भएको के हो त ? दलालहरुले नेपालीहरुलाई माओवादी नेताको पहुँचमा छौं भनेर देखाउन, बढि भयौ भने ठटाउँछन् भनेर त्रास देखाउन हुन सक्छ । यो समाचार लेखेपछि मैले फेरिपनि पोर्तुगल र बेल्जियममा सम्पर्क गरें । तिनले आफूहरुलाई शिव सापकोटा माओवादी नेता अग्नी सापकोटाकै छोरा भनेको बताए । ‘हामीलाई बाँकि दुई जना दलाल र शिव सापकोटाले समेत अग्नी सापकोटाको छोरा बताएका हुन् । बेल्जियम जानेलाईपनि त्यसै भनेका थिए । यो समूहले जति मानिस ओसार्यो ति सबैलाई अग्नी सापकोटाकै छोरा भन्दै ल्याउँदै गरेका हुन्’ पोर्चुगलमा रहेका पिडितले भने ।
यो मानव बेच बिखनमा दलालहरुको झन गम्भिर जालो पो छ भन्ने यसले बुझाउँछ । बिदेशीलाई साथ लिएर, नक्कली कार्यक्रम गरेर र कंपनी खोलि खोलि माओवादी नेताकै नाममा ब्यापार गर्ने गरेका छन् । अहिलेसम्म तिनले ल्याएका करिब डेढ सय मानिसले अग्नी सापकोटाकै छोरोसमेत मुछिएको भनेरै बुझ्दै आएका छन् । युरोपमा छरिएका तिनले त्यहि बताउँदै हिँडेका छन् ।
दलालहरुले अरु के के झुठो कुरो बताएर युरोप ओसार्छन् त्यसको खोजि हुनुपर्छ । र शिव सापकोटा, नरेश र युवराज श्रेष्ठलैऐ तत्कालै पक्राउ गर्न माओवादी लाग्नुपर्छ । नरेश श्रेषले कंपनीनै खोलेकाले त्यसमार्फत उनलाई पक्राय् गर्न सकिन्च । नरेशलाई समातेपचि बाँकि दलाल समातिनसक्छन् । त्यसपछि त्यो लिथुवानियाको गोरे दलाल जसले कंपनीकै नाममा नेपाले ओसार्ने काम गरिरहेको छ उसलाईपनि कारबाही गरिनुपर्छ । माओवादी प्रबक्ताकै नाममा ब्यापार गर्ने गरेकाले माओवादीले यिनलाई कारबाहेको दायरामा ल्याउनै पर्छ । खिरारे सरकार गम्भिर छ, प्रहरी प्रशानले मानव तस्करिको यस्तो अपराधमा ध्यान दिन्छ भने उसलेपनि यि दलालहरुलाइ पक्राउ गर्नुपर्छ ।
बेल्जियम, पोर्चुगल र लिथुवानीमा समेत सम्पर्क गरेर र पिडितकै मुखबाट स्पष्ठरुपमा माओवादी नेताकै छोराले ठगेको भनेपछि समाचार नलेख्ने कुरो भएन । त्यसमाथि मान्छे ओसार्ने कंपनीकै लेटरप्याडसमेत फेला पर्यो तिनले गरेको मन्जुरिसहित । त्यसै आधारमा लेखियो । अनाहकमा अग्नी सापकोटा र उनको परिवारलाइ अन्याय भो भने म आफैं यो घटनामा माफी माग्छु उनको परिवारसित । तर अहिलेसम्म अग्नी सापकोटाको नाममा कति मानिस बेचेछन् त दाललले बिदेशीसमेतलाई साथ लिएर भन्ने जानकारिपनि यहि समाचारका कारण आयो जुन राम्रो हो । यि दलालका बारेमा थप खोजि गरिरहेका छौं । पाएको जानकारि फेरि बाहिर ल्याउने छु ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
![]() |
वैवाहिक जिवनमा निरासा तथा बेमेलको कुरा
नौलो होइन, विश्वव्यापी सनातन सत्य हो । तर लोग्नेस्वास्नीको झगडा परालको
आगो भनेझैँ धेरै दम्पतिको हकमा यस्तो झगडा छिटै सामसुम भैहाल्छ अनि हठात्
अँगालोमा बाँधिन्छन् लोग्नेस्वास्नी । लोग्ने स्वास्नी भएपछि सम्भोग भन्ने
कुरा सामान्य हो र वैवाहिक जिवनको लागि एक अनिवार्य शर्त जस्तै हो । तर
जापानमा भने आधाजसो दम्पतिले सहबास नगर्ने गरेको अनौठो तथ्यको खुलासा भएको छ
।
कण्डम निर्माता कम्पनी सागमी गोमुले गरेको
सर्भेका अनुसार जापानमा आधाजसो वैवाहिक सम्बन्ध सम्भोग रहित हुन्छन् ।
आखिर किन भयो होला यस्तो ? कारण पनि निकै डरलाग्दो छ । जागिर गर्ने
श्रीमतीहरुले बाहिरै परपुरुषसँग सम्बन्ध राख्ने गरेकै कारण
लोग्नेस्वास्नीबीच सेक्स नहुने गरेको तथ्य सर्भेले खुलासा गरेको छ ।
जापानका धेरै कामकाजी महिलाहरुले आफ्नो
लोग्नेसँग सम्भोग नगर्ने र कार्यालयको कामका सिलसिलामा भेट हुने पुरुषसँग
यौन सम्बन्ध कायम गर्ने गरेकै कारण उनीहरुले आफ्नो लोग्नेसँग सम्भोगका लागि
तयार नहुने गरेका हुन् ।
सर्भेक्षणमा सहभागि ५ सय जना ४० वर्षको
उमेरका महिलाहरु मध्ये ११ प्रतिशतले परपुरुषसँग सम्भोग गर्ने गरेको
स्विकारे । त्यस्तै १२ प्रतिशतले आफ्नो लोग्ने भन्दा बाहिरको पुरुषसँग
सम्भोग गर्न मन पर्ने जवाफ दिए । केही महिलाले नैतिक रुपमा परपुरुषसँगको
सम्बन्धका बारेमा आफुले सोँच्न पनि नसक्ने बताए । १० प्रतिशतले त आफुले
परपुरुषसँग राखेको सम्बन्धका बारेमा लोग्नेले थाहा पाउँछ की भनेर निकै
डराउने गरेको जवाफ दिए ।
परपुरुषसँग के को माध्यमबाट भेटेर संसर्ग
गर्नुहुन्छ ? भन्ने प्रश्नमा ३१.५ प्रतिशतले अफिसमै भेटेर रतिक्रिडा गर्ने
गरेको बताए । २४ प्रतिशतले इन्टरनेट मार्फत सम्बन्ध कायम गर्ने गरेका
रहेछन् । अर्को रोचक कुरा त के भने साढे १८ प्रतिशत त आफ्नो भु पु
ब्वायफ्रेण्डसँग सम्भोगमा मग्न हुँदा रहेछन् ।
परपुरुषसँग सम्बन्ध राखेकै कारण आफ्नो
श्रीमान सँग सम्भोग नगरेको कति वर्ष भयो भन्ने प्रश्नमा ६३ प्रतिशतले ११
वर्ष भयो भन्ने जवाफ दिए । त्यसरी परपुरुषसँग सम्बन्ध राख्ने मध्ये ६८.५
प्रतिशतले यस्तो सम्बन्धका कारण आफुलाई कुनै पश्चाताप नरहेको बताए भने १८.५
प्रतिशतले कुनै पश्चाताप नरहेको बताए ।
![]() |
खोटाङ - चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खोटाङ खार्ताम्दा–७ का १८ वर्षीय आशधन विश्वकर्मा पक्राउ परेका छन्। खार्मी–१ की बालिकालाई भदौ १ गते दिउँसो बलात्कार गरेको उजुरी आफन्तले दिएपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। बालिकाका आफन्तले भदौ ४ गते उजुरी दिएका थिए।
खाजा खाने समयमा विश्वकर्माले बिस्कुट किनिदिने भन्दै छोरीलाई फकाएर लगेको र ढिलो गरेपछि खोज्दै जाँदा करणी गरिरहेको फेला परेको बालिकाका बुबाले जानकारी दिए। गाउँमै मिलाउने वातावरण तयार नभएपछि चार दिनपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको उनको भनाइ छ।
उता बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका दोर्पाचिउरीडाँडा–३ का प्रेमबहादुर पाण्डेलाई शुक्रबार पुर्पक्षका लागि थुनामा पठाइएको छ। गत साउन १२ गते दिक्तेलबाट घर जानेक्रममा आफ्नै बुहारीलाई बलात्कार गरेको आरोपमा पाण्डे पक्राउ परेका थिए।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
खाजा खाने समयमा विश्वकर्माले बिस्कुट किनिदिने भन्दै छोरीलाई फकाएर लगेको र ढिलो गरेपछि खोज्दै जाँदा करणी गरिरहेको फेला परेको बालिकाका बुबाले जानकारी दिए। गाउँमै मिलाउने वातावरण तयार नभएपछि चार दिनपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको उनको भनाइ छ।
उता बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका दोर्पाचिउरीडाँडा–३ का प्रेमबहादुर पाण्डेलाई शुक्रबार पुर्पक्षका लागि थुनामा पठाइएको छ। गत साउन १२ गते दिक्तेलबाट घर जानेक्रममा आफ्नै बुहारीलाई बलात्कार गरेको आरोपमा पाण्डे पक्राउ परेका थिए।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
![]() |
source:onlinekhabar
६ भदौ, काठमाडौं । कोरियन भाषा परीक्षाको आवेदन भर्ने व्यक्तिहरुको चाप अत्यधिक भएपछि प्रहरीलाई लाइन व्यवस्थापन गर्न आज बिहीबार झन समस्या भएको छ । प्रहरीले बीचमा घुसपैठ रोक्न प्रयास गरेको जनाए पनि पछि आएका व्यक्ति अगाडि घुसेको र आफूहरु कुरेको कुरै भएको भन्दै युवाहरुले आक्रोश पोखिरहेका छन् ।
प्रहरीले घुसपैठ रोक्ने उदेश्यले सानो गौरचणस्थित लाइनमा बसेका व्यक्तिलाई कुपन वितरण गरेको तर पछि माथिको आदेश भन्दै त्यो कुपनलाई मान्यता नदिएको कारण तनाव उत्पन्न भएको छ । केही युवाले मंगलबार बेलुकी ८ बजे आए पनि अहिलेसम्म आवेदन बुझाउन नपाएको गुनासो अनलाइन खबरसँग गरे ।
प्रहरीले ध्यानपूर्वक निगरानी नगरेको कारण एक व्यक्ति घुस्ने तर प्रहरीले आएर अर्को व्यक्तिलाई लाइनबाट बाहिर निकाल्ने, लाइनमा बसेको व्यक्ति पिसाब गर्न बाहिर जाने र फर्केर आउँदा प्रहरीले लाइनमा बस्न नदिने, लाइनमा नभएको व्यक्तिले पहिलेदेखि लाइन बसेको भनेर जिद्दी गर्ने जस्ता दृश्य लाइनमा देखिएका छन् ।
कोरियन भाषा परीक्षाका लागि भदौ ५ देखि ८ गतेसम्म बिहान ९ देखि बेलुकी ६ बजेसम्म परीक्षा आवेदन फाराम पेश गर्ने समय तय गरिएको छ । सरकारले सिद्धार्थ वनस्थली, सानो गौचरन खेल मैदान, ल्याबरोटरी स्कुल बल्खुबाट फारम भर्ने व्यवस्था गरेको छ । राजधानी बाहिर धरानमा रहेको सभागृह र बुटवलको प्रदर्शनी मण्डपमा फारम भर्ने व्यवस्था गरिएको श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ । सबै केन्द्रहरुमा फारम भर्न आउने यूवाहरुको भिडभाड नियन्त्रण गर्न सुरक्षाकर्मी र स्वयम सेवकलाई हम्मे परेको देखिन्छ । बुधबार मात्र करिब १८ हजारले आवेदन दिएका थिए ।
कोरियामा रोजगारीका लागि सरकारले कोरियन भाषा परीक्षाको मिति आगामी असोज २० र २१ गते (अक्टोबर ६ र ७) तोकेको छ । परीक्षाको नतिजा कात्तिक ४ (अक्टोरबर २१) मा प्रकाशन हुनेछ । तर, कोरियन भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरियामा रोजगारीको ग्यारेन्टी नहुने नेपाल सरकारले जनाएको छ ।
‘कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा रोजगारीका लागि आवेदन दिन योग्य हुनु हो तर कोरियामा रोजगारी पाउने ग्यारेन्टी होइन’, वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आफ्नो सूचनामा भनेको छ, ‘षा परीक्षामा उत्तीर्ण भएता पनि स्वास्थ्य परीक्षणमा असफल हुने, प्रहरी रिपोर्टमा प्रतिकूल भएका वा कोरियामा गई गैह्र कानूनीरुपमा बसोबास गरेका व्यक्तिहरु कोरिायमा रोजगारीका लागि अयोग्य ठहरिने छन् ।’
कोरियन भाषा परीक्षा दिएर उर्त्तीण भए पनि लेबर कन्ट्रयाक्ट र भिषा प्राप्त नहुँदासम्म आफूले गरिरहेको रोजगारी नछाड्न नेपाल सरकारले युवाहरुलाई सतर्क गराएको छ ।
अरुको आवेदन बुझाउन नपाइने एपिएस शाखाले जनाएको छ । फाराम बुझाउन आउँदा राहदानी वा नागरिकता साथमा ल्याउनुपर्नेछ । इपिएसका अनुसार, परीक्षा फाराम बुझाउन २४ अमेरिकी डलर (करिब २ हजार ४ सय रुपैयाँ) बुझाउनुपर्ने छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको व्यक्तिले आवेदन गर्न सक्नेछन् ।
नेपालबाट प्रशिक्षार्थी कामदार कोरिया पठाउने सम्बन्धमा दक्षिण कोरिया सरकार र नेपाल सरकारबीच सम्पन्न समझदारी ९एमओयू० अनुसार रोजगार अनुमति प्रणाली ९इपिएस० अन्तर्गत कोरियामा नेपाली कामदार जाने गरेका छन् । यसअघि तीनपटक भाषा परीक्षा सञ्चालन भइसकेको छ । भाषा परीक्षा उत्तीर्ण भएकाले कोरियामा रोजगार आवेदन फाराम भर्न पाउँछन् र उनीहरुलाई कोरियास्थित विभिन्न रोजगारदाता कम्पनीले छनौट गरेर रोजगारीमा बोलाउँछन् ।
करिब ८ हजार २ सय परीक्षार्थी उत्तीर्ण हुने अनुमान सरकारले गरेको छ । उत्पादनमुलक क्षेत्र र पशुपालन गरी भिन्दाभिन्दै विषयको परीक्षा हुने जनाइएको छ । उत्पादनमुलकतर्फ ४ हजार ६ सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ ३ हजार ६ सय उत्तीर्ण हुने अनुमान गरिएको छ । जुन परीक्षा उत्तीर्ण गरेको हो, त्यससम्बन्धी कामको लागि मात्र आवेदन गर्न पाइनेछ ।
भाषा परीक्षामा उच्चतम अंक ल्याउने ३० प्रतिशत परीक्षार्थीले सीप परीक्षामा समेत सहभागी हुन सक्ने र त्यसमा उत्कृष्ट अंक ल्याउने परीक्षार्थीलाई प्राथमिकतामा रोजगार दिन कोरिया सरकारले त्यहाँका कम्पनीहरुलाई सिफारिश गर्नेछ । विभागका अनुसार भाषा परीक्षा उत्तीर्ण गर्नेहरुको नाम वैदेशिक रोजगार विभागमा सूचीकृत गरिने छ र त्यस्तो सूचीमा भएका व्यक्तिलाई मात्र कोरिायका रोजगारदाताहरुले रोजगारी दिने छन् ।
कोरियामा महिलाहरुको रोजगारी दर अत्यन्त न्यून रहेको भन्दै नेपाल सरकारले ध्यानाकर्षण गराएको छ । ‘कामको प्रकृति, रोजगारदाताको प्राथमिकता, पुरुष कामदारको तुलनामा महिला कामदारको रोजगारी दर तुलनात्मक रुपमा न्यून रहेको जानकारी गराइन्छ,’ इपीएस कोरिया शाखाको सार्वजनिक सूचनामा भनिएको छ ।
प्रहरी र युवाबीचको तनाव भिडियोमा हेर्नुहोस्
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
![]() |
६ भदौ, बिहीबार । सन्तानविहीन र चल–अचल
कुनै पनि सम्पत्ति नभएकालाई बुढेसकालमा सहारा दिने स्थानका रूपमा चिनिन्छ,
पशुपतिस्थित वृद्धाश्रम । तर, त्यहाँको यथार्थ अर्कै छ । सम्पत्ति र सन्तान
भएका जेष्ठ नागरिक समेत साहारा खोज्दै बुढेसकालमा त्यही पुग्ने गरेका छन् ।
छोराछोरीले घरमा राम्रो व्यवहार नगरेकाले उनीहरूका लागि बुढेसकालको बास
वृद्धाश्रम बन्न पुगेको हो । वृद्धाश्रममै बसे पनि बेला–बेला आफूलाई भेट्न
आउने गरेको वृद्धाश्रममा बस्दै आएकी एकजना महिलाले बताइन् । उनका अनुसार
सहरमै गतिलो घर भएका र राम्रै कमाइ गर्नेले कर्तव्य बिर्सेर बाबु–आमालाई
वृद्धाश्रममा छाड्ने गर्छन् । तर, केहीका बाबु–आमा भने सहमतिमा वृद्धाश्रम
पुग्ने गरेका पनि रहेछन् ।
वृद्धाश्रममा भेट्न आउँदा आफ्नै
छोराछोरीले पनि असली परिचय दिँदैनन् । टाढाका आफन्त वा आफूले चिनेको
मान्छेलाई भेटन आएको भन्दै वृद्धाश्रमका कर्मचारीलाई ढाँट्ने गरेका छन् ।
कतिपयका छोराछोरी आर्थिक रूपमा सम्पन्न छन् महँगो गाडी चढेर भेटन आउछन् तर
मेरा बाबुआमा हुन् भन्दै घर फर्काउने कुरा गर्दैनन् । आफ्ना सन्तान
फर्किएपछि वृद्धवृद्धाले साथीसँग ‘मेरो छोरा/छोरी वा नाति/नातिनि हो’ भनेर
चिनाउँछन् । वृद्धाश्रममा नियमित भेट्न आउने सन्तानका बाबु–आमाले समेत
आफूलाई छाड्नु सन्तानको रहरभन्दा पनि बाध्यता भएको बताउने गर्छन् ।
वृद्धाश्रममा आश्रय लिएका जेष्ठ नागरिकलाई
दाताले समय–समयमा नगद र विभिन्न किसिमका जिन्सी सहयोग गर्छन् । सन्तान
भएकाले जम्मा भएको नगद वा जिन्सी सन्तानलाई दिएर पठाउँछन् । तुलनात्मक
रूपमा पुरुषलेभन्दा महिलाले जिन्सी सामान बढी पाउँछन् । कतिपय महिलाले
छोरी÷बुहारीलाई वर्षभरलाई पुग्दो कपडा यहीँबाट पठाउने गरेका छन् । एक
कर्मचारी भन्छन्, ‘कतिका लागि त वृद्धाश्रम पनि कमाउने ठाउँ भएको छ ।’
अघिल्ला वर्षहरूमा कतिपय जेष्ठ नागरिकलाई सन्तानसँग फर्काएको उदाहरण भएको
वृद्धाश्रममा कार्यालय प्रमुख रामशरण थापाले बताए । उनका अनुसार पहिले
सन्तान नभएको भन्दै साहारा लिन आए पनि पछि सन्तानको पत्तो लागेपछि
उनीहरुलाई फर्काइएको छ ।
कतिपयका सन्तान आफैँ आएर आमा–बाबु फर्काउन
चाहन्छन् । उनले भने–‘आमा–बाबु त्याहाँ छन् भन्ने थाहा नभएका सन्तान कुनै
माध्यमबाट थाहा पाएपछि खोज्दै लिन आएका पनि छन् ।’ कतिपय जेष्ठ नागरिकको
छोराले घरबाट निकाले पनि छोरीलाई पत्तो नहुने रहेछ । कतिपय छोरीले थाहा
पाएपछि खोज्दै आएका घटना कर्मचारी सुनाउँछन् । ‘अघिल्लो वर्ष पनि त्यसरी नै
दुईजना छोरीहरू आएर आमा फर्काएर लगेका थिए’, उनीहरूले भने । महिला,
बालबालिका तथा समाज कल्याण मन्त्रालयले पठाएपछि राखिने हुनाले जेष्ठ
नागरिकको सम्पति वा सन्तानका बारेमा खोजी नगरिने थापाले बताए । गाबिसको
सिफारिस मन्त्रालयसम्म पुगेपछि नै मन्त्रालयले उनीहरूलाई वृद्धाश्रम पठाउने
गरेको राजधानी दैनिकमा खबर छ ।
वृद्धाश्रममा आश्रय लिएका मध्ये कोही
पनि जेष्ठ नागरिकले आफ्नो परिवार भएको नबताउने उनले बताए । उनले भने, ‘यहाँ
कार्यरत कर्मचारीलाई सबैले सन्तान नभएको नै बताउँछन् ।’ उनीहरूले नबताए
पनि व्यवहारका आधारमा सम्पत्ति भएका वा नभएका हुन भन्ने छुट्टाउन सकिने
उनले बताए । तुलनात्मक रूपमा सम्पत्ति भएकाहरू बढी सुविधाको खोजी गर्छन् ।
उनीहरूले खाने, सुत्नेलगायतका कुरा स्तरीय माग्ने हुनाले कर्मचारीले
उनीहरुले ढाँटे पनि थाहा पाउने गर्छन् । १९३८ मा स्थापना भएको वृद्धाश्रममा
अहिले २ सय ३० जनाले आश्रय लिइरहेका छन् । झन्डै १ सयजना पुरुष छन् भने १
सय ३० जना महिला छन् । वार्षिक रूपमा २० देखि ३० जनासम्मको मृत्यु हुने र
त्यति नै संख्यामा नयाँ आउने हुँदा संख्यामा त्यति घटबढ हुँदैन । सबै
जिल्लाका भए पनि भौगोलिक निकटताका कारण भक्तपुर, काभ्रे,
सिन्धुपाल्चोकलगायत जिल्लाका बढि छन् । यहाँ बसेका मध्ये कतिपय जेष्ठ
नागरिकको सम्पत्ति शून्य नै छ ।
![]() |
५ भदौ, काठमाण्डौं । आज जनैपूणिर्मा सनातनी हिन्दु तागाधारी जातिले आजका दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने र वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने चलन रहेकाले यस पर्वलाई ‘जनैपूणिर्मा’ भनिएको हो ।
जनैपूणिर्माका तीन पक्ष रहेका छन्ः यज्ञोपवित, रक्षाबन्धन र ऋषितर्पणी ।
हिन्दु दर्शनअनुसार जनैलाई ‘ब्रहृमसूत्र’ अर्थात् ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रहृमा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ ।
विधिपूर्वक जनै मन्त्रन यजमानहरू आज बिहान सबेरै आ-आफ्ना गुरु-पुरोहितकहाँ जाने गर्दछन् ।
ऋषि तर्पणी हिन्दु तागाधारी जातिले देह शुद्ध गरी देवता, सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र तथा पितृहरूको नाममा तिल, कुशसहित नदीकिनार पोखरी तालतलैमा गई तर्पण गरिने चलन भएकाले यस पर्वलाई ‘ऋषितर्पणी’का नामले मानिन्छ ।
यस दिन
‘येनबद्धो बलिराजा दानवेन्द्रो महाबल ।
तेन त्वं प्रतिवध्नामी रक्षेमा चल मा चल ।।’
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको रक्षाबन्धनको परम्परा आज पनि त्यत्तिकै प्रचलित छ ।
मानव रक्षाका लागि आजका दिन जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन (डोरो) उक्त मन्त्र पढ्दै ब्राम्हणहरूले यजमानको नाडीमा बाँधिदिन्छन् ।
तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी-बहिनी र दाजु-भाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ ।
आजका दिन दिदी-बहिनीले आफ्ना दाजु-भाइको दीर्घायू र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको वचन लिने चलन छ ।
आज काठमाडौँको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर र सप्तऋषि -भैंसेपाटी), रसुवाको गोसाइँकुण्ड, जनकपुरधामको गङ्गासागर तथा धनुषसागर, जुम्लाको दानसाधु, पाँचपोखरी (रामेछाप), पाँचपोखरी (सिन्धुपाल्चोक), दुधपोखरी-लमजुङ ( मनाङ-कास्कीको दोभानमा रहेको), त्रिवेणी, बाजुराको बडीमालिका, त्रिवेणी लगायतका स्थानमा पवित्र स्नान गरी महादेवको पूजाअर्चना गर्न भक्तजनहरूको ठूलो घुइँचो लाग्दछ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
|





