गर्भावस्था
महिलाको लागि निकै संवेदनशील अवस्था हो । यो अवस्थामा महिलालाई निकै धेरै
स्याहार चाहिन्छ । नयाँ सदस्यलाई घरमा भित्राउने पूर्वतयारी पनि हो यो ।
गर्भवती महिलालाई सोही कारण घरमा निकै महत्वका साथ स्याहार गरिन्छ ।
साथीसँगी तथा छिमेकीले समेत विभिन्न खाले सल्लाह दिन्छन् ।

बुढापाका महिलाहरुले समेत विभिन्न खाले सल्लाह दिने गर्छन् । कतिपय त्यस्ता परम्परागत सल्लाहहरु नकारात्मक खालका समेत हुने गर्छन् र त्यसले आमा र बच्चा दुबैको स्वास्थ्यमा असर समेत पूराउन सक्छ । जे होस् महिलाले गर्भावस्थाको दौरान धेरै कुरा सुन्नु र भोग्नु पर्छ । गर्भावस्ता सँग केही सत्य तथा केही असत्य तर रोचक धारणाहरु रहेका छन् । जस्तै :
समाजमा धारणा के छ भने गर्भावस्थाको अवस्थामा पेट ठूलो भयो भने ती महिलाले छोरी पाउँछिन् र पेट ठीक्कको भयो भने छोरा । तर विज्ञहरु भने पेटको बच्चाको लिंगको पहिचान लागि पेटको आकारका आधारमा गर्न नसकिने बताउँछन् । पेटको आकार महिला आफ्नै सरीरको आकारका साथै पेटको बच्चाको आकार लगायतका कुरामा निर्भर गर्छ ।
अर्को धारणा के पनि छ भने यदि पेटमा बच्चा भएको बेला महिलाले नूनिलो नमकिन खाने इच्छा गरिन् भनेे बुझ्नुपर्छ की उनको पेटमा छोरा छ । यदि पेटमा छोरी भएमा महिलाले गुलियो कुरा खाने इच्छा गर्छिन् । तर यसको पनि कुनै वैज्ञानिक आधार छैन ।
अर्को रोचक जनविश्वास के छ भने जुन गर्भवती महिलाले गर्भावस्थामा छातिमा जलनको महसुस गर्छिन् उनको पेटमा रहेको बच्चाको टाउकोमा निकै राम्रो कपाल पलाउँछ । तर विज्ञहरुले भने गर्भवती महिलामा छातिको जलनको समस्या सामान्य रहेको र यसको सम्बन्ध बच्चाको कपालसँग नरहेको बताउँछन् ।
कतिपयले गर्भवती महिला उत्तानो परेर सुत्दा गर्भको बच्चालाई असर पुग्छ भन्ने धारणा राख्छन् । तर विज्ञहरुका अनुसार उत्तानो परेर सुत्दा बच्चालाई कुनै असर पुग्दैन । बरु पेट थिचिने गरी घोप्टो परेर चाहीँ सुत्नु हुँदैन ।
धेरै मानिसमा के अन्धविश्वास पनि छ भने गर्भावस्थाको बेला सम्भोग गर्दा गर्भको बच्चालाई असर पुग्छ । तर विज्ञहरुले भने गर्भावस्थामा सेक्स गर्दा गर्भको बच्चालाई असर गर्ने नभै झन रोगबाट बचाउने बताउँछन् ।
गर्भवती महिलाले बढि तातो पानीले नुहाउन हुँदैन भन्ने धारणा छ । यसमा केही सत्यता पनि छ । विज्ञहरुका अनुसार गर्भावस्थामा बढि तातो मात्र नभएर बढि चिसो पानीले पनि नुहाउनु हानिकारक हुन्छ । गर्भावस्थामा महिलाले आफ्नो सरीरको तापक्रम १०२ डिग्री भन्दा तलै राख्नुपर्छ ।

अण्डा
शाकाहारी खानेकुरा हो की मांशाहारी ? यो विषयको विवाद कहिल्यै टुंगिनेछैन ।
तर अण्डा लाभदायी हुन्छ र निकै पोषक हुन्छ भन्ने कुरामा भने विवाद गर्ने
ठाउँ छैन । अण्डामा हुने पोषक तत्वहरुले सरीरको पोषणको आवश्यकता पूरा
गर्नमा ठूलो सहयोग गर्छ ।

पुरुषको हकमा सरीरमा पुरुष हर्मोनको कमी हुँदा त्यसले शारीरिक विकाशमा समेत बाधा पूराउँछ । यस्तो यौनिक हर्मोनले पुरुषमा यौन क्षमता तथा यौन लक्षणको विकाश गर्ने कामका साथै रक्तसंचार , मांशपेशीको विकाश तथा मानवीय संवेदना तथा स्मृती लगायतका विषयमा पनि प्रभाव पार्छ ।
पुरुषमा यौन हर्मोन अर्थात् टेस्टेस्टेरोनको मात्रा सन्तुलित गर्नका लागि अण्डाको सेवन निकै लाभदायी सावित हुन्छ ।
पोषणविज्ञहरुका अनुसार बिहानको खाजामा उच्च प्रोटिन युक्त अण्डा सेवन गर्नु निकै लाभप्रद हुन्छ । अण्डा सँगै हरियो सागपातको सेवन गर्नुपर्छ । बिहानको खाजामा प्रोटिनको भोजनले पुरुषमा यौन क्षमतामा वृद्धि गर्छ जबकी कार्बोहाइड्रटयुक्त बिहानी खाजाले पुरुषमा यौन हर्मोनमा कमी ल्याउँछ ।
गएको वर्ष बेलायतमा गरिएको एक अध्ययन अनुसार फ्राइ अण्डा खाने पुरुषको यौन क्षमता बढि हुन्छ । अध्ययन अनुसार अण्डाको भुजिया खाने मान्छे दोश्रो व्यक्तिप्रति बढि लगाव राख्ने खालको हुन्छ भने अमलेद खाने मान्छे अनुशासित हुन्छ । अण्डाको भोजनले मोटोपन कम गर्न समेत सहयोग गर्छ ।

तपाइँ कति वर्ष उमेरको हुनुभयो हँ ? अनि
तपाइँको आँखा कति वर्षको भयो ? सहज उत्तर आफु जति वर्षको भइयो आँखा पनि
उत्ति वर्षको नै भयो । तर होइन, तपाइको उमेर कलिलै भएपनि आँखा भने निकै
पूरानो हो । तपाइँ हामी सबैको आँखाको उमेर ५० करोड वर्षको भैसक्यो ।
वैज्ञानिकहरुका अनुसार जिवजन्तुको आँखा ५०
करोड वर्ष पुरानो हो । वैज्ञानिकहरुले यो कुराको पुष्टि गर्नका लागि ७०
करोड वर्ष पुरानो इतिहासलाई प्रस्तुत गरेका छन्, जुनबेला केवल एक कोषिय
अमिबा, लेउ, मुगा तथा जिवाणुहरुको मात्र अस्तित्व थियो । वैज्ञानिकहरुले
आफ्नो अध्ययनका क्रममा ओपसिन्स नामक कोषिमा ध्यान केन्दि्रत गरे जो
प्रकाशप्रति संवेदनशील हुन्छ । यो कोशिकाले जिवमा विस्तारै विस्तारै
प्रकाशलाई पहिचान गर्न सुरु गर्यो । सोही कोशिका पछि आँखाको रुपमा विकशित
भयो । जिवजन्तुमा पहिलोपटक ५० करोड वर्ष पहिले क्याम्बि्रयन युगमा आँखाको
विकाश भएको वैज्ञानिकहरुको भनाइ छ ।
अस्ट्रेलियाली वैज्ञानिक ट्रेवर ल्याम्बका
अनुसार ५० करोड वर्ष पहिलेको समयमा यस्ता धेरै जिवको उत्पत्ति भयो जसको एक
वा दुइ आँखा थिए । ती जिवमा त्यससँगै सरीरका अन्य अंग समेत विकशित भए ।
तथापि त्यस समयमा धेरै जनावरको सरीरमा केवल आँखा मात्र हुन्थ्यो तर स्नायु
प्रणालीको अरु भाग विकाश भैसकेको थिएन । झण्डै २० करोड वर्षको क्रम
विकाशसँगै जिवजन्तुमा अहिलेको जस्तो विकशित आँखाको विकाश भएको हो ।
![]() |
मान्छेको मुटु छातिभित्र दुइ फोक्सोको बीच
भागमा हुन्छ । तर चीनका एक जना मान्छेको मुटु भने छातिमा होइन पेटमा थियो ।
हेनान प्रान्तका बासिन्दा हुआंग रोगमिंगको मुटु जन्मिँदै पेटको भागमा थियो
र मुटु निकै बाहिर पट्टि थियो । जसका कारण उनको मुटु पेटको भागमा
बाहिरैबाटै उस्किएको देखिन्थ्यो ।
यसले उनलाई ठूलो पीडा दिएको थियो, उनी
सिधा भएर हिड्न पनि सक्दैनथे । तर अहिले उनले साँच्चीकै नयाँ जिवन पाएका
छन् । २४ वर्षका यी युवकको मुटु अन्ततः डाक्टरहरुले पेटबाट निकालेर छातिमा
राखिदिएका छन् ।
जिवन बदल्ने उक्त सफल सल्यक्रिया नभएको भए
उनी सायद अब छिटै यो संसारबाट विदा हुन्थे । चाइना डेलीका अनुसार यी
युवकको बारेमा संचार माध्यममा खबर छापिएपछि उनलाई उपचारका लागि सहयोग
जुटेको हो र उनले आफ्नो उपचारमा कुनै रकम खर्च गर्नुपरेन । विचरा आफै खर्च
गर्नुपरेको भए यी गरीबले कसरी सक्थे होला र ?
डाक्टरहरुका अनुसार यस्तो समस्या विश्वमा
हरेक १० लाख मान्छेमा एक जनामा मात्र हुन्छ र यस्तो समस्या भएका शिशु
धेरैजसो जन्मिने बित्तिकै मर्छन् ।
![]() |
निकै विषालु रहेको भनिएको एक प्रजातिको माकुरालाई जिउमा टोकाएपछि त्यसको विषले ठूलो प्रभाव पार्ने र त्यसपछि मानिसमा उत्पन्न हुने यौन उत्तेजना लामो समयसम्म रहिरहने विश्वास मानिसहरुको रहेको छ । त्यसकारण वैज्ञानिकहरु आखिर त्यो माकुराको विषमा के त्यस्तो रसायन छ जसको कारण मानिसमा यौन उत्तेजना लामो समयसम्म रहिरहन्छ ? भन्ने कुराको अनुसन्धानमा जुटिरहेका छन् । यो अनुसन्धानमा सफलता मिलेमा यसले यौन जगतमा क्रान्ति ल्याउने कतिपयको भनाइ छ । ब्राजिलियन वांडरिङ स्पाइडर को नामले चिनिने उक्त माकुराको विषले मानिसलाई एकातर्फ लठ्ठाउँछ भने अर्कोतर्फ यौन उत्तेजना पैदा गर्छ । अमेरिकाको साइकोलोजिकल सोसाइटीको वाषिर्क बैठकमा शोधकर्ताहरुले यो माकुराको विषका विषयमा गरेको प्रारम्भिक अध्ययनको रिपोर्ट प्रस्तुत गरेका छन् । जर्जिया मेडिकल कलेजका शोधकर्ताहरुले यो माकुराको विषलाई मुसामा सुइमार्फत दिएर हेर्दा भाले मुसामा यौन उत्तेजना बढाएको पाइयो । उक्त विश्वमा करोडौँ पुरुषहरु यौन उत्तेजनाको समस्याबाट पीडित रहेको अवस्थामा यो माकुराको विषलाई औषधि बनाएर प्रयोग गर्न सकिएमा त्यसले ठूलो तहल्का मच्चाउन सक्ने अनुमान गरिएको छ । भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
![]() |
स्तन सानो वा ठूलो हुनु नारीको शारीरिक विकासमा निर्भर हुन्छ। स्तन भनेको तन्तुहरू मिलेर बनेको एउटा ग्रन्थि हो, जसलाई चिकित्सकहरू ग्लान्ड भन्छन्। हार्मोनका कारण व्यक्तिपिच्छे स्तनको आकार घटबढ हुन्छ। हार्मोन बढ्दा स्तनको आकार ठूलो हुने र घट्दा सानो हुने हुन्छ। थाइराइडले पनि स्तनको आकार बढाउने वा घटाउने काम गर्छ। थाइराइड भएपछि तौल बढ्ने क्रममा स्तन पनि बढिरहेको हुन्छ, डा. शाक्यले भने, 'त्यस्तो अवस्थामा हार्मोन विशेषज्ञको रायअनुसार काम गर्नुपर्ने हुन्छ।
१७ वर्षकी एक नेपाली किशोरीको स्तन अत्यधिक ठूलो भएको अवस्थामा सबै जाँचपछि उनको स्तन घटाउने शल्यक्रिया गरिएको डा. शाक्यले बताए। उनको दुईवटा स्तनबाट १ किलो मांसपेशी हटाउँदा स्तन केही सानो भयो। उनको फेरी शल्यक्रिया गरेर उपयुक्त साइजमा ल्याउन सकिने उनको भनाइ थियो। यसरी स्तनको आकार घटाउँदा भने कुनै तन्तु काटिएर पछि ब्रेस्ट फिडिङका लागि दूध नआउने सम्भावना पनि हुन्छ। चिकित्सकहरूका अनुसार किशोर अवस्थादेखि युवावस्थाको मध्यसम्म स्तन कसिलो नै रहन्छ, तर त्यसपछि क्रमशः झोल्लिन थाल्छ, विवाह गरेर स्तन झोल्लिएका महिलाहरू स्तन कसिलो बनाउन चाहन्छन्। त्यसका लागि छाला काटेर कसिलो बनाइन्छ। स्तन क्यान्सर भएर स्तन काट्नु परेकाहरूले पनि पछि सिलिकन इम्प्लान्ट गरेर स्तनलाई आकार दिन सक्छन्। स्तन ठूलो भएका अधिकाशंलाई ब्याक पेन तथा काँधमा भारी अनुभव हुने चिकित्सकहरूले बताए।
![]() |
म १९ वर्षीया विवाहित गृहिणी हुँ। मेरो महिनावारी रोकिएको एक महिना मात्र भयो। पिसाब परिक्षण गर्दा गर्भ रहेको थाहा भयो। मेरो तल्लो पेट दुखिरहन्छ। यस्तो बेला पेट दुख्नुले मेरो गर्भलाई खतरा त हुँदैन ?
पी.
गर्भावस्थामा अलिअलि पेट दुख्नु स्वाभाविक हो। पाठेघरमा गर्भ रहेपछि यसमा आउने परिर्वतनले पनि पीडा भएको हुन्छ। यस्तो अवस्थामा पानी तथा झोल कुरा प्रशस्त खाने, धेरै बेर भोकै नबस्ने। चिल्ला खानेकुरा भरसक नखाने। अलिअलि पेट दुख्दैमा आत्तिनु हुँदैन, तर धेरै गार्हो भए तुरुन्त प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनुपर्छ। यस्तो अवस्थामा पिसाबको संक्रमण, ग्यास्ट्राइटिस आदिले गर्दा पनि पेट दुखेको हुन सक्छ। कुनै-कुनै अवस्थामा पेटको पीडा गर्भका लागि खतरनाक वा गर्भको जटिलता पनि हुन सक्ने भएकाले चिकित्सकको परामर्श वा सल्लाहबमोजिम अन्य आवश्यक परीक्षण गरेर औषधि सेवन गर्नुपर्ने हुन सक्छ।
म १९ वर्षीया युवती हुँ। मेरो एउटा केटा साथीसँग यौनसम्पर्क भएको छ। अहिले मेरो घरमा विवाहको कुरा चलिरहेको छ। के मसँग विवाह गर्ने केटाले मैले अरूसँग यौनसम्पर्क गरेकी छु भन्ने कुरा थाहा पाउँछ ?
७९०५
केटा साथीसँगको यौनसम्पर्क
तपाईंले केटासाथीसँग यौनसम्पर्क भएको कुरा त गर्नुभएको छ, तर तपाईंका ती केटा साथीसँग कस्तो सम्बन्ध थियो भन्ने सन्दर्भमा भने कुनै कुरा उल्लेख छैन। सम्बन्ध कत्तिको गहिरो थियो वा त्यो सम्बन्ध कत्तिको प्रेममय थियो स्पष्ट हुनुपर्छ।
किशोरावस्थामा यौनेच्छा तीव्र हुन्छ नै, त्यसैले यौनसम्पर्क राख्न पुगिन्छ। सहमतिमै भएका यौनसम्पर्कमा पनि समस्या हुन्छन्, त्यसैले जोसमा होस गुमाउनु हुँदैन। तपाईंलाई गर्भको भय भएको देखिँदैन, सम्भवतः तपाईंले गर्भनिरोधको उपाय अपनाउनुभएको हुनुपर्छ। यस्तो सम्बन्धमा यौनरोगको समस्या भोग्नुपर्ने स्थिति पनि उत्पन्न हुन सक्छ भन्ने त थाहै होला।
यी कुनै कुरा नभएको स्थितिमा पनि सम्बन्धमा स्थायित्व नहुँदा वा त्यसले निरन्तरता नपाउँदा त्यसका आफ्नै समस्या हुन्छन्। यस्ता समस्या शारीरिक तथा मानसिक दुवै हुन सक्छन्। तपाईंको केटा साथीसँगको सबन्ध कत्तिको गहिरो वा प्रेममय थियो, त्यसले पनि प्रभाव पार्छ। क्षणिक आकर्षण र वास्तविक प्रेमबीच फरक छुट्टयाउनु आवश्यक हुन्छ। क्षणिक आकर्षणलाई नै प्रेम मान्दा खाडलमा परिने सम्भावना हुन्छ। किशोरावस्थामा आकर्षण पनि प्रेमसम्बन्ध नै हो जस्तो लाग्न सक्छ। यी दुवैमध्ये के हो राम्रोसँग विचार पुर्याउनुपर्छ। तपाईंले आफ्नो प्रेमीको उमेर त उल्लेख गर्नुभएको छैन। उमेर बढी हुँदै गएपछि त्यो क्षणिक आकर्षणमा मात्र सीमित हुने सम्भावना कम हुन्छ। किशोरावस्थामा रागरस -हार्मोन) हरूको प्रभावका कारण शारीरिक मात्र नभै विपरीत लिङ्गप्रति आकषिर्त हुनु वा आकषिर्त गर्न खोज्नु, यौन भावनाको विकास हुनु, विपरीत लिङ्गी नजिक बस्ने वा स्पर्श गर्न चाहनेजस्ता भावनात्मक -मानसिक) परिवर्तनहरू हुन्छन्। यो शारीरिक विकाससम्बन्धी प्राकृतिक कुरा मात्र होइन, मानवको वंशजको निरन्तरताका लागि यो आवश्यक पनि छ। किशोरावस्थामा विपरीत लिङ्गीप्रति हुने आकर्षण जैविक स्थिति हो र यस्तो आकर्षण बारम्बार पैदा हुन्छ। कतिपयले किशोरावस्थामा हुने यस्तो आकर्षण वा मोह लाई नै वास्तविक प्रेम मान्छन्। प्रेम तथा आकर्षणको बीचमा भएका भिन्नता छुट्टयाउन सक्नुपर्छ। प्रेम वास्तवमा विस्तारै हुने प्रक्रिया हो। दुई व्यक्ति साथसाथै हुर्कंदा यो विकसित हुन्छ र यसमा सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ। प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैलाई कदर गरिन्छ र उक्त व्यक्तिलाई खुसी राख्न प्रयत्न गरिन्छ।
समस्या के हो त ?
तपाईंमा विवाह भएपछि भावी श्रीमान्लाई तपाईंको अहिलेको यौनसम्पर्कका बारेमा थाहा होला कि नहोला भन्ने चिन्ता छ भन्ने बुझिन्छ, तर एकपल्ट फरक दृष्टिकोणबाट पनि तपाईंको यो समस्यालाई हेरौं।
तपाईंले राख्नुभएको सम्बन्धका लागि एक हदसम्मको अन्तरङ्गता चाहिन्छ नै। केटासाथीसँग प्रेम सम्बन्ध थियो भने त्यसलाई किन निरन्तरता दिन चाहनुहुन्न भन्ने कुरा पत्रमा स्पष्ट छैन। तपाईंको केटासाथीसँग प्रेम सम्बन्ध छ भने उसैसँग विवाह गर्न किन नसक्ने ? कुरा अलि बुझ्न नसकिने छ। अहिले कसैले मन दुखाउला भनेर आफ्नो जिन्दगीभरिको कुरामा सजिलै सम्झौता गर्नु मनासिव नहुन सक्छ।
परिवारमा विवाहको कुरा चल्नासाथ तपाईंले एक किसिमले नयाँ सम्बन्धलाई स्वीकार गरेको पाइन्छ। तपाईं यौनसम्पर्क नै भएको स्थितिमा पनि केटासँगको सम्बन्धमा समर्पित हुनु हुन्न भने कुरा अर्कै भयो। तपाईं उसबाट छुट्कारा पाउन चाहनुहुन्छ भने त्यसका पनि आफ्नै कारण होलान्, तर तपाई यस्ता कुरा पनि स्पष्ट हुनु आवश्यक छ।
के विवाहपूर्व यौनसम्पर्क राखेको थाहा पाउलान् ?
पहिलेको प्रेम तथा यौनसम्बन्धका बारेमा चर्चा गरिएन भने तपाईं यस्तो अवस्थाबाट गुज्रनुभएको होला भनेर थाहा पाउन सजिलो छैन। पुरुषलाई महिला यौनअङ्गको बनावटका सम्बन्धमा सामान्य जानकारी हुने भए पनि तपाईंको योनिको बनावट वा स्वरुरूप यस्तै थियो भन्ने कुरा थाहा हुँदैन भने यौनसम्पर्क राखेको कुरा थाहा पाउन त झन् गाह्रो कुरा हो। हुन त आफूले विवाह गर्न लागेकी दुलही कुमारी हो कि होइन भन्ने चासो धेरै पुरुषलाई भए पनि पक्का हुन सजिलो छैन। कुमारित्वमा योनिच्छद भएको वा नभएको कुरालाई नै मुख्य आधार बनाइएको पाइन्छ, तर वैज्ञानिक तवरले हेर्ने हो भने त्यसलाई बलियो आधार मान्न सकिँदैन। किनभने कुनै-कुनै युवतीमा योनिच्छद जन्मजात नै नहुन सक्छ वा त्यसको राम्रोसँग विकास नभएको हुनसक्छ। कतिपय युवतीको प्रथम यौनसम्पर्क हुनुभन्दा पहिले नै शारीरिक क्रियाकलापका दौरानमा योनिच्छद च्यातिन सक्छ। कतिपय महिलाको योनिच्छद निकै लचिलो र तन्कन सक्ने खालको हुन्छ। यस्तो स्थितिमा कतिपय महिलाको झिल्ली यौनसम्पर्क राखिसकेपछि पनि नच्यातिएको हुनसक्छ। यस्तो स्थितिमा कौमार्य भङ्ग भएको भए पनि योनिच्छद नच्यातिएको शारीरिक प्रमाणलाई आधार मान्दा कुरा निकै फरक पर्छ। देहव्यापारको क्षेत्रमा एकपल्ट पनि यौनसम्पर्क नराखेकी युवतीसँग पहिलो यौनसम्पर्क राख्न बढी रकम तिर्न तयार हुने पुरुषहरू प्रशस्तै पाइन्छन्, त्यसैले उनीहरूलाई त्यसको अभिनय गर्न सिकाइन्छ भने अर्कातिर भिक्टोरियन कालमा बेलायतमा योनिच्छद च्यातिएको भान पार्न जुका प्रयोग गरिएको उदाहरणसम्म फेला परेको छ। यसको निचोड के हो भने अन्य कुनै तरिकावाट सूचना नपाएको स्थितिमा सामान्यतः कुनै पनि पुरुषले महिलाले पहिले नै यौनसम्पर्क राखे-नराखेको कुरा थाहा पाउन सक्दैन। त्यसैले यौनसम्पर्क राखेको कुरा थाहा पाउला भनेर विवाह नै गर्नु हुँदैन भन्ने छैन।
डा. राजेन्द्र भद्रा
साप्ताहिक
![]() |
अन्धकारमा भन्दा मधुरो प्रकशमा यौन सम्बन्ध राख्दा आनन्दमयी हुन्छ। हामिले हरेक दिन केहि समय लामो साँसलिने गरेमा जीवन स्वस्थ रहन्छ। यसले हाम्रो यौन क्षमतामा सुधार ल्याउछ।
अन्धकारमा भन्दा मधुरो प्रकशमा यौन सम्बन्ध राख्दा आनन्दमयी हुन्छ। अझ कहिलेकाहि रगिंन बत्तिमा अझ बढि आनन्द आउनुका साथ फरक अनुभुति हुन्छ।
राती सुत्ने बेलामा लाउने पोशाकले पनि यौन जीवनमा निक्कै फरक ल्याउछ। साधारण कपडामा भन्दा पारदर्शि नाइटी लगाउदा यौन इच्छा बढ्ने तथा आनन्दमयी हुन्छ।
शान्त वातावरण भन्दा मधुर संगितमा यौन सम्बन्ध राख्द बढि आनन्द आउछ।
राती सुत्नु अगाडि कोठामा अत्तर छर्ने गरेमा त्यस्को सुगन्धले हाम्रो शरिरलाई बढि स्फुर्ति दिन्छ।
दिनमा केहि समय ब्यायाम गर्ने गरेमा शरिरमा लचिलोपनाआइ यौन सम्बन्ध राख्न शरिरमा स्फुर्ति आउछ।
स्वस्थ यौन जिवनका लागी आवश्यक खाना तथा तिनका कामहरु:
साग सब्जी: यसमा रहेको प्रोटिन तथा भिटामिन्सले शरिरलाई पर्याप्त न्युट्रिएण्टस दिन्छ जसले गर्दा हामि शाररिक तथा भावनत्मक रुपमा चुस्त रहन्छौ।
खोर्सानि तथा लसुन: पौरणिककालमा यौन जनेन्द्रियमा रक्तसन्चार तेज गरी उत्तेजना बढाउन मानिसहरु खोर्सानि तथा लसुनको सेवन गर्ने गर्थे ।
मह: यो स्वस्थ यौन जिवनको एउटा प्रमुख तत्व हो। यसलाई राती सुत्नु अगाडी दुधसंग सेवन गरेमा यौन इच्छा बढाउछ। महको अंग्रेजी शब्द हनी बाट नै सुहागरात अर्थात हनीमुनको प्रचलन आएको थियो।
मधिसे बदाम तथा ओखर: मधिसे बदाम तथा ओखरमा जिन्कको मात्रा बढि हुन्छ जसले गर्दा मानिसको यौन इच्छा जगाउछ।
निरस यौन जिवनका केहि कारणहरु:
महिलाहरुमा मेनोपोज तथा पुरुषहरुमा एन्ड्रोपोज भएमा
डिप्रेशन भएमा
न्युट्रेशन तथा भिटामिनको कमी भएमा
मादक पदार्थको बढि सेवन गर्ने गरेमा
थाइराइडको समश्या भएमा
हार्मोन्स सन्तुलित नभएमा
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

ती अद्वितीय मान्छे बेलायतको लण्डनका हुन् । उनी दुइ वर्षसम्म मुटु विना नै बाँचे र अन्ततः दुइ वर्षपछि नयाँ मुटु पाए । ४२ वर्षका म्याथ्यु गि्रन नामका ती व्यक्ति सायद मुटु विना बाँच्ने विश्वका एकमात्र व्यक्ति हुन् । उनको छातिभित्र मुटु थिएन तर उनलाई बाहिरबाटै रगत पम्प गरिएको थियो । गम्भीर रोगका कारण दुइ वर्ष पहिले उनको सरीरबाट मुटु निकालिएको थियो । क्याम्बि्रजशायरको पपवर्थ अस्पतालका चिकित्सकहरुले उनलाई कृत्रिम मुटु उपलब्ध गराए जसले सरीर बाहिरबाट रगत पम्प गरी उनको सरीरको रक्तचाप सामान्य बनाउँथ्यो । त्यो कृत्रिम मुटुमा एक मोटर लगाइएको थियो जो रिचार्जवाला ब्याट्रीबाट चल्थ्यो । यसको अर्थ जबसम्म ब्याट्रीमा चार्ज हुन्थ्यो तबसम्म उनको प्राण रहन्थ्यो । त्यसैले म्याथ्युका परिवारले त्यो २ वर्षसम्म उनको मुटुको ब्याट्री चार्ज गर्न कहिल्यै भुलेनन् । अन्ततः केही महिनाअघि एक जना मुटु दाताले दिएको मुटु उनको सरीरमा प्रत्यारोपण गरिएपछि उनले दुइ वर्षपछि प्राकृतिक मुटु पाएका हुन् । यी भाग्यमानीका एक पत्नी र एक छोरा पनि छन् । हस्तमैथुनको बानी कसरी हटाउने ?
किशोरावस्था तथा युवावस्थामा यौनइच्छा सबैभन्दा तीव्र र बढी हुने भए पनि उनीहरूले गर्ने यौन व्यवहारमा रोकमात्र लगाइन्छ । अहिले युवाहरूको विवाह हुने उमेर बढी हुँदै गए पनि यौनेच्छा मेट्ने बाटोचाहिँ खुला गरिँदैन । हस्तमैथुन पनि त्यसैको चपेटामा परेको छ र यस विषयमा कतिपय गलत धारणा पनि छन् ।
यौनआनन्द पाउने उपायहरूमध्ये यौन अङ्गको घर्षण नै प्रमुख हो । यौनसम्पर्कमा यौनाङ्गहरू नै एक-आपसमा घर्षण गराइन्छ । यस्तो घर्षण अरू कसैको यौन अङ्गमा गराउँदा मात्र होइन, हातले गराउँदा पनि आनन्द आउँछ । सिद्वान्ततः यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौन आनन्द पाउने प्रक्रिया उस्तै हो । त्यसैले सम्भोग गर्दा हानि नहुने र हस्तमैथुन गर्दा हानि हुने कुरा भन्न मिलेन । कतिपय गलत धारणा वा भ्रमहरू व्याप्त भए पनि हस्तमैथुनले स्वास्थ्यसम्बन्धी हानि-नोक्सानी गर्दैन । हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । यो महत्त्वपूर्ण फाइदा हो । त्यसैगरी हस्तमै थुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचिन्छ ।
हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले समस्या उत्पन्न गराएको हुन्छ । प्राकृतिक शारीरिक क्रियाकलापसँग अमिल्दा रूपमा भएका मूल्य-मान्यताले यस्तो नकारात्मक असर देखाउँछ । यसलाई हामीले मनवाट निकाल्न सक्नुपर्छ । यसको आदत वा बानी हटाउने सन्दर्भमा के भनौं भने त्यसलाई हटाउनैपर्छ भन्ने छैन । अनावश्यक रूपमा कुनै उपचार गरिदिन्छु भन्नेहरूको मीठो बोलीमा नफस्नुहोला । ती कुराले तपाईंलाई भन्दा उपचार गर्नेलाई फाइदा हुन्छ, तर पनि तपाईंको जिज्ञासा भएको विषयमा केही चर्चा गरौं ।

यो सजिलो नहुन सक्छ, तर शारीरिक रूपमा धेरै परिश्रम पर्ने किसिमको काम वा खेलकुदहरू, यौन उत्तेजना नहुने प्रकारका साहित्य पढ्ने वा आफ्नो सौखका अन्य विषयमा प्रशस्त समय दिनेजस्ता क्रियाकलापबाट पनि हस्तमैथुन गर्ने कार्यलाई कम गर्न सकिन्छ । हस्तमैथुन गर्न पायक पर्ने ठाउँ र समयको खोजीमा प्रशस्तै शक्ति खर्च गरिन्छ । त्यसैले एकान्त वा हस्तमैथुन गर्न पायक पर्ने ठाउँमा सकभर नबस्ने प्रयास गर्नुपर्छ । बरु सक्दो अन्य व्यक्तिहरूको माझमा समय बिताउने बानी बसाउन सके हस्तमैथुन गर्न पायक पर्दैन । यस्ता उपायले हस्तमैथुन गर्ने बानीमा कमी ल्याउन सकिन्छ । विवाहपछि नियमित यौनसम्पर्क गर्ने अवसर पाइने भएकाले उक्त क्रियाकलापमा स्वाभाविक रूपमा कमी आउँछ । तपाईंलाई महिलासँगको यौनसम्पर्क हुँदा यौनेच्छा शान्त पार्ने वैकल्पिक उपायको आवश्यकता नभएको देखिएको छ, तर तपाईंले विवाहभन्दा बाहिरको यौनसम्बन्धले ल्याउने समस्याका बारे मा विचार पुर्याउनुभएकै होला ।
के हस्तमैथुनले विवाहित जीवनमा असर गर्ला ?
मानिसले विवाहपछि पनि हस्तमैथुन गर्छन् । कतिपय परिस्थितिमा विवाहित भए पनि यौनसम्पर्कका अवसरहरू प्राप्त नहुँदा यस्तो गरिन्छ भने कहिले अवसर पाएको स्थितिमा पनि । पहिलेदेखि बानी परेका केही व्यक्ति सजिलो रूपमा यौन चरमसुख पाउन हस्तमैथुन गर्छन् । कहिलेकाहीं मात्र यस्तो हुने गरेको र सामान्य यौनजीवनलाई प्रभाव नपारेको भए त खासै केही फरक पर्दैन, तर आफ्नो यौनसाथी अर्थात् श्रीमान् व
श्रीमतीसँग यौनसम्पर्क नै नगरेको स्थितिमा भने फरक पर्छ । दुवैजना आपसी हस्तमैथुन -जुन आफैंमा पाक्क्रीडा हो) मा संलग्न भए यौनआनन्दलाई बढाउन सकिन्छ ।
के यो शीघ्रपतन हो ? कसरी समय बढाउने ?
यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि बढ्दै जाने कुरा कतिपय बाह्य तथा आन्तरिक कुरामा भर पर्छन् । यी कुरा योनिमा लिङ्ग पसाएपछि मात्र सुरु हुने होइन । प्रायः सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् । किन्सेले गरेका अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको २ मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको कुरा देखिएको थियो । वैज्ञानिकहरूबीच शीघ्रस्खलनलाई कसरी परिभाषित गर्ने भन्ने बहस पनि नभएको होइन । लिङ्ग योनिमा पसाएको ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीयर् स्खलन भए छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास पनि भए, तर अहिले यो सोचमा केही परिवर्तन आउन थालेको छ । यसरी छिटो वीयर् स्खलन हुनुलाई शीघ्र वीर्य स्खलन भनिन्छ । जोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ताले समस्या बढाउँछ । केही औषधीको पनि यस्तो प्रभाव हुनसक्छ । आक्कल-झुक्कल यस्तो शीघ्र स्लखन हुनु अस्वाभाविक होइन । यौनसम्पर्क रोक्ने-सुरु गर्ने, आसन परिवर्तन गर्ने, स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने, कन्डम प्रयोग गर्ने, पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ ।
यौनसम्पर्कको समय कति हुनुपर्छ ?
यो व्यक्तिअनुसार फरक पर्ने कुरा हो । किन्सेको कुरा माथि नै पढिसक्नु भयो । मुख्य कुरा यौनसम्पर्कमा संलग्न दुवै जना यस्ता यौनसम्पर्कको समयालाई लिएर सन्तुष्ट हुनुपर्छ ।
२१ साउन, काठमाण्डौं । बट्टाको दूध खाने शिशु मृत्युदरको उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ । बट्टाको दूधमा शिशुलाई आवश्याक पौष्टिक तत्त्व नहुने, प्रोटिनको मात्रा असन्तुलित हुने भएकाले आमाको दूधभन्दा २३ गुणाले बढी हानिकारक हुने बाल स्वास्थ्य निर्देशनालयले जनाएको छ । दुई महिनाभन्दा कम समयका शिशुलाई बट्टाको दूध खुवाउँदा झाडापखालालगायतले मृत्यु हुने बाल स्वास्थ्य महाशाखाका निर्देशक डा.सनेन्द्रराज उप्रेतीले बताए । उनका अनुसार ६ महिनामुनिका बच्चालाई आमाको दूध मात्र सेवन गराए पनि पर्याप्त हुन्छ ।
‘दुई महिनामाथि र ६ महिनामुनिका बालबालिकालाई बट्टाको दूध खुवाउँदा आमाको दूधभन्दा १६ पटक बढी जोखिम हुन्छ,’ उप्रेतीले भने, ‘बच्चा जन्मेको एक घन्टाभित्र स्तनपान गराउनु सबैभन्दा राम्रो मानिन्छ । यो समय आमाको दूधमा पौष्टिक तत्त्व उच्च रहने हु“दा स्वास्थ्य राम्रो हुन्छ ।’ नेपालमा ६५ प्रतिशत बच्चाले जन्मिएको एक घन्टामा स्तनपान गर्न नपाउने अध्ययनले देखाएको छ । जन्मेको दिन ८५ प्रतिशतले स्तनपान गराउने गरेका छन् भने २८ प्रतिशत नवजात शिशुलाई जन्मनासाथ अन्य खाना खुवाउने गरेको पाइएको राजधानी दैनिकमा खबर छ ।
जसका कारण जन्मनेबित्तिकै शिशुमा विभिन्न समस्या देखिने गरेको छ । शिशुले स्तनपान गर्न नपाउ“दा बाल मृत्युदरमा १३ प्रतिशत बढेको छ । महाशाखा निर्देशक उप्रेती जन्मेदेखि दुई वर्षसम्मका बच्चाले नियमित स्तनपान गराउँदा १३ प्रतिशत बाल मृत्युदरमा कमी आउने दाबी गर्छन् । ‘नेपालमा बालबालिकाको कुल मृत्युदरको ४५ प्रतिशत कुपोषणबाट हुने गरेको छ, यसको मुख्य कारण समयमा शिशुलाई स्तनपान नगराउनु नै हो ।’ अहिले महिलामा शारीरिक सौन्दर्य बिग्रिने भ्रमका कारण बच्चालाई निश्चित समयसम्म स्तनपान गराउन छोडेको उप्रेतीको तर्क छ । तर, स्तनपान गराउँदा बच्चालाई मात्र नभएर आमालाई समेत फाइदा पुग्ने उनी बताउँछन् ।

सफ्ट ड्रिंक्स गिलासमा नराखी सोझै बोतलमा चुसेर पिउनु स्वास्थ्यका लागि हानिकारक रहेको एउटा अनुसन्धानले देखाएको छ । उत्पादक कम्पनीबाट उपभोक्तासम्म पुग्दा त्यसमा मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने कीटाणुको प्रवेश अत्यधिक हुने भएकाले चुस्नु हानिकारक भएको अध्ययनले देखाएको हो ।
माइतीघरको सेन्ट जेभियरर्स कलेजमा माइक्रो बायोलोजी अध्ययनरत स्नातकोत्तर तहका विद्यार्थीले डेढ महिना लगाएर उक्त अध्ययन गरेका हुन् । राजधानीको कोटेश्वर, माइतीघर, पुरानो र नयाँबानेश्वर, जावलाखेल र भक्तपुरमा गरिएको नमुना अध्ययनले बोतल चुसेर खाँदा फुड पोइजन, निमोनिया र घाउमा इन्फेक्सन हुने खतरा उच्च रहेको देखाएको छ ।
'संकलन गरिएका नमुनाको ल्याब परीक्षणमा 'स्टाफाइलोकोकसअरियस' नामक कीटाणु सबैभन्दा बढी पाइयो,' अध्ययन समूहका किरणराज गिरीले कान्तिपुरसित भने, 'यसले फुड पोइजन गराउँछ । यसप्रति व्यापारी र उपभोक्ता दुवै सचेत देखिएनन् ।' उनका अनुसार त्यस्ता पेय भरिएका बोतलको मुखमा स्युडोमानस एपेसिस ४ प्रतिशत, माइक्रोककस एपेसिस ८ प्रतिशत र ब्यासिलस एपेसिस नामक कीटाणु २० प्रतिशत पाइएको छ । यी सबै कीटाणु विशेषगरी फुड पोइजन र निमोनिया गराउनेमा पर्छन् ।
यस्ता कीटाणु प्लास्टिक र काँच दुवैमा भेटिएको छ । 'यस्ता सामग्रीको व्यवस्थापन राम्रो छैन, भरिएका बोतल जथाभावी झरेका, जे पायो त्यही चीजले पुछेको र खुला रूपमा ढुवानी हुने भएकाले संक्रमणको खतरा उच्च भएको हो,' अर्का अध्येता कुमार श्रेष्ठले भने, 'पढेलेखेका व्यक्तिले पनि यसमा ध्यान दिएका छैनन् । मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्ने कुरालाई ख्यालख्यालजस्तो ठानिएको छ ।'
अध्ययनमा गिरी, श्रेष्ठसहित कल्पना पाण्डे, कृष्णा पनेरू र कृष्णमुरारी खनाल सहभागी थिए । उनीहरूको अध्ययनले विशेषगरी कलेज पढ्नेहरूले बोतलबाट नै खाने गरेको देखाएको छ । 'पाको उमेरकाले बोत्तल पुछेर पिउने गरेको देखियो,' कृष्णा पनेरूले भनिन्, 'पुछेर सफा हुने वा कीटाणु मर्ने हुँदैन । गिलासमा राखेर खाँदा सोझै कीटाणुको प्रवेशलाई कम गर्न सकिन्छ ।'
अध्ययनले उपभोक्ताले बोतलको यस्तो पेय करिब ५ सेन्टिमिटर मुखभित्र छिराएर पिउने गरेका छन् । बिर्को लगाएको भाग करिब २ सेन्टिमिटर हुन्छ । लामो समय बिर्को लगाएको बोतलको मुखमा खिया लागेको हुने र त्यसले जनस्वास्थ्यमा थप प्रभाव पर्ने उनीहरूले बताए । अध्येयता गिरीका अनुसार उनीहरूले आफ्नो अध्ययन क्षेत्रबाट नमुना संकलन गरी ल्याब परीक्षण गरेका थिए । ल्याब परीक्षणको प्रतिवेदन, यसबारे विभिन्न देशमा भएका अध्ययन तथा निष्कर्ष, सहभागीसितको कुराकानीका आधारमा निष्कर्ष निकालिएकाले अध्ययनको विश्वसनीयतामा शंका गर्नु नपर्ने उनीहरूको दाबी छ । कल्पना पाण्डेले भनिन्, 'ल्याबको नतिजाका आधारमा हामीले निष्कर्ष निकालेका हौं, यो हचुवा अध्ययन होइन ।'

भनिन्छ महिलाको वक्षस्थल पुरुषका लागि आकर्षणको केन्द्र हो । यसले महिलाको सुन्दरतामा समेत भारी वृद्धि गरेको हुन्छ । त्यहीँ कारण वक्षस्थललाई
सकेसम्म बढि कामूक, कसिला तथा ठूला बनाउन महिलाहरुले विभिन्न प्रयास गर्छन् र पछिल्ला दिनमा यसका लागि विकशित देशमा स्तन प्रत्यारोपण लगायतका पद्धति समेत निकै चल्तीमा छन् । हामीले यहाँ वक्षस्थल सम्बन्धि केही रोचक तथ्य प्रस्तुत गरेका छौँ, जसका बारेमा स्वयं आम वक्षस्थल धनीहरु बेखबर हुन सक्छन् :
विश्वमा सबैभन्दा ठूला स्तन भएकी महिला ब्राजिलकी शेला हर्षे हुन् । उनले सन् २००९ मा स्तनको सर्जरी गराएर केही ग्यालेन सिलिकनको झोल स्तनभित्र खाँदेपछि उनको वक्षस्थल निकै विशाल बनेको छ । उनको वक्षस्थलको आकार ३८केकेके छ । तर विश्वमा सबैभन्दा ठूला प्राकृतिक वक्षस्थल भएकी महिलाको नाम भने नोर्मास्टिट्ज हुन् ।
अमेरिकामा गो टपलेस डट ओराजी नामको महिलावादी एन जि ओ छ । यसले केही कुराको विरोध प्रदर्शनका लागि स्तन प्रदर्शनलाई मुख्य अस्त्र बनाउँछ । यो
एन जि ओ का महिलाहरुले टपलेस भएर विरोध प्रदर्शनमा सहभागी हुन्छन् ।
रोचक कुरा के छ भने महिलाका दुइवटा स्तन समान आकारका हुँदैनन् । बायाँ स्तनको आकार दायाँ स्तन भन्दा केही ठूलो हुन्छ । तर आकारको अन्तरलाई
स्वयं महिलाले पनि पत्ता लगाउन कठीन हुन्छ ।
वक्षस्थलमै पर्छ । महिलाहरुलेे आफुप्रति तन्नेरीहरुको आँखा कति पार्न सक्छन् भन्ने कुरा उनीहरुको वक्षस्थलको सुन्दरतामा भर पर्छ । अझ रोचक कुरा त के भने एक दिनमा कम्तिमा एक मिनेट महिलाको वक्षस्थलमा आँखा लगाउने पुरुषको आयुमा समेत वृद्धि हुन्छ । यसको कारण पुरुषको मनोविज्ञानमा आउने सकारात्मकता हो ।
ब्रा बनाउने कम्पनी थ्रम्पको एक सर्भेक्षणका अनुसार बेलायती महिलाहरुको वक्षस्थल अन्य युरोपेली महिलाको भन्दा ठूलो छ । युरोपेली महिलामध्ये ठूला
वक्षस्थल हुनेमा डेनमार्कका महिला दोश्रो, हल्याण्डका तेश्रो स्थानमा छन् । युरोपमा सबैभन्दा सानो आकारका वक्षस्थल भएका महिला इटालीका छन् ।
स्तनको औषत वजन आधा किलो हुन्छ । दुइवटा स्तनको तौल महिलाको सरीरको कुल तौलको एक प्रतिशत जति हुन्छ ।
स्तनमा बोसोको मात्रा अत्यधिक हुन्छ । उमेर बढेसँगै स्तनमा बोसोको अनुपात पनि बढ्छ । पाको उमेरका महिलाको स्तनमा दुध ग्रन्थी सुक्ने भएकाले त्यसको ठाउँ पनि बोसोले लिएको हुन्छ ।भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
सकेसम्म बढि कामूक, कसिला तथा ठूला बनाउन महिलाहरुले विभिन्न प्रयास गर्छन् र पछिल्ला दिनमा यसका लागि विकशित देशमा स्तन प्रत्यारोपण लगायतका पद्धति समेत निकै चल्तीमा छन् । हामीले यहाँ वक्षस्थल सम्बन्धि केही रोचक तथ्य प्रस्तुत गरेका छौँ, जसका बारेमा स्वयं आम वक्षस्थल धनीहरु बेखबर हुन सक्छन् :
विश्वमा सबैभन्दा ठूला स्तन भएकी महिला ब्राजिलकी शेला हर्षे हुन् । उनले सन् २००९ मा स्तनको सर्जरी गराएर केही ग्यालेन सिलिकनको झोल स्तनभित्र खाँदेपछि उनको वक्षस्थल निकै विशाल बनेको छ । उनको वक्षस्थलको आकार ३८केकेके छ । तर विश्वमा सबैभन्दा ठूला प्राकृतिक वक्षस्थल भएकी महिलाको नाम भने नोर्मास्टिट्ज हुन् ।अमेरिकामा गो टपलेस डट ओराजी नामको महिलावादी एन जि ओ छ । यसले केही कुराको विरोध प्रदर्शनका लागि स्तन प्रदर्शनलाई मुख्य अस्त्र बनाउँछ । यो
एन जि ओ का महिलाहरुले टपलेस भएर विरोध प्रदर्शनमा सहभागी हुन्छन् ।
रोचक कुरा के छ भने महिलाका दुइवटा स्तन समान आकारका हुँदैनन् । बायाँ स्तनको आकार दायाँ स्तन भन्दा केही ठूलो हुन्छ । तर आकारको अन्तरलाई
स्वयं महिलाले पनि पत्ता लगाउन कठीन हुन्छ ।
वक्षस्थलमै पर्छ । महिलाहरुलेे आफुप्रति तन्नेरीहरुको आँखा कति पार्न सक्छन् भन्ने कुरा उनीहरुको वक्षस्थलको सुन्दरतामा भर पर्छ । अझ रोचक कुरा त के भने एक दिनमा कम्तिमा एक मिनेट महिलाको वक्षस्थलमा आँखा लगाउने पुरुषको आयुमा समेत वृद्धि हुन्छ । यसको कारण पुरुषको मनोविज्ञानमा आउने सकारात्मकता हो ।
ब्रा बनाउने कम्पनी थ्रम्पको एक सर्भेक्षणका अनुसार बेलायती महिलाहरुको वक्षस्थल अन्य युरोपेली महिलाको भन्दा ठूलो छ । युरोपेली महिलामध्ये ठूला
वक्षस्थल हुनेमा डेनमार्कका महिला दोश्रो, हल्याण्डका तेश्रो स्थानमा छन् । युरोपमा सबैभन्दा सानो आकारका वक्षस्थल भएका महिला इटालीका छन् ।
स्तनको औषत वजन आधा किलो हुन्छ । दुइवटा स्तनको तौल महिलाको सरीरको कुल तौलको एक प्रतिशत जति हुन्छ ।
स्तनमा बोसोको मात्रा अत्यधिक हुन्छ । उमेर बढेसँगै स्तनमा बोसोको अनुपात पनि बढ्छ । पाको उमेरका महिलाको स्तनमा दुध ग्रन्थी सुक्ने भएकाले त्यसको ठाउँ पनि बोसोले लिएको हुन्छ ।भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
![]() |
महिला साथीहरु यदि तपाइँ कोही पुरुषको यौन क्षमता वा व्यवहार कस्तो होला भन्ने बारेमा जान्न चाहनुहुन्छ भने चिन्ता नमान्नुस् तपाइँले त्यो पुरुषको यौन व्यवहार थाहा पाउन ऊसँग समागम गर्न पर्दैन । तपाइँले पुरुषको साहिँली औलाको लम्बाइ हेरेर पुरुषको यौन क्षमता र व्यवहार पत्ता लगाउन सक्नुहुन्छ । अमेरिकाको फ्लोरिडा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले हालै गरेको एक अनुसन्धानले साहिँली औँला लामो हुने पुरुषमा यौनचाहना बढि हुने र महिलाप्रति बढि आकर्षित हुने तथ्य पत्ता लगाएको छ । पुरुषमा साहिँली औलाको लम्बाइ शुक्रकिटको संख्या, यौनमा आक्रामक व्यवहार , यौन अनुकुल र यौनका बेला गरिने पाक क्रिडा सँग सम्बन्धित रहेको पत्ता लगाएको छ । अनुसन्धानकर्ताहरुका अनुसार जुन पुरुषको साहिँली औँला चोर औँलाको तुलनामा
लामो हुन्छ त्यो पुरुष उतिधेरै कामुक हुन्छ ।
अर्थात साहिँली औला लामो हुने मान्छे बढि यौनातुर हुने वा उसमा बढि यौनको चाहना उत्पन्न हुने हुन्छ । त्यस्तो लोग्ने मानिसमा शुक्रकिट र हर्मोनको उत्पादन पनि बढि हुने भएकाले यौनमा बढि आक्रामक हुने र यौनक्रिडामा बढि लिप्त हुन चाहने खालको हुन्छ । गर्भको शिशुमा टेस्टेस्टेरोनको मात्रा बढि भएमा जन्मजात रुपमै उसमा साहिँली औँला लामो हुने र पछि परिपक्व हुँदै जाँदा त्यस्तो पुरुष बढि यौन क्षमताको हुने अनुसन्धानकर्ताहरुको भनाइ छ । साहिँली औलामा सेक्स हर्मोनका रिसेप्टरहरु हुने अनुसन्धानले देखाएको छ । भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

तपाईं यौन आनन्दको अन्तिम खुडकिलोसम्म पुग्न असफल भइरहनुभएको छ ? चरम आनन्द (अर्गाज्म) भन्दा अघि नै चिसिनुहुन्छ ? अमेरिकामा गरिएको अनुसन्धानअनुसार महिलाले चाहे हरेक पटक चरम सुख उठाउन सक्छन् ।त्यसको लागि धैर्यता र यौनसाथी बीच उचित तालमेल हुनु जरुरी छ । के साँचो हो भने पुरुष बिनाकुनै समस्या हरेक पटक चरम आनन्दसम्म पुग्छन्, महिलालाई भने समय लाग्छ । कतिपय अवस्थामा महिला आफ्ना पतिसँग दिनहुँ यौन सम्बन्ध राख्न इच्छुक हुँदैनन् । यसो हुनुको एउटा महत्त्वपूर्ण कारण यौन साथी आफूभन्दा पहिले चरम आनन्दसम्म पुग्नु पनि हो ।
यस्तो हुँदा कम उमेरका युवतीमा आफूमा केही कमी रहेको भ्रमले डेरा जमाउन थाल्छ, उमेरको साढे तीन दशक पार गरेका महिला भने आफूमा यौन भावना घटदै गएको सोच्न थाल्छन् । उक्त अनुसन्धानले हरेक पटक महिलाले चरम सुख लिन सक्ने देखाएको छ । तर गर्भधारणका लागि चरम आनन्द प्राप्त गर्नु आवश्यक नभएकाले चिकित्सकसमेत यो कुरालाई बढी महत्त्व दिँदैनन् । महिलाले चरम सुख प्राप्त गर्ने प्रसंगमा पुरुष साथीको सबैभन्दा महत्त्वपूर्ण भूमिका रहने अनुसन्धानमा उल्लेख छ । पुरुष साथीले महिला साथीलाई महत्त्व दिने बानी गरे उनीहरू चरम आनन्दतिर सहजै जान सक्छन् । अनुसन्धानअनुसार चरम आनन्दसम्म पुग्न सबैभन्दा बढी अप्ठयारो २० वर्षदेखि ३० वर्षसम्म उमेरका महिलालाई हुन्छ । ४७ प्रतिशत महिला पहिलो पटकको यौन सम्बन्धमा चरम आनन्दसम्म पुग्छन् । महिला सधैँ चरम आनन्दसम्म पुग्न नसक्नुमा घरायसी वातावरण पनि जिम्मेवार रहने विभिन्न अनुसन्धानले औंल्याएका छन् । महिलालाई भने यौन क्रियाका बेला कुनै अवरोधले बीचैमा रोकिनुपरे पुनः त्यही भावना ल्याउन धेरै असजिलो हुनुका साथै समयसमेत बढी लाग्छ । पुरुष भने जहाँ रोकिएका हुन्छन्, त्यहींबाट अघि बढ्न सक्छन् । यौन सम्पर्कका बेला मोबाइल, फोन, अलार्म, घडीलगायतका अवरोध उत्पन्न गर्ने सामग्री हटाउनुपर्छ । बेडरुमको प्रकाश कम गर्दा पनि वातावरण सहज हुन्छ । कसैले बेडरुमको ढोका ढकढकाउन नपाओस् भन्नेमा पनि सचेत हुनुपर्छ । उक्त अनुसन्धानअनुसार यसो गर्दा पनि महिलालाई चरम सुखसम्म पुग्न असजिलो भइरहेको छ भने आसन परिवर्तन गर्नुपर्छ । यसबाहेक यौन क्रियाअघि चुम्बन, आलिंगनलगायत 'फोर प्ले' मा सक्रिय हुँदा पनि लाभ हुन्छ । भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
![]() |
१२ साउन, काठमाण्डौं । ललितपुरस्थित अधिकांश पार्टी प्यालेसले उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल असर पार्ने दूषित बासी सडेगलेको मासु खुवाउने गरेको तथ्य फेला परेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय ललितपुर, ललितपुर उपमहानगरपालिका र उपभोक्ता मञ्चसहितको अनुगन टोलीले गरेको अनुगमनका क्रममा यस्तो फेला परेको हो ।
खाद्य विभागका बरिष्ठ खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले अनुगमनका क्रममा लाभ बन्क्वेट, याक पार्टी प्यालेस र अग्नी पार्टी प्यालेसले तीन चार दिन अगाडिको बासी प्रयोग गर्ने गरेको पाइएको खाद्य निरीक्षक सुवेदीले बताएको राजधानी दैनिकमा खबर छ ।
पार्टी प्यालेसमा सरसफाइसमेत नभएकाले परीक्षणका लागि नमुना संकलन गरिएको र तीन वटै पार्टी प्यालेसबाट गनाउने ४० केजी मासु नस्ट गरिएको सुबेदीले बताए ।

शिघ्र पतन पुरुषहरुको एक मुख्य यौनिक समस्या हो । यो अधिकांस पुरुषहरुमा हुने समस्या हो, यद्यपि धेरैले आफ्नो अहम् तथा लाजका कारण यो कुरा भन्न सक्दैनन् । शिघ्रपतनका विभिन्न कारणहरु हुन सक्छन् ।
व्यक्ति अस्वस्थ हुनु, मानसिक तनाव, डर वा चिन्ता हुनु, सम्भोगका अरुचीका साथै अस्वस्थकर भोजन र व्यायामको कमी जस्ता कुराले पनि शिघ्रपतनका लागि सहयोग गरिरहेका हुन्छन् । शिघ्रपतन पुरुषको यौन जिवनमा ठूलो असर पूराउने तथा कहिलेकाहीँ दाम्पत्य जिवनमा समेत खलल उत्पन्न गराउन सक्ने विषय बन्न सक्छ । शिघ्र पतनको समस्यालाई कम गर्न केही खानेकुराहरुको सेवन लाभदायी हुन्छ, जस्तै :
१.लुसन र प्याज : लसुन र प्याजमा एलिसिन नामक एन्टीअक्सिडेन्ट पाइन्छ । यसले रक्त संचारलाई प्रक्रियालाई सन्तुलित बनाउने तथा रक्तप्रणालीलाई स्वस्थ बनाउन सहयोग गर्छ । यो तत्वले छिटो बुढ्यौलीका लक्षण देखिनबाट पनि जोगाउँछ । साथै यसले यौन क्षमतामा वृद्धि गर्नुका साथै गुप्तांग तथा सरीरको तल्लो भागमा रक्तप्रवाहमा सुधार ल्याउँछ ।
२. कफी : कफीमा उत्प्रेरकको रुपमा रहेको एक तत्व क्याफाइन पाइन्छ । यसले मुटुलाई नियमित तथा शिघ्र रक्तसंचालनमा सहयोग गर्छ । जसका कारण एड्रेनलाइन हर्मोनको प्रवाह उच्च हुनुका साथै लामो समयसम्म यौनक्रिडामा समावेश हुन सक्षम बनाउँछ ।
३. सुँगुरको मासुको सेवन शिघ्रपतनको समस्या कम गर्न निकै लाभदायी हुन्छ । यसबाट पाइने भिटामिन बि वानले लिंगका स्नायुलाई प्रभाव पार्छ र लामो उत्तेजनाका लागि सहयोग गर्छ ।
४. रेड वाइन पनि यौन सुखको प्राप्ति तथा शिघ्र पतनको समस्या निवारणका लागि सहयोगी बन्न सक्छ । रेड वाइनले सरीरमा नाइटि्रक अम्लको उत्पादनमा सहयोग पूराउँछ । यसबाट रक्तनली फैलिन गई लिंगमा रक्तप्रवाह उच्च हुनजान्छ ।
५. सामुदि्रक खानाहरु अर्थात् सी फुडमा पाइने भिटामिने बी सिक्स तथा जिंक तत्वले समेत पुरुषमा सेक्स हर्मोनको उत्पादनमा टेवा पूराएर यौन सुख प्राप्तिमा सहयोग पूराउँछ ।
६. स्ट्रबेरी : यो फल पनि यौन क्षमता बढाउने महत्वपूर्ण भोजन हो । स्ट्रबेरीको नियमित सेवनले सरीरमा रक्त प्रणालीको विकार निर्मलीकरण गर्न सहयोग पूराउँछ, जसले यौन क्षमता वृद्धिमा सघाउ पूराउँछ ।
७.केरा : पुरुषका लागि लिंगको उत्तेजनालाई लामो समयसम्म कायम राख्नका लागि लिंगमा लामो समयसम्म तथा पर्याप्त रक्त प्रवाह हुनु आवश्यक हुन्छ । केराको नियमित सेवनले सरीरमा पोटासियमको मात्रा पर्याप्त बनाउँछ, जसका कारण रक्तप्रवाह नियमित बन्दछ र शिघ्रपतनको समस्या कम हुन्छ ।
८.अण्डा : अण्डा पनि यौन क्षमता वृद्धि गर्ने तथा शिघ्रपतन रोक्ने महत्वपूर्ण खाना हो । यसमा जिंक तत्व पाइन्छ जसले पुरुष सेक्स हर्मोनको उत्सर्जनमा सहयोग पूराउँछ ।
९.आफ्नो भोजनमा नियमित रातो खुर्सानीलाई समावेश गराउनुहोस् । यसले सरीरको रक्तप्रवाह नियमित गर्न तथा यौन क्षमतामा वृद्धि गर्न सहयोग पूराउनेछ ।
१०. नरिवलको पानी : नरिवलको पानीमा पोटासियम तथा म्याग्नेसियम तत्व भरपूर पाइन्छ । यसले सरीमा तरल पदार्थको सन्तुलनमा सहयोग गर्नुका साथै उर्जा समेत प्रदान गर्छ । साथै यसले रक्तसंचार प्रणालीलाई समेत नियमित गर्छ । नरिवलको पानीको सेवनले यौन क्षमतामा वृद्धि गर्ने तथा लिंगको मांशपेशी मजबुत बनाउन सहयोग पूराउँछ । यसले शिघ्र स्खलन रोक्न मद्दत गर्छ ।
![]() |

उमेर र कामले परिपक्व भएपछि मात्र विवाह, परिवार नियोजन, गर्भवती र सुत्केरी स्याहार तथा पोषणको विषयमा सरकारी तथा गैरसरकारी संघसंस्थाले करोडौं खर्च गरेर अभियान चलाइरहेका छन् । यस्तो अभियानले मातृ तथा बाल स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय प्रगति पनि भएको छ । तर डाक्टरहरु भन्छन्-अझै पनि केही गाउँठाउँमा शिक्षा र चेतनाको यो लहर पुग्न सकेको छैन ।
‘कतिपय महिलाले अझै आफू गर्भवती भएको थाहा पाउँदैनन्’ महिला स्वास्थ्यको क्षेत्रमा काम गर्दै आउनुभएकी डाक्टर अरुणा उप्रेतीले अनलाइनखबरसित भन्नुभयो-’यसले मातृ र बाल मृत्युदर घटाउने अभियानमा केही असर गरेको छ ।’ आफू गर्भवती भएको समेत पत्तो नपाउने महिलाले आफ्नो स्वास्थ्यको ख्याल गर्ने कुरो पनि भएन । त्यसैले गर्भवती अवस्थामा आवश्यक पोषण, हेरचाह र आराम नपाउँदा त्यस्ता महिलाहरुले धेरै समस्या भोग्दै आएका छन् ।
सुदूर र मध्यपश्चिमका पहाडी क्षेत्रमा यस्तो समस्या बढी रहेको डा. उप्रेतीले बताउनुभयो । उहाँका अनुसार महिला स्वास्थ्यको विषयमा जानकारी नहुँदा र थाहा भएपनि त्यति ख्याल नगर्दा यस्तो समस्या दोहोरिने गरेको छ । सरकारी तथ्याँक अनुसार पहिलेको तुलनामा महिला स्वास्थ्यको बारेमा शिक्षा र चेतना बढेको छ । नेपालले लिएको सहश्राब्दी विकास लक्ष्यमध्ये बाल तथा मातृ मृत्युदर न्यूनीकरणमा उत्साजनक उपलव्धी हासिल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सन् १९९६ को ५ सय ३९ प्रतिलाख जन्ममा रहेको मातृ मृत्युदर २ सय २९ जना प्रतिलाखमा झरेको छ । अबको त्रिवषिर्य योजनामा नवजात शिशु मृत्युदर (प्रति हजार जीवित जन्ममा) १६, शिशु मृत्युदर (प्रति हजार जीवित जन्ममा) ३२, बाल मृत्युदर (प्रति हजार जीवित जन्ममा) ३८, कम तौल भएका शिशु २९ प्रतिशतमा, मातृ मृत्युदर (प्रति लाख) १३२ मा झर्नुका साथै पूर्व प्रसूति सेवा चारपटक प्राप्त गर्ने महिलाको सङख्या ६५प्रतिशत पुग्ने लक्ष्य सरकारले लिएको छ ।
९ महिनाभन्दा छिटो र ढिलो सुत्केरी
सामान्यतया गर्भवती भएकी महिला ९ महिनामा सुत्केरी हुन्छिन् । तर ९ महिनाभन्दा धेरै कम र धेरै बढी समयमा पनि गर्भवती भएको उदाहरण छ । यसरी समयभन्दा धेरै छिटो र ढिलो हुँदा आमा र बच्चा दुवैलाई जोखिम हुने चिकित्सकहरु बताउँछन् ।
‘अमेरिका लगायतका विकसित देशमा त ५ महिनामा पनि सुत्केरी भएर शिशुलाई बचाउन सकिएको उदाहरण छ’ डा. उप्रेतीले भन्नुभयो-’नेपालमा भने ६ महिनाभन्दा कम उमेरमा गर्भवती हुँदा त्यो खेर जान्छ, बचाउन सकिँदैन ।’ ६ महिनाभन्दा कम अवधिमा सुत्केरी हुँदा आमा र बच्चालाई विशेष उपचार हुनुपर्नेमा यस्तो सुविधा नेपालमा नभएको उहाँले बताउनुभयो ।
तर नेपालमा ७ महिनामा समेत सुत्केरी भएर महिला र शिशु बाँचेको उदाहरण छ । ‘९ महिनाभन्दा पहिले जन्म हुँदा शरीरका अंगहरु विकसित नहुने भएकाले बचाउने सम्भावना निकै कम हुन्छ’ डा. उप्रेतीले भन्नुभयो । साढे दुई किलोभन्दा कम तौल भएको शिशु बढी जोखिममा हुने उहाँले बताउनुभयो ।
चिकित्सकहरुका अनुसार १९ वर्षभन्दा कम र ३५ वर्षभन्दा बढी उमेरमा बच्चा जन्माउने आमालाई शारिरीक जोखिम बढी हुन्छ । ‘तर १२ वर्षमा समेत सुत्केरी भएका उदाहरण प्रशस्त छन्’ डा. उप्रेतीले भन्नुभयो-’प्रसुति, महिला स्वास्थ्य र पोषणको विषयमा अझै जनचेतना जगाउन जरुरी छ ।’
![]() |
Powered by Blogger.