हरेक व्यक्तिको जिवनमा यौन भन्ने कुरा एक
महत्वपूर्ण पक्ष हो । त्यसकारण यौन तथा प्रजननका विषयमा जानकारी पाउनु हरेक
व्यक्तिका लागि महत्वपूर्ण हुन्छ ।
समाज विकशित हुँदै गएको भएपनि यौनका
विषयमा धेरै भ्रान्ति तथा अन्धविश्वासहरु अद्यापि रहेका छन् । यहाँ सेक्सका
विषयमा केही असाधारण तथ्य प्रस्तुत गरिएको छ जो तपाइँका लागि निकै
महत्वपूर्ण सावित हुनसक्छन् :
कण्डम निर्माता कम्पनी ड्युरेक्सले गरेको
एक सर्भेक्षणका अनुसार स्वस्थ मानिसले वर्षमा औषतमा १०३ पटक, हप्तामा औषतमा
१.९८ पटक तथा दिनमा ०.२८ पटक सम्भोग गर्छ । यदि तपाइँले जिवनमा यौनलाई सही
ढंगबाट प्रयोग गर्नुभयो भने यसले विभिन्न खालका फाइदा प्रदान गर्छ ।
सम्भोगले तनावबाट मुक्ति दिलाउँछ र सरीरमा उर्जा समेत भर्दछ ।
टर्कीमा भएको एक अनुसन्धानले पुरुषमा
यौनको क्षमता उसको सरीरको सुगठन सँग सम्बन्धित हुने तथ्य पत्ता लगाएको छ ।
हट्टाकट्टा मानिसले औषत ७.३ मिनेटसम्म सम्भोग गर्छ भने दुब्लोपातलो मानिसको
सम्भोगको अध्याय १०८ सेकेण्डमै समाप्त हुन्छ ।
वैज्ञानिकहरुले मुखमैथुन गर्भवती महिलाका
लागि फाइदाजन हुने र मुखमैथुन अर्थात् ओरल सेक्स गर्ने महिलामा
गर्भावस्थामा बिहानपख वाकवाकी लाग्ने समस्याबाट छुटकारा मिल्छ ।
सम्भोगका बेला सेरेटोनिन हर्मोनको उत्पादन
बढ्छ । यसको मात्रा बढेसँगै मस्तिष्कमा रगतको प्रवाह सन्तुलित हुन्छ ।
टाउको दुखेको बेला सम्भोग गर्दा टाउको दुखाइ कम हुन्छ ।
सम्भोगका दौरान स्त्री पुरुष दुबैजना एक
दोश्रोको सरीरमा मुसारेर तथा कन्याएर उत्तेजना पैदा गर्ने प्रयास गर्छन् ।
यौनांगको स्मर्शमा भन्दा पाइताला देखि घुँडासम्मको स्पर्शले बढि उत्तेजना
पैदा गर्ने विज्ञहरुको भनाइ छ ।
एक नयाँ अध्ययनले कलेज जाने युवायुवतीहरु
मध्ये किशोर तथा युवकले एक दिनमा १८ पटक सेक्सका बारेमा सोँच्ने र
युवतीहरुले दिनमा १० पटक सेक्सका बारेमा सोँच्ने गरेको देखाएको छ ।
वैज्ञानिकहरुले पुरुषको औँलाको लम्बाइले
उसको गुप्तांगको लम्बाइ निर्धारण गर्ने तथ्य समेत पत्ता लगाएका छन् ।
साहिँली औँलाको लम्बाइ बढि हुने पुरुषको यौनांगको आकार ठूलो हुन्छ ।
अमेरिकामा गरिएको एक अध्ययनले ४० वर्ष
सम्मका ५ प्रतिशत तथा ६५ वर्षसम्मका २५ प्रतिशत पुरुष शिघ्रस्खलनबाट पीडित
छन् । शिघ्र स्खलन रोक्न २५ प्रतिशतले औषधि खाने गर्छन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
मोडल तथा नायिका शर्लिन चोपडाका लागि आफ्नो शरीरलाई न्यूड राख्नु कुनै नयाँ
कुरा नै भएन । उनी बारम्बार नांगो फोटो खिचाउन ईच्छुक हुन्छिन् । हालै
मात्र उनी चलचित्रको छायांकन सेटमा नांगै उपस्थित भइन् । जब शर्लिनको न्यूड
शरीरको बिषयमा सुटिङ यूनिटबिच विभिन्न खालका कुराहरु उत्पन्न हुन थाले तब
उनले आफ्नो शरीरलाई एउटा कपले ढाकिन् ।
उनले आफ्नो गुप्ताङ्ग मात्र कपले
ढाकेकी थिइन् ।शर्लिनले यस्तो उत्तेजक तस्बिर ट्विटरमा अपलोड गरेर सबैलाई
अचम्ममा पारेकी छिन् । शर्लिनले ट्विटरमा ट्विट गर्दै भनेकी छिन्, ‘यो मेरो
नांगो शरीर ति व्यक्तिहरुको लागि हो जसले मलाई निर्वस्त्र आत्माले माया
गर्छन् ।’ उनले लेखेकी छिन्, ‘म स्वतन्त्र भविष्यका लागि मानिसहरुको
विचारमा परिवर्तन ल्याउने प्रयास गर्दैछु जहाँ मानिसहरु कुनै बन्धन बिना नै
बाच्न सकुन् ।’
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
सूचना प्रविधिको तिव्रतर विकाश, समाज तथा
संस्कारमा आएको परिवर्तन सँगै पछिल्लो समयमा जिवनशैली समेत बदलिएको छ ।
जिवनशैलीको परिवर्तनले के बालक, के बुढाबुढी, के तन्नेरी सबैलाई समातेको छ ।
अहिलेका किशोरकिशोरी अधिकांस इन्टरनेटबाट परिचित छन् । यौनका विषयमा बढि
खुलस्त छन् । हिजोको समाजमा जुन कुरा पचाउन सकिँदैनथ्यो त्यो आज सामान्य
बनिरहेको छ ।
किशोरकिशोरी यौनिक रुपमा समेत सक्रिय
बन्दै गएको पाइन्छ । यसै विषयमा भारतमा पछिल्लो समयमा भएका केही
अध्ययनहरुले केही रोचक तथा अनौठो लाग्दा नतिजा निकालेका छन् । यी नतिजाहरु
धेरै हदसम्म हाम्रो समाजमा समेत मेल खान्छन् र कतिपय नखान पनि सक्छन् :
भारतीय पेडियाडि्रसन एसोसिएसनले गरेको अध्ययन अनुसार भारतका ठूला ठूला
सहरका चर्चित स्कुलमा पढ्ने २५ प्रतिशत किशोरीहरु यौनिक रुपमा सक्रिय
हुन्छन् । जबकी सयमा १० जना किशोर छात्रले स्कुलमा आउँदा कण्डम बोकेर आउने
गर्छन् ।
भारतका किशोर किशोरीहरु दिनमा १०
घण्टा पढाइएका अलाबा अन्य कुरामा खर्च गर्छन् । जसमध्ये २ घण्टा फेसबुक तथा
टि्वटरमा, डेढ घण्टा मोबाइलमा कुरा गरेर, अढाइ घण्टा टेलिभिजन हेरेर, डेढ
घण्टा कम्प्युटरमा गेम खेलेर तथा साढे ३ घण्टा अरु घरासायी काम गरेर
बिताउने गर्छन् ।
इण्डिया टुडेले गरेको सर्भेक्षण
अनुसार भारतमा हरेक ५ मा एक जना किशोर किशोरी १३ वर्षको उमेरमै पोर्न
फिल्म, पोर्न भिडियो वा अश्लील तस्वीर हेर्ने गरेका हुन्छन् । १५ प्रतिशत
किशोर किशोरीले स्कुलका शौचालयमै विभिन्न यौन क्रियाकलाप गर्छन् भने ९५
प्रतिशत किशोर किशोरीले विवाह अघिको सेक्सलाई सही मान्दछन् ।
अर्को एक सर्भेक्षण अनुसार सयमा ९८
जना किशोर किशोरीले १३ वर्षको उमेर सम्ममै कण्डम के हो ? तथा गर्भ निरोधक
पिल्स भनेको के हो र किन प्रयोग गरिन्छ भन्ने कुरा जानिसकेका हुन्छन् ।
हरेक पाँच जनामा एक छात्र १६
वर्षको उमेर भन्दा पहिले नै धूमपान गरिसकेका हुन्छन् । साथै ५० प्रतिशत
किशोर किशोरीले १६ वर्षको हुनुभन्दा अघि नै कम्तिमा एक जना विपरित लिंगीलाई
चुम्बन गरेको हुन्छ ।
एक अर्को सर्भेक्षण अनुसार भारतका
विभिन्न साना सहरमा १२ देखि २१ वर्षको उमेर भित्रका किशोर किशोरीहरुमा
गरिएको अध्ययनले १३ देखि १६ वर्षको उमेरमै २१ प्रतिशतले सम्भोगको स्वाद
चाखिसक्ने गरेको पाइयो । साना सहरमा १३ देखि १९ वर्षका किशोरीहरु मध्ये ४२
प्रतिशतले हप्तामा २ देखि ३ पटकसम्म सम्भोग गर्ने गरेको पाइयो ।
इण्डिया टुडेको सर्भेक्षण अनुसार
साना सहर तथा गाउँका ७० प्रतिशत पुरुषहरु आफ्नी श्रीमतीले विवाहपूर्व
कसैसँग सम्भोग नगरेको होस् वा कुमारी होस् भन्ने चाहन्छन् ।
कानपुरको चन्द्रशेखर
विश्वविद्यालयद्धारा गरिएको अध्ययन अनुसार भारतीय किशोरकिशोरीहरु मध्ये
अधिकांसले टेलिभिजनमार्फत सुरक्षित सेक्सका बारेमा ज्ञान आर्जन गर्ने तथा
यौन संक्रमित रोगबाट बँच्ने उपाय सिक्ने गरेका हुन्छन् ।
सर्भेक्षणले अर्को के रोचक कुरा
समेत खुलासा गरेको छ भने किशोरहरु मध्ये सयमा ९९ जनाले एक दिनमा इन्टरनेटमा
कम्तीमा पनि एक पटक सेक्स भन्ने शव्द खोजेका हुन्छन् । यसरी दिनमा कम्तीमा
पनि एक पटक इन्टरनेटमा सेक्स सम्बन्धि चिज हेर्ने किशोरी भने ४६ प्रतिशत
हुन्छन् ।
८८ प्रतिशत किशोर तथा ६८ प्रतिशत
किशोरीले च्याट गर्दा सेक्सका विषयमा सम्वाद गर्न मन पराउँछन् । साथै ३५
प्रतिशत किशोर किशोरीले च्याटिङका दौरान आफ्नो यौन इच्छा प्रकट समेत
गर्दछन् ।
इन्टरनेटमा पहुँच भएका मध्ये ९० प्रतिशत किशोर तथा ७६ प्रतिशत किशोरीले आफ्नो यौनेच्छा पूरा गर्न पोर्न फिल्म हेर्न मन पराउँछन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
बलिउडमा गत वर्ष छिरेकी पोर्नस्टार सन्नी लियोनले बलिउडकी नम्बर वान भिनेत्री कटरिना कैफ मात्र होइन पछिल्लो समयकी हट नायिका दीपिका पादुकोणलाई समेत पछारेकी छिन् । सन्नी सँगको यो लडाइँमा विद्या बालन, सोनाक्षी सिन्हा तथा प्रियंका चोपडा निकै पछि रहेका छन् ।
यद्यपि धेरै फिल्म खेलेर वा उनले खेलेको फिल्मले धेरै कमाएको हुनाले सन्नीले अरु हिरो हिरोइनलाई जितेकी होइनन् । इन्टरनेटमा सबैभन्दा बढि खोजी गरिएको आधारमा सन्नी लियोन बलिउड स्टार मा पहिलो नम्बरमा परेकी हुन् । यो खोजीको लडाइँमा सन्नी सँग सलमान तथा शाहरुख र रणविर कपूर लगायत सबैले हारेका छन् । गत जुन महिनामा सन्नी लियोनलाई साढे ३ करोड पटक इन्टरनेटमा सर्च गरिएको छ । दोश्रो स्थानमा रहेकी क्याटरिना कैफलाई जुन महिनामा १ करोड ८५ लाख पटक सर्च गरिएको छ भने तेश्रो स्थानकी करीना कपूरलाई १ करोड १५ लाख पटक खोजी गरिएको छ ।सलमान खान बढि खोजी गरिएको सेलिब्रेटीको चौथो स्थानमा छन् । उनलाई १ करोड १४ लाख पटक सर्च गरिएको छ । पाँचौ स्थानमा ऐश्वर्या राय छिन् । उनलाई ९२ लाख पटक सर्च गरिएको छ । छैटौँ स्थानमा अक्षय कुमार रहेका छन् । सातौँ स्थानमा अहिलेकी जल्दीबल्दी नायिका दीपिका पादुकोण रहेकी छिन् ।आठौँ नम्बरमा रणविर कपूर छन् । उनलाई ६५ लाख जनाले खोजी गरेका छन्। नबौँ नम्बरमा आमिर खान रहेका छन् भने दशौँ नम्बरमा अनुष्काले छलाङ मारेकी छिन् । टपटेनको यो सूचिमा शाहरुख खान देखि लिएर प्रियंका चोपडा तथा विद्या बालन लगायतको कुनै अत्तोपत्तो छैन ।
हलिउडमा नायीकाहरु आफ्नो महत्वपुर्ण र सुन्दर अंगको बिमा गराउन थालेका छन्।
तपाई हामीलाई सुन्दा अचम्म लागेपनि नायीका, गायीका तथा मोडलहरुको बिमा रकम करोडौंमा हुने गरेको छ।
आजकल संवेसनशिल यौनअंग स्तनको बिमा गराउन समेत महिला सेलेब्रेटिजहरु तछाडमछाड गर्ने गरेका छन्। बिमाबाट आउने रकम त छँदैछ, बिमा गरेको समाचारले पनि मिडियामा छाउने बहाना मिल्छ महिला सेलेब्रेटिजहरुलाई । यहाँ स्तनको बिमा गराउने केही महिला सेलेब्रेटिजहरु प्रस्तुत गरिएको छ.. जेनिफिर लभ हेविट
जेनिफीरले आफ्नो ३४ आकारको स्तनलाई ५ मिलियन डलरको बिमा गराएकी छिन्। गायिका म्याडोना
३४ आकारको स्तनकी धनी म्याडोनाले आफ्ना सुन्दर स्तन २ मिलियन अमेरिकी डलरमा बिमा गराएकी छिन् होली म्याडीसिन अमेरिकी मोडल होली म्याडीसिनले ३६ आकारका स्तनहरुलाइ १ मिलियन डलरको बिमा गराएकी छिन्। टीना टर्नर
टीना टर्नरको नामले चर्चित गायीका एन्ना बुलकले पनि आफ्नो स्तनको बिमा गराएकी छिन्। उनले ७ लाख ९० हजार अमेरिकी डलर बराबरको बिमा गराएकी हुन्। उनको स्तनको आकार ३४ रहेको छ। डली पार्टन अमेरिकी गायीका डली पार्टनले आफ्ना ४० आकारका ठुला स्तन ६ लाख अमेरिकी डलरमा बिमा गराएकी छिन।
एक सर्वेक्षणले बिछयौना वैजनी रंगको भए त्यसले मानिसको यौनजीवन बढी सुखी तथा आनन्ददायक हुने तथ्य पत्ता लगाएको छ। बिछयौनामा वैजनी रंगको तन्ना राख्ने तथा भित्ताहरूमा समेत वैजनी रंग नै पोतिएका कोठामा रात बिताउने जोडीहरू यौनको मामिलामा बढी सक्रिय हुन्छन्। सर्वेक्षणअनुसार वैजनी रंगको सुत्ने कोठा भएका महिला तथा पुरुषले हप्तामा औसतमा तीन पटक यौनसम्पर्क गर्छन् जुन रातो रंगको सुत्ने कोठामा सुत्ने जोडीहरूको भन्दा बढी हो।
त्यस्तै यौनमा रेसमी च्यादर ओढ्ने जोडीहरूले सिरक तथा अन्य कपडा ओढ्नेले भन्दा बढी मज्जा लिन्छन्। रेसमपछि कटन, नाइलन तथा पोलिस्टर यौनका लागि उत्प्रेरक मानिन्छ। वैजनी रंगको तन्ना, वैजनी रंगको रेसमी च्यादर तथा वैजनी रंगकै भित्ता भएको बेडरुममा सुत्ने जोडीहरूको यौनसम्पर्कको दर धेरै गुणा बढी तथा आनन्ददायक हुने सर्वेक्षणको निष्कर्ष छ। कामुक रंगमा वैजनीपछि रातो, आकाशे, गुलाबी, कालो, नीलो, पहेँलो, सुन्तला, सेतो तथा हरियो रंग आउँछन्। खैरो रंगको प्रयोग यौनका दृष्टिले सबैभन्दा खराब हो।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
तपाईं यौन आनन्दको अन्तिम खुडकिलोसम्म पुग्न असफल भइरहनुभएको छ ? चरम आनन्द (अर्गाज्म) भन्दा अघि नै चिसिनुहुन्छ ? अमेरिकामा गरिएको अनुसन्धानअनुसार महिलाले चाहे हरेक पटक चरम सुख उठाउन सक्छन् ।त्यसको लागि धैर्यता र यौनसाथी बीच उचित तालमेल हुनु जरुरी छ । के साँचो हो भने पुरुष बिनाकुनै समस्या हरेक पटक चरम आनन्दसम्म पुग्छन्, महिलालाई भने समय लाग्छ । कतिपय अवस्थामा महिला आफ्ना पतिसँग दिनहुँ यौन सम्बन्ध राख्न इच्छुक हुँदैनन् । यसो हुनुको एउटा महत्त्वपूर्ण कारण यौन साथी आफूभन्दा पहिले चरम आनन्दसम्म पुग्नु पनि हो । यस्तो हुँदा कम उमेरका युवतीमा आफूमा केही कमी रहेको भ्रमले डेरा जमाउन थाल्छ, उमेरको साढे तीन दशक पार गरेका महिला भने आफूमा यौन भावना घटदै गएको सोच्न थाल्छन् । उक्त अनुसन्धानले हरेक पटक महिलाले चरम सुख लिन सक्ने देखाएको छ । तर गर्भधारणका लागि चरम आनन्द प्राप्त गर्नु आवश्यक नभएकाले चिकित्सकसमेत यो कुरालाई बढी महत्त्व दिँदैनन् । महिलाले चरम सुख प्राप्त गर्ने प्रसंगमा पुरुष साथीको सबैभन्दा महत्त्वपूर्ण भूमिका रहने अनुसन्धानमा उल्लेख छ । पुरुष साथीले महिला साथीलाई महत्त्व दिने बानी गरे उनीहरू चरम आनन्दतिर सहजै जान सक्छन् । अनुसन्धानअनुसार चरम आनन्दसम्म पुग्न सबैभन्दा बढी अप्ठयारो २० वर्षदेखि ३० वर्षसम्म उमेरका महिलालाई हुन्छ । ४७ प्रतिशत महिला पहिलो पटकको यौन सम्बन्धमा चरम आनन्दसम्म पुग्छन् । महिला सधैँ चरम आनन्दसम्म पुग्न नसक्नुमा घरायसी वातावरण पनि जिम्मेवार रहने विभिन्न अनुसन्धानले औंल्याएका छन् । महिलालाई भने यौन क्रियाका बेला कुनै अवरोधले बीचैमा रोकिनुपरे पुनः त्यही भावना ल्याउन धेरै असजिलो हुनुका साथै समयसमेत बढी लाग्छ । पुरुष भने जहाँ रोकिएका हुन्छन्, त्यहींबाट अघि बढ्न सक्छन् । यौन सम्पर्कका बेला मोबाइल, फोन, अलार्म, घडीलगायतका अवरोध उत्पन्न गर्ने सामग्री हटाउनुपर्छ । बेडरुमको प्रकाश कम गर्दा पनि वातावरण सहज हुन्छ । कसैले बेडरुमको ढोका ढकढकाउन नपाओस् भन्नेमा पनि सचेत हुनुपर्छ । उक्त अनुसन्धानअनुसार यसो गर्दा पनि महिलालाई चरम सुखसम्म पुग्न असजिलो भइरहेको छ भने आसन परिवर्तन गर्नुपर्छ । यसबाहेक यौन क्रियाअघि चुम्बन, आलिंगनलगायत 'फोर प्ले' मा सक्रिय हुँदा पनि लाभ हुन्छ । भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
खान : सबै नेपालीलाई मनपर्ने दाल, भात, तरकारी मनपर्छ। तात्तातो खाना खान रुचाउँछु। म मांसाहारी हुँ। कुखुराको मासुको परिकार धेरै खान्छु। त्यसमा पनि चिकेन मन्चुरियन मिठो लाग्छ। चाइनिज पनि मनपर्ने खाना हो। तोमयाम सुप, मःमः त कसलाई मन पर्दैन र! नेवारी बारा, चटामरी मन पर्छन्। इटालियन पास्ता, मामाज पनि उत्तिकै मिठो लाग्छ।
भ्याएसम्म म आफैं पकाउँछु। दालभात, तरकारी, चिकेन बिर्यानी पकाउँछु। आफूले भन्दा अरूले पकाएको मिठो लाग्छ। काममा बाहेक घरबाहिर धेरै खाने गरेको छैन।
घुम्न : म धेरै घुमिरहने त होइन। घुम्न भनेपछि पोखरा, मुस्ताङ रमाइलो दृश्य दिमागमा आइहाल्छन्। त्यहाँका हिमाल, ताल, पहाड निकै सुन्दर छन्। पोखरा, मुस्ताङ पुग्दा शरीरमा स्फुर्ति आएको महसुस हुन्छ। काठमाडौं बस्नेका लागि प्रदूषण नभएको ठाउँ स्वर्गजस्तै हो। त्यहाँको भू–बनोट अजीव लाग्छ, उत्तिकै रमाइलो पनि। नेपालका धेरै ठाउँ पुगेकी छु। सुदूरपश्चिमदेखि हिमाल, पहाड, तराई पुगेकी छु। नेपालबाहिर भारत जान मनपर्छ। त्यहाँका ठाउँ 'कलरफुल' लाग्छन्। नगएको देश स्विटजरल्यान्ड एकदमै जान मन छ।
पढ्न : पढ्नमा यस्तै भन्ने विशेष छैन। आफैं छानेरभन्दा अरूको सिफारिसमा पढ्न मन लाग्छ। आइरहेका भन्दा अलि फरक विषयवस्तु पढ्न रमाइलो मान्छु। लभ स्टोरी चाखलाग्दो हुग्छ। पढ्ने सवालमा निश्चित विषय भन्ने छैन।
सुन्न : म्युजिक मुडअनुसार सुन्न मन लाग्छ। छिटो, ढिलो, भावनात्मक खालका गीत सुन्छु। शरीरको अवस्था हेरेर। बोर लागेको, थाकेको, रोमान्टिक मुडमा फरक–फरक गीत सुन्छु। नेपाली, अंग्रेजी, हिन्दी बुझिने सबै भाषाका गीत सुनिन्छ। विशेष भन्ने छैन। तीजका गीत सुन्दा रमाइलो लाग्छ।
हेर्न : फुर्सदको समय सकेसम्म फिल्म नै हेर्छु। मनपर्ने विशेष फिल्म छैन। मुडअनुसार हेरिन्छ। मनपर्यों भने लगातार हेर्छु, नत्र बीचमै छाड्छु। हलमा चलेको जति आकर्षक नेपाली फिल्म छुटाउन्न। अन्तर्राष्ट्रिय मुभी जति पनि आएको छ प्रायः हेर्छु। समय हुँदा हलमै पुग्छु। नभए घरमा हेरिरहन्छु।
साउनमा : त्यस्तो विशेष छैन। अलि व्यस्त छु। हरियो चुरा, मेहन्दी यसपटक लगाएकी छैन। अरूले लगाएको देख्दा रमाइलै लाग्छ। लगाउनैपर्छ भन्ने छैन।
vसाइकल भन्ने बित्तिकै हामीकहाँ मात्र होइन संसार भरिमै हेँपिएको सवारी साधन हो । यसलाई मोटरसाइकल, कार तथा अन्य सवारी साधनले थिँचेकै छन् । तर आफ्नो यो थिँचिएको छविलाई दमदार रुपमा माथि उठाउने क्रममा साइकलले ठूलै छलाङ मारेको छ । एक कम्पनीले यौन आनन्द प्रदान गर्ने साइकल बनाएपछि साइकल अब केवल सवारी साधन मात्र नभई यौन साथी पनि बन्ने भएको हो । सेक्स ट्वाय निर्माण गर्ने एक कम्पनीले यस्तो साइकलको निर्माण गरेको हो । यो साइकलको सिट भाइब्रेसन युक्त छ । जसमा बसिसकेपछि भाइब्रेसन हुन्छ र बस्ने महिलालाई यौन आनन्द प्राप्त हुन्छ । बेलायती सेक्सट्वाय कम्पनी सेक्स सप ३६५ ले बनाएको उक्त साइकललाई सेक्सभेन्सन नाम दिइएको छ, जसको सिटमा भाइब्रेटर राखिएको छ । साइकल चलाउने मान्छे सिटमा बसेर साइकल गुडाउने बित्तिकै भाइब्रेटर भाइब्रेट हुनथाल्छ । यो भाइब्रेटरको गति चाहना अनुसार घटबढ गर्न सकिन्छ । यो साइकलको भाउ ३७ अमेरिकी डलर तोकिएको छ । यो साइकल बेलायत र अमेरिकामा लोकपि्रय हुने अपेक्षा गरिएको छ । खासगरी युवतीहरुको रोजाइमा यो साइकल पर्ने विश्वास कम्पनीको छ । भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
प्रेमका तरिका बेग्लाबेग्लै हुँदा रहेछन् । केटाले सधैका लागि केटी बनेर तथा केटीले सधैका लागि केटा बनेर समेत एक अर्कालाई प्रेम गर्दा रहेछन् । सुन्दै अचम्म लाग्ने यस्तो घटना भएको छ बेलायतमा । त्यहाँका दुइ जना किशोर किशोरीले प्रेम गर्दै लिंग परिवर्तन गरेका छन् । यसरी लिंग परिवर्तनसँगै प्रेम गर्ने किशोर किशोरीको नाम हो एरिन एन्ड्रीउ र कटी हिल । दुइ वर्ष अगाडि एन्ड्रीउ केटी थिइन् र उनको नाम एमल्र्ड थियो भने हिल केटा थिए र उनको नाम ल्युक थियो । तर त्यसपछि दुबै जनाले शल्यक्रिया गरी आ-आफ्नो लिंग परिवर्तन गरे । १९ वर्षका ल्युकले एक वर्षअघि मात्र शल्यक्रिया गरी लिंग परिवर्तन गरेर हिल नामकी केटी बनिन् । १७ वर्षका एमल्र्डले जुन महिनामा आफ्ना स्तन शल्यक्रिया गरेर हटाइन् र लिंग समेत परिवर्तन गरिन् । त्यसपछि उनी एन्ड्रीउ नाम धारण गरेर केटा बने । आफुलाई सुरु देखिनै आफ्ना स्तन देखेर निकै नमज्जा लाग्ने गरेको र अहिले लिंग परिवर्तन गरी छाती सलक्क पारेपछि निकै सजिलो भएको उनको अनुभव छ । आफ्नो साथमा प्रेमिका हिल र आफ्नो परिवार रहेकोमा उनी निकै खुसी छन् । वास्तवमा हिल र एन्ड्रीउ दुबैजना समलिंगी थिए । त्यसैले उनीहरुले आफ्नो चाहना अनुसार लिंग परिवर्तनको शल्यक्रिया गरी प्रेम सम्बन्धलाई स्थापित गरेका हुन् । समलिंगीहरुको हितमा काम गर्ने एक अभियानका क्रममा भेट भएपछि यी दुइबीच पिरती बसेको रहेछ । हेरौँ लिंग बदलेको यो प्रेमजोडीको रोमान्स
स्पेनको विरा सहरस्थित एक सामुद्रिक तटमा आइतबार बिहान ७२९ जना मानिसहरुले एकसाथ नांगै स्नान गरी विश्व किर्तिमान कायम गरेका छन् । दक्षिण पश्चिमी विरा सहरको उक्त सामुद्रिक तटमा आइतबार यति धेरै महिला तथा पुरुषहरु सर्वांग नग्न बनेर सामुहिक स्नान गरेका हुन् । यसअघि न्युजिल्याण्डमा ५०६ जनाले एकैचोटी नांगै नुहाएर किर्तिमान कायम गरेका थिए । स्पेनी तटको सामुहिक निर्वस्त्र स्नानले त्यो रेकर्ड भंग गरेको हो । विश्वको सबैभन्दा ठूलो निर्वस्त्रीकरण भन्ने नाराका साथ भएको उक्त सामुहिक नग्न स्नान समारोहलाई विरा सिटी हलले प्रायोजन गर्नुका साथै स्पेनिस नेचेरिज्म फेडेरेसनले सहयोग गरेको थियो । सामुहिक नग्न स्नानका लागि एल प्लायाजो तटमा आइतबार बिहानै देखि निर्वस्त्र मानिसहरुको भेला सुरु भएको थियो । दिउसो सम्म भेला भएका मानिसहरुले मध्यान्ह एकसाथ पानीमा डुबुल्की मारे । सामुहिक नग्न स्नानमा सहभागी हुनेलाई तटीय क्षेत्रमा प्रवेशका क्रममा दर्ता गरिएको थियो र त्यसपछि ५०-५० जनाको समूहमा बाँडिएको थियो । विरा सहरले आफ्नो तटीय क्षेत्रमा निर्वस्त्र स्नानको किर्तिमान कायम गरेसँगै यो सहरले यसलाई आफ्नो पर्यटन प्रवर्धनको माध्यम बनाएको छ । भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
सोनाक्षी सिन्हाले आफ्नो लुकले सधैं आफ्नो फिल्मी करियरलाई साथ नदिने बताएकी छन् । सोनाक्षीले आफू गल्यामर्समा पनि जम्न सक्ने दाबी गरेकी छन् । उनले आवश्यक्ता परे गल्यामर्स दिन पनि तयार रहेको बताईन् । फिल्म ‘लुटेरा’को सफलता पछि सोनाक्षीको खुसीको ठेगाना छैन । ‘लुटेरा’मा उनको अभिनयको खुबै प्रशंसा गरिएको छ । उनको अर्को फिल्म ‘वन्स अपॉन ए टाइम इन मुम्बई दोबारा’ रिलिजको अन्तिम तयारीमा छ । आफ्नो लुकले सो फिल्ममा कुनै असर नपर्ने सोनाक्षीको भनाई छ । ‘आबस्यक परेमा गल्यामर्स रोल गर्छु,’ सोनाक्षीको भनाई छ । ‘लुटेरा’मा आफ्नो भूमिका खुब आत्मसात गरेर गर्नु भएको देखिन्छ नि ? –फिल्ममा मेरो अभिनय राम्रो छ भने यसको श्रेय विक्रमादित्य मोटवाने र उनको स्क्रिप्टलाई जान्छ । यो फिल्म मेरा लागि केही कठीन थियो । फिल्म एक साहित्यिक कहानीमा छ । कहानीको परिवेश पनि पचासको दशकको छ । मलाई मेकअप पनि खुब धेरै गर्नु पर्यो । उस्तै उमेरका रणवीर सिंहसँग तपाईको जोडी दर्शकले मनपराए नि । अर्को तर्फ अक्षय कुमार, सलमान खान, अजय देवगन र सैफ अली खान पनि तपाईकै हीरो हुन् है ? –यो त मेरा लागि धेरै राम्रो हो । मलाई आफ्ना सीनियर्ससँग धेरै सिक्न मिल्छ । सबै सीनियर्सको व्यवहार मेराप्रति धेरै आत्मीय हुन्छ । यो सहि हो । बराबरको उमेरको हीरोसँग काम गर्नुको मजा अलग छ । तपाईलाई लाग्दैन विशुद्ध भारतीय महिलाको लुक पछि समस्या त हुँदैन ? आज गल्यामर्स हीरोइनको दबदबा छ ? –कस्ले भन्यो म गल्यामर्स छैन भनेर । मेरो सुन्दरता भारतीय किसिमको छ । मैले अल्ट्रा मोर्डन बन्ने विषयमा विश्वास गर्दिन । म जस्ता हीरोइनका लागि कामको कमी पनि छैन । ‘वन्स अपॉन ए टाइम इन मुम्बई दोबारा’मा तपाई जास्मीनको रोलमा ‘राम तेरी गंगा मैली’की हीरोइन मन्दाकिनीको रोलमा गर्दै हुनु हुन्छ रे ? –मैले यस फिल्म जुन अभिनय गरेको छु, त्यो स्क्रिप्टको हिसाबले अभिनय गरेको छु । मलाई निर्देशक मिलनजीले कहिले पनि मेरो रोल मन्दाकिनीमा आधारित छ भन्नु भएको छैन । ‘लुटेरा’ जस्तै ‘वन्स अपॉन ए टाइम इन मुम्बई दोबारा’ पनि एकै प्रकारका फिल्म हुन् ? –दुबै फिल्ममा जमीन–आसमानको फरक छ । ‘वन्स अपॉन ए टाइम इन मुम्बई दोबारा’ ग्याङ्गस्टर फिल्म हो । जस्मा प्रेमको मीठास छ ।
साउने संक्रान्तिको दिन। राती करबि साढे १० बजे। काठमाडौँको ठमेलस्थित कर्मचारी सञ्चयकोष भवनअगाडिको सडकमा युवतीको भेषमा पुतलीजस्तै सिँगारिएको समूह बटुवाहरूसँग उत्तेजक हाउभाउ देखाइरहेको थियो। कुनै पुरुष नजिक देख्नासाथ कहिले आँखा झिम्क्याइदिन्थ्यो त कहिले मुसुक्क हाँसेर हातले इसारा गर्न भ्याउँथ्यो। सुलुत्त परेको अग्लो ज्यानकी एक युवती कोही पुरुष आफ्नो छेउमा आउनासाथै कम्मर मर्काएर नाच्दै नजिकिन खोज्थिन्। घरीघरी प्रहरीको गस्ती भ्यान हुइँकिँदा यो समूह त्यहीँ कतै बिलाउँथ्यो र छिनमै उस्तै दृश्य दोहोरिन्थ्यो। प्रहरी र त्यो समूहको लुकामारी चल्थ्यो। ग्राहक पट्याउन सफल हुनेहरू यस्तो तामझाममा नभुली ट्याक्सीमा बसेर कतै बतासिन्थे। गार्डेन अफ डि्रम -स्वप्न बगैँचा)नजिकैको सडक क्षेत्र हरेक रात यसै गरी रंगीला बन्छ। राती १० बजेपछि ग्राहक खोज्दै सडकमा तेस्रो लिंगी यौनकर्मीहरू छपक्कै हुन्छन् यहाँ। केशरमहलस्थित शिक्षा मन्त्रालयको पुरानो भवनदेखि कर्मचारी सञ्चयकोष भवनसम्मको सडक किनारामा उनीहरू खुलमखुला मोलमोलाइ गररिहेका भेटिन्छन्। २ साउनको सवा १० बजेतिर चितवनकी किरण विक, २२, स्वप्न बगैँचाअगाडि रेलिङ्मा अडेस लागेर आवतजावत गर्नेहरूप्रति चनाखो आँखा लगाएर उभिरहेकी थिइन्। छिनमै एक जना टिनेजरले किरणसँग साउती मारे। सम्भवतः कुरा मिलेन र उनी फनक्क अर्कोतिर फर्किन्। भन्छिन्, "यस्ता केटाहरू धेरैजसो जिस्क्याउन मात्रै आउँछन्, नजिक परेर कस्ता होलान् भनेर छुन खोज्छन्। अनि, जान्छन्।"
नजिकिँदो तिजका लागि यतिबेला गायकगायिका तिजी एलब्मको भिडियो सुटिङमा ब्यास्त छन्। सोमबार राजधानीको धापासीस्थित नेचर क्लबमा पनि तीज पहिरणमा उपस्थित महिला नृत्यमा ब्यस्त थिए। उनीहरुसँगै मुकेश ढकाल र अनिसा गुरुङ कम्मर मर्काउँदै थिए। प्रेम अर्याल र चन्दा अर्यालको गायन रहेको गीतलाई शिव ढकालले नर्देशन गर्दैछन्। प्रदीपराज वन्तको फोटो फिचर हेर्नुस्:
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
'जिस्म २'बाट बलिउड यात्रा सुरु गरेकी पोर्न स्टार सन्नी लियोनले 'बोल्ड सिन' दिन अस्वीकार गरेकी छिन्। उनले आफ्नो पोर्नस्टारको पहिचानलाई बदल्नका लागि बोल्ड सिन नदिएको बताएकी छिन्। फिल्म 'जैकपट'मा निर्देशक कैजाद गुस्तानले सन्नी लियोन र अभिनेता सचिनबीच 'बोल्ड सिन'को दृश्य छाँयाङ्कन गर्न खोज्दा उनले नमानेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उनको यो निर्णयसँगै उनीप्रति आकर्षित फ्यानहरु निरास भएको बताइएको छ। उनको निर्णय सुनेर निर्देशक कैजाद पनि आश्चर्य परेका थिए। सन्नी लियोनले यसका अलवा एकता कपुरको फिल्म 'एमएमएस २'मा देखिँदैछिन्।
नेपालमा रेडलाइट एरिया अत्यावश्यक छ कतिसँग रिलेसन हुन्छ गन्ने फुर्सद कसलाई मलाई लोग्ने होइन लोग्नेमान्छे चाहिन्छ भनेर चर्चामा आएकी आधुनिक युवती एवं मोडेल स्मिता थापाको अर्को एउटा रहस्य पनि छ । यो रहस्य आज धर्तीआवाजले सार्वजनिक गर्दैछ । धेरै पाठकलाई उनको यो रहस्य थाहा नहुन सक्छ । धेरै पुरुषसँग यौन सम्बन्ध बनाए पनि अविवाहित रहेकी स्मिताले छोरी जन्माएको दुई वर्ष भइसकेको छ । सेक्समा उदार हुनुपर्छ र मन लागेको बेला गर्न पाउनुपर्छ भन्ने धारणा राख्दै आएकी स्मितालाई अहिलेसम्म कति पुरुषसँग संगत र सेक्स गरें भन्ने हेक्का पनि छैन । भन्छिन्, ‘कतिसँग रिलेसन हुन्छ गन्ने फुर्सद कसलाई होस् ।’ कसैसँग मन मिलेपछि सेक्स गर्नु ठूलो कुरा नहुने उनले बताइन् । उनले आफूले १६ वर्षकै उमेरमा ओरल सेक्स गरेको पनि खुलासा गरिन् । नेपालमा रेडलाइट एरिया अर्थात् वेश्यालय (पुरुष र महिला दुवैका लागि) अत्यावश्यक भएको बताउने मोडेल स्मिता सेक्सका विषयमा खुलेर कुरा गर्छिन् । स्रोत : धर्तीआवाज भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
सम्भोग मानिसको जैविक आवश्यकता हो । यो आनन्दप्राप्तिको माध्यम मात्र नभएर तनाव निवारक पनि मानिन्छ । तर सेक्स केवल आनन्ददायी तथा फाइदाजनक मात्र छैन जोखिम युक्त पनि छ । सेक्सले मानिसको ज्यानै सम्म लिनसक्ने क्यानडामा भएको पछिल्लो अनुसन्धानले देखाएको छ ।
अनुसन्धानका अनुसार सम्भोगका बेला अनिच्छित गर्भ रहने मात्र होइन हृदयाघातको खतरा पनि हुन्छ ।
अनुसन्धानका अनुसार हृदयाघातका घटनामध्ये सयमा २ प्रतिशत सम्भोगका दौरान हुने हृदयाघात हुन्छ । अर्थात् यदि १ सय जनालाई हृदयाघात भएको छ भने औषतमा २ जना सम्भोगका बेला हृदयाघात भएकाहरु हुन्छन् ।
हतारको सेक्सका कारण लिंग भाँच्चिने खतरा पनि हुन्छ । यो निकै पीडादायी मात्र होइन निको नै नहुने खालको समस्या पनि हो । असुरक्षित यौन सम्पर्कबाट यौन रोग सर्ने खतरा त छँदैछ सुरक्षित भैकन पनि अवैध रुपमा राखिने संसर्गका बेला दुबैजनाको मनमस्तिष्कमा हुने एक प्रकारको डर र कुण्ठा शारीरिक तथा मानसिक स्वास्थयका लागि हानिकारक नै हुन्छ ।
अमेरिका । गायिका एवं अभिनेत्री सेलेना गोम्जाले किशोरावस्थाको समयमा डेटिङ जान शुरु गरेको बताएकी छन् । किशोरावस्थामै डेटिङमा जाँदा आफूलाई कुनै पनि विषयको खासै प्रवाह नहुने गरेको उनको भनाई छ । सेलेना १० बर्षको उमेरमै लोकप्रिया भएकी थिईन् । टेलीभिजन कार्यक्रम सीरिज ‘बर्नी एण्ड फ्रेण्डस’बाट सेलेनाले आफ्नो करियर शुरुआत गरेकी हुन् । पछि सेलेना गोम्जाको सम्बन्ध गायक निक जोनास र जस्टिन बीबरसँग भएको थियो । ‘अब्जार्वर’ पत्रिकाका अनुसार सेलेना गोम्जालाई उदृत गर्दै लेखेको छ, ‘म अफ्नो निजी जीवन बाँच्नका लागि डराउँदिन ।’ ‘१४/१५ बर्षको उमेरमै मेरो पहलो प्रेमी निक थियो,’ सेलेना गोम्जाले भनेकी छन्, ‘जो वास्तवमा प्रेमी थिएनन् ।’ ‘कुनै पनि युवकसँग व्यक्तिगत रुपमा रहँदैमा केही हुँदैन,’ उनले भनेकी छन्, ‘आफूलाई बोझ नहुँदा सम्म जोसँग पनि बस्न सकिन्छ ।’ सेलेना गोम्जाले आफ्ना एर्काएक प्रेमी पनि रहेको खुलासा गरेकी छन् । तर उनको नाम गोपनीय रहेको उनको भनाई छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
मुम्बई । बलिउडका मोडल एवं नायिकाद्वय पूनम पाण्डे र शर्लिन चोपडाले आफ्ना फिल्मलाई प्रमोसन गर्न भिडियो लिङकहरु सार्वजनिक गरेका छन् । उनीहरुका आ–आफ्ना भिडियो लिङकले खुब चर्चाकमाएका छन् । पूनम आफ्नो तथाकथित नाङगो फोटोका कारण चर्चामा छिन् । मंगलवार पूनम पाण्डेले आफ्नो ट्वीटरबाट ‘नशा’ नामक फिल्मको ‘बाथरुप एमएमएस’ सार्वजनिक गरिन् । त्यस लगत्तै शर्लिन चोपडाले पनि आफ्नो फोटोशुटको भिडियो पनि सार्वजनिक गरिन् । भारतीय सञ्चारमाध्यमहरुले दुवै नायिकाहरुको सो चर्तिकलालाई आफूहरुको प्रचारका लागि गरिएको नाटकको संज्ञा दिएका छन् ।भिडियोको लागी यहाँ क्लिक गर्नुहोला