दर्शना आट्सले सार्वजनिक गरेको भिडियोमा
बिवेक ओवरायले नेपाली भाषामा कुरा गरेको देख्न सकिन्छ । उनले ग्राण्ड मस्ती
हिट भएको खण्डमा नेपाल आउने बताएका छन् । यस्तै नायक अप्ताबले आफूहरु
नेपाल आउन चाहेको भन्दै नेपालीलाई फुर्काउन खोजेका छन् ।
Your are browsing : bollywood
आफ्नो
बोलिको ठेगान नभएकी भारतिय मोडल राखी सावन्त फेरी एक भनाई सार्वजनिक गरेर
चर्चामा छिन् । समय समयमा विभिन्न खालका तर्क सारेर समाचारमा छाइरहेकी राखी
सेलिब्रेटी भन्दा पनि विवादस्पद बयानले चर्चामा आउछिन् । कहिले
नायिकाहरुको टिप्पणी गरेर होस् या कहिले साहरुख र सलमानसँग बिहे गर्ने
कुराले नै किन नहोस्, राखीको चर्चा हुनेगर्दछ ।
हालै
मात्र राखीले अर्को एक यस्तै तर्क अघि सारेकी छिन् जसको कारणले गर्दा उनी
न्यूजमेकर बनेकी छिन् । राखीले आफूले यो सुन्दर संसारमा चाहेअनुसार जीन्दगी
जिइरहेको बताउँछिन् । तर राखीले आजसम्म पनि आफू कुमारी नै रहेको बताएर
चर्चा बटुलेकी छिन् ।
उनले भनेकी छिन्, ‘यो सुन्दर संसारमा चाहे
अनुसारको जीन्दगी जिएर पनि मैले सेक्सको आनन्द अहिले सम्म लिएको छैन ।’
उनले आफ्नो परिवार मध्यमस्तरको भएको तर्क गरेकी छिन् ।
चलचित्र ‘चेन्नई एक्सप्रेस’को सफलताले
नायिका दीपिका पादुकोण र नायक साहरुख खानको निकटता अझै बढाएको छ । विशेषगरी
साहरुखलाई आफूले दैनिक चुम्बन गर्ने बताउँदै आएकी दीपिकाले यतिबेला
बलिउडका बादशाहको घर भित्र पनि चासो राख्न थालेकी छिन् । हालै मात्र
दीपिकाले साहरुखको घरमा हुर्किरहेका अब्राहमका लागि कपडा किनिदिएको भारतिय
संचारमाध्यहरुले जनाएका छन् ।
दीपिकाले
अब्राहमका लागि अन्तरराष्ट्रिय स्तरका ब्रान्डेड कपडाहरु खरिद गरेकी छिन् ।
यि कपडाहरु भारतमा नपाइने बताइएको छ । अब्राहमका लागि कपडा गिफ्ट दिएपछि
दीपिकालाई उनी कस्तो देखिन्छन् भन्ने खुलदुली लागेको छ ।
गिफ्ट लिएपछि साहरुख पत्नी गौरी खानले
दीपिकालाई अर्को पटक मन्नत आउँदा अब्राहम सहित पारिवारिक फोटो देखाउने बाचा
गरेकी छिन् । पारिवारिक फोटोमा दीपिकाले दिएको कपडा अब्राहमले लगाएको
देख्न सकिने छ ।
![]() |
एजेन्सी- बिक्नी कान्डमा मुछिएका बलिउड हस्ती रणवीर कपुर र कैटरिना कैफले चाँडै विवाह गर्ने तयारीमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। स्पेनको समुन्द्री तटमा बिक्नीमा देखिएपछि यी जोडी चर्चामा रहने गरेका छन्। पछिल्लो समय भने यी जोडी चाँडै विवाहको घोषणा गर्ने तयारीमा रहेको खबर सार्वजनिक भएको छ।
स्रोतका अनुसार रणवीरकी आमा नीतु सिंहले विवादित सम्बन्धलाई वैवाहिक बन्धनमा बाँध्ने सुर गरिसकेकी बताइएको छ। कपुर परिवारलाई कैटरिना मन परिसकेकाले पनि यी दुई जोडीलाई पति पत्नीको रुपमा हेर्न चाहेको बताइएको छ। यहाँसम्म कि यी दुई जोडीको इङ्गेजमेन्टको कार्डसमेत छापिएको बताइएको छ।
स्रोतलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सीहरुले रणवीर कपुरले कैटरिनाको बर्थडेमा फिल्मी स्टाइलले प्रपोज गर्ने बताइएको छ। तर हालसालै भएको कैटरिनाको विवाहमा कपुर परिवारका कुनै सदस्य सहभागी नभएको बताइएको छ।
बिक्नी कान्डपछि विवादीत बनेका यी दुई जोडीको इङ्गेजमेन्ट साँच्चै हुने हुन् वा हल्लामात्र हुन्। आगामी दिनले पक्कै बताउनेछ।
![]() |
बलिउडमा आफ्नो सेक्सी छविका कारण चर्चामा आएकी मोडल तथा नायिका पूनम पाण्डेले आफूलाई बलात्कारको आरोपमा नमुछ्न आग्रह गरेकी छिन् । पछिल्लो समयमा भारतका विभिन्न शहरमा महिला माथि बलात्कारको घटना बढ्दै गएपछि पूनमले यस्तो अभिव्यक्ति दिएकी हुन् ।पूनमले इन्टरनेटमा सार्वजनिक गर्ने उत्तेजक तस्बिरले पनि बलात्कार बढेको आरोप सामाजिक संजाल मार्फत लगाइएको छ ।
यो बिषयमा स्पष्टिकरण दिदै पूनमले भनेकी छिन्, ‘मैले केही गल्ती गरेको छैन । यस्तो बिषयमा मलाई मुछ्नु गलत हो ।’ उनले कानुन र प्रशासन कमजोर भएपछि आफूहरु माथि आरोप आउने गरेको तर्क गरिन् ।
पूनमले आफू बलिउडमा संघर्ष गरिरहेको र यो संसारमा एउटा स्थान खोजिरहेको कलाकार भएकाले सस्तो तर्क दिएर आरोप नलगाउन आग्रह गरिन् । पूनमले महिलाले लगाउने पहिरनले पनि बलात्कारका लागि पुरुषलाई उत्तेजित बनाएको हो भन्ने प्रश्नमा भनिन्, ‘के ५ बर्षको बच्चाले लगाएको पहिरन त्यस्तो हुन्छ जसले बलात्कारका लागि पुरुषलाई आकषिर्त गर्छ ?’ उनले महिलाले लगाउने पहिरन बलात्कारका लागि दोषि नभएको तर्क गरेकी छिन् ।
![]() |
बलिउडमा यतिबेला आकर्षक फिगर र लोभलाग्दो जीउडाल भएका नायिकाहरुको
प्रवेश भइरहेको छ । यसैले पनि बलिउडका नायिकाहरुको अभिनय मात्र नभएर
सौन्दर्यको पनि विश्व नै दिवाना छ । बलिउडमा आएका अधिकांश नायिकाहरुको
लोभलाग्दो उचाई छ । प्राय नायिकाहरु उचाई कम भएकै कारणले असफल पनि भएका छन्
। तर यहाँ हामीले बलिउडका सबैभन्दा अग्ला बलिउडका १० नायिकाहरुलाई
प्रस्तुत गरेका छौ ।
पूर्व
मिस वल्र्ड प्रियंका चोपडाको उचाई ५ फिट ८ ईन्च छ । यस्तै अर्की हट नायिका
लारा दत्तको उचाई पनि प्रियंकाको जस्तै ५ फिट ८ ईन्च नै छ । यो उचाई कमै
मात्र युवतीहरुले पाउँछन् ।
अर्की सुन्दर नायिका सोनम कपुर पनि ५ फिट ८ ईन्च अग्ली छिन् । हालै मात्र २ सफल सिनेमा दिएकी सोनमको शारीरिक बनाबट उचाईका कारण पनि लोभलाग्दो छ । बलिउडमा ५ फिट ८ ईन्च उचाई भएका नायिकाहरुको सूचि लामो छ । यो भिडमा अर्की सुन्दरी सोनाली बान्द्रे पनि पर्छिन् ।
सेक्सी गर्ल शिल्पा सेट्टीको उचाई पनि अन्य नायिकाको जस्तै ५ फिट ८ ईन्च नै छ । विपशा वासु पनि अग्ली नायिकाको सूचिमा पर्छिन् । काली सेक्सी सुन्दरीको उचाई ५ फिट ८ ईन्च नै छ । तर यि सबै नायिकाहरुलाई पछि पार्दै लण्डन सुन्दरी कटि्रना कैफको उचाई ५ फिट साढे ८ ईन्च उचाई छ । ‘रब ने बनादी जोडी’ डेब्यू गर्ल सेक्सी अनुष्का शर्माको उचाई ५ फिट ९ ईन्च छ । यसैले पनि उनी उचाइका कारण सधै चर्चामा हुन्छिन् ।
अनुष्काकै प्रतिस्पर्धामा रहेकी नायिका दीपिका पादुकोणको उचाई पनि ५ फिट ९ ईन्च छ । उनको सामु बलिउडका धेरै नायकहरु फुच्चे देखिन्छन् । बलिउडमा सबैभन्दा अग्ली नायिकाको रुपमा सुष्मिता सेनलाई मानिन्छ । उनको उचाई ५ फिट साढे ९ ईन्च छ । आफ्नो अभिनयका कारणले बलिउडका यि नायिकाहरुले जुन खालको उचाई पाएका छन् त्यस्तै उचाईको शारीरिक बनावट यि नायिकाहरुको छ ।
अर्की सुन्दर नायिका सोनम कपुर पनि ५ फिट ८ ईन्च अग्ली छिन् । हालै मात्र २ सफल सिनेमा दिएकी सोनमको शारीरिक बनाबट उचाईका कारण पनि लोभलाग्दो छ । बलिउडमा ५ फिट ८ ईन्च उचाई भएका नायिकाहरुको सूचि लामो छ । यो भिडमा अर्की सुन्दरी सोनाली बान्द्रे पनि पर्छिन् ।
सेक्सी गर्ल शिल्पा सेट्टीको उचाई पनि अन्य नायिकाको जस्तै ५ फिट ८ ईन्च नै छ । विपशा वासु पनि अग्ली नायिकाको सूचिमा पर्छिन् । काली सेक्सी सुन्दरीको उचाई ५ फिट ८ ईन्च नै छ । तर यि सबै नायिकाहरुलाई पछि पार्दै लण्डन सुन्दरी कटि्रना कैफको उचाई ५ फिट साढे ८ ईन्च उचाई छ । ‘रब ने बनादी जोडी’ डेब्यू गर्ल सेक्सी अनुष्का शर्माको उचाई ५ फिट ९ ईन्च छ । यसैले पनि उनी उचाइका कारण सधै चर्चामा हुन्छिन् ।
अनुष्काकै प्रतिस्पर्धामा रहेकी नायिका दीपिका पादुकोणको उचाई पनि ५ फिट ९ ईन्च छ । उनको सामु बलिउडका धेरै नायकहरु फुच्चे देखिन्छन् । बलिउडमा सबैभन्दा अग्ली नायिकाको रुपमा सुष्मिता सेनलाई मानिन्छ । उनको उचाई ५ फिट साढे ९ ईन्च छ । आफ्नो अभिनयका कारणले बलिउडका यि नायिकाहरुले जुन खालको उचाई पाएका छन् त्यस्तै उचाईको शारीरिक बनावट यि नायिकाहरुको छ ।
![]() |
बलिउड नायक आमिर खानले खलनायकको भूमिकामा
अभिनय गरेको चलचित्र ‘धुम ३’ को चर्चा अहिले चुलिएको छ । चलचित्रको फष्ट
लुक सार्वजनिक भएसँगै यसको चर्चा निक्कै चुलिएको हो ।
हालै
मात्र चलचित्रको सेटलाइट्स राइटका लागि एक टेलिभिजन कम्पनीले ७५ करोडको
अफर गरेको छ । यशराज व्यानरको निर्माणमा बनेका सबैजसो चलचित्र सोनी
टेलिभिजनबाट प्रशारण हँुदै आएको छ । तर ‘धुम ३’ का लागि भने सोनीको दुश्मन
मानिएको अर्को एक टेलिभिजनले ७५ करोडमा सेटलाइट राइट्स खरिद गर्ने प्रस्ताव
गरेको छ । तर यस बिषयमा यसका निर्माता आदित्य चोपडाले केही पनि बोलेका
छैनन् ।
यसैबिच आमिर खान अभिनित यो चलचित्रको हालै
मात्र सार्वजनिक गरिएको पोष्टर चोरिएको आरोप भारतिय संचारमाध्यमहरुले
जनाएका छन् । चलचित्रको पोष्टर एक हलिउड सिनेमाबाट नक्कल गरिएको आरोप
लगाइएको छ । ‘द डार्क नाइट’ नामक सिनेमाको पोष्टरबाट ‘धुम ३’ को पोष्टर
चोरिएको बताइएको छ ।
![]() |
बलिउड बादशाह साहरुख खान अभिनित चलचित्र
‘चेन्नाई एक्सप्रेस’ले प्रदर्शनको दोश्रो सातामै २ सय करोडको नेट व्यापार
गर्ने पक्का जस्तै भएको छ । प्रदर्शनको ३ दिनमै १ सय करोड कमाएर सबै रेकर्ड
ब्रेक गरेको यो चलचित्रले वुधबार सम्म १९७.३६ करोडको व्यापार गरेको छ ।
सिनेमाले बिहिबार सलमान खान अभिनित चलचित्र ‘एक था टाइगर’ले कमाएको १९८
करोडको लाइफ टाइम कलेक्शनलाई उछिन्ने पक्का जस्तै छ ।
आफ्नो
दोश्रो सातामा पनि व्यापारमा खासै गिरावट नआएकाले पनि ‘चेन्नाई
एक्सप्रेस’ले आमिर खान अभिनित चलचित्र ‘थ्री इडियट्स’ले कमाएको २०२.४७ को
लाइफ टाइम कलेक्शनलाई शनिबार सम्म उछिन्ने विश्वास गरिएको छ ।
रोहित सेट्टीको निर्देशनमा साहरुख खान,
दीपिका पादुकोण अभिनित यो चलचित्रले बलिउडमा आजसम्म बनेका सबै रेकर्डहरुलाई
ब्रेक गरेको छ । यो चलचित्रको सफलतासँगै नायक साहरुख खानले आफूलाई पुन
बलिउडमा बादशाहको स्थानमा उभ्याएका छन् । चलचित्रको लाइफ टाइम कलेक्शन २१०
करोड माथी पुग्ने अनुमान गरिएको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको अक्षय
कुमार अभिनित चलचित्र ‘वन्स अपन अ टाइम ईन मुम्बइ दोबारा’ले कुनै कमाल
नगरेपछि यसको प्रत्यक्ष फाइदा ‘चेन्नाई एक्सप्रेस’लाई परेको छ ।
चलचित्रले ओभरसिजमा पनि वुधबार सम्म ९० करोड माथीको व्यापार गरिसकेको छ ।
![]() |
मोडल तथा नायिका शर्लिन चोपडाका लागि आफ्नो शरीरलाई न्यूड राख्नु कुनै नयाँ
कुरा नै भएन । उनी बारम्बार नांगो फोटो खिचाउन ईच्छुक हुन्छिन् । हालै
मात्र उनी चलचित्रको छायांकन सेटमा नांगै उपस्थित भइन् । जब शर्लिनको न्यूड
शरीरको बिषयमा सुटिङ यूनिटबिच विभिन्न खालका कुराहरु उत्पन्न हुन थाले तब
उनले आफ्नो शरीरलाई एउटा कपले ढाकिन् ।
उनले आफ्नो गुप्ताङ्ग मात्र कपले
ढाकेकी थिइन् ।शर्लिनले यस्तो उत्तेजक तस्बिर ट्विटरमा अपलोड गरेर सबैलाई
अचम्ममा पारेकी छिन् । शर्लिनले ट्विटरमा ट्विट गर्दै भनेकी छिन्, ‘यो मेरो
नांगो शरीर ति व्यक्तिहरुको लागि हो जसले मलाई निर्वस्त्र आत्माले माया
गर्छन् ।’ उनले लेखेकी छिन्, ‘म स्वतन्त्र भविष्यका लागि मानिसहरुको
विचारमा परिवर्तन ल्याउने प्रयास गर्दैछु जहाँ मानिसहरु कुनै बन्धन बिना नै
बाच्न सकुन् ।’
![]() |
कुल ९५ मिनेटको चलचित्र। २२ मिनेट यौनदृश्य। प्रसंग हो, चलचित्र बी.ए. पासको। प्रदर्शनअघि नै यसको चर्चा चुलिएको छ। 'चक दे इन्डिया' फेम शिल्पा शुक्लाको बोल्ड भूमिकाले यो चलचित्रलाई रातारात हिट बनाएको हो। बलिउडमा अहिलेसम्मको सबैभन्दा कामुक चलचित्रको दर्जा दिइएको छ, बी.ए. पासलाई। बोल्डनेसका कारण सुरुमा शिल्पाले चलचित्रको प्रस्ताव अस्विकार गरेकी थिइन्। यद्यपि आफ्नी आमासँग कुरा गरेपछि भने उनी यो चलचित्रमा काम गर्न राजी भइन्।
चर्चित लेखक मोहन सिक्काको लघुकथा 'द रेल्वे आन्टी' मा आधारित यो चलचित्रको संवाद बोल्न तथा अन्तंरग दृश्य दिन केही कठिनाइ भएको शिल्पाले वताएकी छिन्। अजय बहलले यो यौनकेन्दि्रत चलचित्रलाई कलात्मक रूपमा प्रस्तुत गरेको बताइन्छ। निर्देशक महेश भट्टले समेत चलचित्रको प्रशंसा गर्दै भनेका छन्- 'प्रायः चलचित्रको छाप दर्शकको मस्तिष्कमा एक सातासम्म रहन सक्छ। यद्यपि यो चलचित्रलाई उनीहरूले २०-२५ वर्षसम्म सम्झिरहनेछन्।' सन् २०१२ को दक्षिण एसियाली चलचित्र समारोहलगायत अन्य केही पुरस्कारसमेत हात पारिसकेको यो चलचित्रको व्यावसायिक प्रदर्शन यही साता प्रारम्भ हुने बताइन्छ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
![]() |
वरिष्ठ अभिनेता अझ त्यसमा पनि नसीरुद्दीन जस्तो अभिनेतासँग काम गर्न पाउनु आफ्नो सबैभन्दा ठूलो सपना पूरा हुनु जस्तै रहेको सन्नीको भनाइ छ । स्मरण रहोस् यो फिल्ममा सन्नीले नसीरको पिए को भूमिका निर्वाह गरेकी छिन् । नसीर निकै कूल मान्छे रहेको र उनले दिने गरेका सल्लाह निकै राम्रा हुने गरेका सन्नीको अनुभव छ । नसीरसँग काम गर्दा आफुलाई मज्जा आएको सन्नी बताउँछिन् । फिल्म ज्याकपट केजद गुस्तादले निर्देशन गरेका छन् । यो फिल्ममा सन्नी मात्र नभएर उनका पति ड्यानियल वेबरले पनि अभिनय गरेका छन् । यो फिल्ममा सन्नीले यस्तो केटीको भूमिका निर्वाह गरेकी छिन् जसले विभिन्न समयमा विभिन्न केटासँग रोमान्स गर्छे । मुम्बइ- शाहरुख खानको मुख्य भूमिका रहेको फिल्म चेन्नई एक्सप्रेसले पहिलो दिनमै नयाँ रेकर्ड बनाएको छ। यो फिल्ममले ओपनिङमै ३३ करोड रुपैयाँको रेकर्ड तय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। रिलिजको पहिलो दिनमै यस फिल्मले ओपनिङ कमाइका पछिल्ला सबै रेकर्ड तोडेको छ।
फिल्मले शुक्रबार ३३ करोड १२ लाख भारतीय रुपैयाँ कमाएको छ। शाहरुख खानका सबै फिल्मभन्दा राम्रो देखिएको यो फिल्मले सलमान खानको एक था टाइगरलाई समेत उछिनेको छ। एक था टाइगरले पहिलो दिनमा ३१ करोड २५ लाख कमाएको थियो। हिन्दी सिनेमाको इतिहासमा पहिलो दिनमा धेरै कमाएर रेकर्ड गरेको यो फिल्मलाई अब शाहरुख खानको चेन्नइ एक्सप्रेसले पछारेको छ।
पहिलो दिनको कलेक्शनको अलवा यो फिल्मको पेड प्रिभ्यूमा समेत राम्रो प्रतिक्रिया पाएको थियो। पेड प्रिभ्यू सोमा ६ करोड ७५ लाख भारतीय रुपैंया कमाउन सफल भएको थियो। प्रिभ्यूमा ठूलो रकम कमाउने चेन्नइ एक्सप्रेस पहिलो फिल्म बन्न पुगेको छ। यसभन्दा पहिलो यो रेकर्डमा ३ इडियट्सको स्थान थियो। ३ इडियट्सले करिब २ करोड ७० लाख पेड प्रिभ्यूमा आम्दानी गरेको थियो।
शनिबार र आइतबार भारतमा बिदा हुने र दोस्रो फिल्म नरहेकाले सुरुवाति ३ दिनमानै १०० करोडको आम्दानी गर्ने अनुमान लगाइएको छ।
![]() |
साहरूख खानसँग नृत्य गरेपछि दक्षिण भारतीय चलचित्रकी नायिका प्रियामणिको चर्चा चुलिएको छ। चलचित्र 'चेन्नाई एक्सप्रेस'मा समावेश 'डान्स अन द फ्लोर' गीतमा नाचेपछि प्रियामणि चर्चामा आएकी हुन्। उनले उक्त गीतमा निकै सामान्य पहिरन लगाएर नृत्य गरेकी छिन्। सार्वजनिक कार्यक्रममा समेत प्रियामणि निकै साधारण पहिरनमा पुग्छिन्, तर प्रियामणिको फिल्मीरूप भने सामान्य छैन, उनी दक्षिण भारतीय चलचित्रमा निकै खुलेर प्रस्तुत हुने गरेकी छिन्।
धूम सीरीजको यो तेस्रो फिल्ममा आमिर खलनायकको भूमिकामा छन् । पछिल्लो फिल्म तलाश सोचेजस्तो सफल नभएपछि आमिरका लागि धूम-३ निकै महत्वपूर्ण छ । २००४ मा यशराज ब्यानरमा यो सीरीजको पहिलो फिल्म रिलिज भएको थियो, जसमा जोन अब्राहम खलनायक थिए । २००६ मा आएको धूम-२ मा ऋतिक रोशनले यो भूमिका निभाए । पहिलो र दोस्रोमा जस्तै धूम-३ मा अभिषेक बच्चन र उदय चोपडा छन् । धूम-३ को निर्देशन विजयकृष्ण आचार्यले गरेका हुन् । क्रिसमसमा रिलिज हुने धूम-३ मा आमिर पहिलो पटक कटरिना कैफसँग देखिँदैछन् । बलिउडमा गत वर्ष छिरेकी पोर्नस्टार सन्नी लियोनले बलिउडकी नम्बर वान भिनेत्री कटरिना कैफ मात्र होइन पछिल्लो समयकी हट नायिका दीपिका पादुकोणलाई समेत पछारेकी छिन् । सन्नी सँगको यो लडाइँमा विद्या बालन, सोनाक्षी सिन्हा तथा प्रियंका चोपडा निकै पछि रहेका छन् ।
यद्यपि धेरै फिल्म खेलेर वा उनले खेलेको फिल्मले धेरै कमाएको हुनाले सन्नीले अरु हिरो हिरोइनलाई जितेकी होइनन् । इन्टरनेटमा सबैभन्दा बढि खोजी गरिएको आधारमा सन्नी लियोन बलिउड स्टार मा पहिलो नम्बरमा परेकी हुन् । यो खोजीको लडाइँमा सन्नी सँग सलमान तथा शाहरुख र रणविर कपूर लगायत सबैले हारेका छन् । गत जुन महिनामा सन्नी लियोनलाई साढे ३ करोड पटक इन्टरनेटमा सर्च गरिएको छ । दोश्रो स्थानमा रहेकी क्याटरिना कैफलाई जुन महिनामा १ करोड ८५ लाख पटक सर्च गरिएको छ भने तेश्रो स्थानकी करीना कपूरलाई १ करोड १५ लाख पटक खोजी गरिएको छ ।सलमान खान बढि खोजी गरिएको सेलिब्रेटीको चौथो स्थानमा छन् । उनलाई १ करोड १४ लाख पटक सर्च गरिएको छ । पाँचौ स्थानमा ऐश्वर्या राय छिन् । उनलाई ९२ लाख पटक सर्च गरिएको छ । छैटौँ स्थानमा अक्षय कुमार रहेका छन् । सातौँ स्थानमा अहिलेकी जल्दीबल्दी नायिका दीपिका पादुकोण रहेकी छिन् ।आठौँ नम्बरमा रणविर कपूर छन् । उनलाई ६५ लाख जनाले खोजी गरेका छन्। नबौँ नम्बरमा आमिर खान रहेका छन् भने दशौँ नम्बरमा अनुष्काले छलाङ मारेकी छिन् । टपटेनको यो सूचिमा शाहरुख खान देखि लिएर प्रियंका चोपडा तथा विद्या बालन लगायतको कुनै अत्तोपत्तो छैन ।
यद्यपि धेरै फिल्म खेलेर वा उनले खेलेको फिल्मले धेरै कमाएको हुनाले सन्नीले अरु हिरो हिरोइनलाई जितेकी होइनन् । इन्टरनेटमा सबैभन्दा बढि खोजी गरिएको आधारमा सन्नी लियोन बलिउड स्टार मा पहिलो नम्बरमा परेकी हुन् । यो खोजीको लडाइँमा सन्नी सँग सलमान तथा शाहरुख र रणविर कपूर लगायत सबैले हारेका छन् । गत जुन महिनामा सन्नी लियोनलाई साढे ३ करोड पटक इन्टरनेटमा सर्च गरिएको छ । दोश्रो स्थानमा रहेकी क्याटरिना कैफलाई जुन महिनामा १ करोड ८५ लाख पटक सर्च गरिएको छ भने तेश्रो स्थानकी करीना कपूरलाई १ करोड १५ लाख पटक खोजी गरिएको छ ।सलमान खान बढि खोजी गरिएको सेलिब्रेटीको चौथो स्थानमा छन् । उनलाई १ करोड १४ लाख पटक सर्च गरिएको छ । पाँचौ स्थानमा ऐश्वर्या राय छिन् । उनलाई ९२ लाख पटक सर्च गरिएको छ । छैटौँ स्थानमा अक्षय कुमार रहेका छन् । सातौँ स्थानमा अहिलेकी जल्दीबल्दी नायिका दीपिका पादुकोण रहेकी छिन् ।आठौँ नम्बरमा रणविर कपूर छन् । उनलाई ६५ लाख जनाले खोजी गरेका छन्। नबौँ नम्बरमा आमिर खान रहेका छन् भने दशौँ नम्बरमा अनुष्काले छलाङ मारेकी छिन् । टपटेनको यो सूचिमा शाहरुख खान देखि लिएर प्रियंका चोपडा तथा विद्या बालन लगायतको कुनै अत्तोपत्तो छैन ।
मुम्बइ — कहिले निर्वस्त्र हुने चेतावनी त कहिले सलमान खान र म लुगा खोल्न चाहन्छौं भनेर चर्चामा आइरहने पुनम पाण्डेको पहिलो फिल्म नशा औसत सफल भएको छ। पहिलो फिल्मको सफलतासँगै पुनम पनि नयाँ कामको तयारीमा जुटेकी छन्। उनले भनेकी छिन्- 'नशामा भन्दा केही फरक गर्न चाहन्छु।' नशाको रिलिज हुनुभन्दा पहिला पुनम भन्ने गर्थिन्- 'म दर्शकले जे चाहन्छन् त्यही गर्छु।'
नशाको सफलतासँगै पुनमको स्वर बदलिन थालेको हो। पुनमले पर्दामा परम्परागत भारतीय पहिरनमा देखिने रहर गरेको बताइएको छ। अर्थात् पुनम अब एक भारतीय पारिवारिक नायिकाको रुपमा देखिन खोज्दैछिन्। उनलाई बदल्न प्रेरित गर्ने चिज के हो भनेर चाहिँ कसैले भन्न सकेका छैनन्।
लेखक अजीत राजपालले पुनमको लागि एक स्क्रीप्ट तयार गरेको चर्चा पनि छ। सो स्क्रिप्टमा पुनमलाई फरक भूमिकामा प्रस्तुत गर्न लागिएको छ। पुनमको नयाँ भूमिका दर्शकहरुलाई मन पर्छ वा पर्दैन त्यसका लागि भने केही समय कुर्नै पर्ने हुन्छ।
![]() |
आधादर्जन चलचित्रमा काम गरिसकेपछि बलिउड नायिका सोनाक्षी सिन्हाले केही बोल्ड हुने निर्णय गरेकी छिन्। त्यसैले उनले अक्षय कुमारको एक चलचित्रमा न केवल आइटम गीतमा नृत्य गर्ने प्रस्ताव स्विकार गरेकी छिन्, उक्त गीतमा अत्यन्त कामुक पहिरन लगाउनसमेत तयार भएकी छिन्। सोनाक्षीले हालसम्म अभिनय गरेका चलचित्रमा गाउँले युवतीको चरित्र निर्वाह गर्दै आएकी छिन्। एकै प्रकारका भूमिका निर्वाह गरेर आफूलाई मात्र होइन दर्शकलाई समेत दिक्क लागेको हुनसक्ने अनुमान गर्दै सोनाक्षीले अब आधुनिक पहिरनका साथ बोल्ड रूपमा प्रस्तुत गर्ने निर्णय गरेकी हु्न्। कामुक पहिरनमा उनले गरेको आइटम डान्स कस्तो हुने हो, हेर्न बाँकी नै छ।
![]() |
भारतीय एजेन्सी, श्रावण १६ - भारतीय टिभी रियालिटि शो 'बिग बोस' सिजन ७ मा सलमान खानले सर्वाधिक पारिश्रमिक लिने अभिनेता भएका छन् । अहिलेसम्म अन्य कलाकारहरुले पाएको राशी भन्दा उनले पाउने यो रकम अहिले सम्मकै बढी हो ।
भारतीय टिभी च्यानल कलर्सले यो रियालिटि शो पर्दशन गर्दै आएको छ । बिग बोस सिजन ७ कालागि प्रति श्रृखला पाँच कोरोड भारतीय रुपैयाँ सलमानले पाउने छन् । २६ भागसम्म हुने उक्त शो सलमानलाई डबल रोलको भूमिकामा देख्न सकिनेछ । शोको पूरै श्रृखलामा देखिने उनी देवदूत र शैतानको अवतारको भूमिकामा छन् । यसकालागि सलमानले बिगबोस सिजन ७ बाट १ अर्ब ३० करोड भारतीय रकम लिने छन् ।
यसअघि बिग बोस सिजन ६ चलाई सकेका खानले टिभी शो बाट ठूलो राशी पाउनेमा अमिताभ बच्चन, आमिर खान, शाहरुख खान, अक्षयकुमार, हृतिक रोशनलाई पछि पारेका छन् । ।
मुम्बइ– सलमान खान र क्याट्रिना कैफमध्ये कसलाई बढी रुचाउनुहुन्छ? निश्चय नै यो प्रश्नको जवाफ सजिलो छैन। तर हालै गरिएको एक इन्टरनेट सर्वेले सलमान खान इन्टरनेट सर्चमा भारतीयहरुले सबैभन्दा बढी खोज्ने सेलिब्रेटी रहेको देखाएको छ। भारतीयहरुको खोजीमा दोस्रो नम्बरमा कुनै बेलाकी सलमानकी उनै प्रेमिका क्याट्रिना कैफ नै रहेकी छिन्।
भ्यूक्लिपले गरेको सर्वेक्षणले यो देखाएको हो। क्रिकेटर सचिन तेण्दुलकर र रणवीर कपुर रहेका छन्। सलमानको स्टाइल र चार्मिङका कारण अन्य मोडल, नायिका र क्रिकेटर र गायक गायिकाहरु पछि परेको सर्वेक्षणले देखाएको छ। इन्टरनेट सर्वेमा देखिएका टप १० सेलिब्रेटीहरु को को हुन् त? तलको सूचि हेर्नुहोस्:
१. सलमान खान
२. क्याट्रीना कैफ
३. सचिन तेण्डुलकर
४. रणविर कपुर
५. किम कार्दसियन
६. अनुस्का
७. प्रियामनी
८. टेलर स्विफ्ट
९. काजल अग्रवाल
१०. नित्या मेनन
![]() |








.jpg)






